Tag: #प्रचण्ड

इच्छुक : यस शताब्दीका महान् सांस्कृतिक योद्धा

अध्यक्ष प्रचण्ड २०७६ जेठ १३ गते सोमवार

इच्छुक : यस शताब्दीका महान् सांस्कृतिक योद्धा

इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौँ । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरू थिएः पहिलो, नेपालमा...बाँकी

नेकपाले टुंगो लगायाे १४७ सदस्यीय पोलिटव्यूराे, हेर्नुहाेस नामावली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २७ गते शुक्रवार

नेकपाले टुंगो लगायाे १४७ सदस्यीय पोलिटव्यूराे, हेर्नुहाेस नामावली

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४७ सदस्यीय पोलिटव्यूराे टुंगो लगाएको छ। पोलिटव्यूराेमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टु‍‌गिंएपनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने नेकपाले जनाएकाे छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको...बाँकी

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

क. कालीबहादुर मल्ल २०७६ वैशाख १२ गते बिहीवार

एक्काइसौँ शताव्दीमा लेनिन र क. प्रचण्ड

देशमा ठुलो जनयुद्ध चलिरहेको थियो । राजा, काँग्रेस र एमाले एकातिर भने आम जनताको साथमा नेकपा (माओवादी), आजको नेकपा (माओवादी केन्द्र), अर्कोतिर । भारतीय गुप्तचर संस्था 'रअ' देखि अमेरिकी गुप्तचर संस्था (सिआइए) तथा तिनका प्रतिनिधिहरू जनयुद्धलाई दमनद्वारा सिध्याउन कम्मर लागेको कुरा नदेख्ने त उल्लु मात्रै होला । परन्तु...बाँकी

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

क. रामबहादुर थापा 'बादल' २०७५ चैत ८ गते शुक्रवार

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर...बाँकी

मेरो अनुभवमा प्रचण्ड गतिशील नेता हुन् – अमेरिकी पूर्वराजदूत डेलिसी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ७ गते बिहीवार

मेरो अनुभवमा प्रचण्ड गतिशील नेता हुन् – अमेरिकी पूर्वराजदूत डेलिसी

काठमाडौं। नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट एच. डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको बताएका छन् । पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डसँग भेटपछि डेलिसीले प्रचण्ड गतिशील नेता भएको प्रतिक्रिया दिएका हुन्। उनले आफ्नो फेसबुकमा नेपालका...बाँकी

भेनेजुएलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

क. मोहनविक्रम सिंह २०७५ फागुन ४ गते शनिवार

भेनेजुएलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले तल लेखे अनुसारको वक्तव्य जारी गरेको थिएँः “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भर्त्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् । उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिँदै...बाँकी

अध्यक्ष प्रचण्डसँग उत्तर कोरियाली राजदूत मानको शिष्टाचार भेट

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २२ गते मंगलवार

अध्यक्ष प्रचण्डसँग उत्तर कोरियाली राजदूत मानको शिष्टाचार भेट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूत जो योङ मानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । झण्डै एक महिना अगाडि नेपालका लागि प्रजग कोरियाका राजदूतको रुपमा कार्यभार सम्हाल्नु भएका राजदूत मानले आइतबार बिहान...बाँकी

अध्यक्ष प्रचण्डद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १ गते मंगलवार

अध्यक्ष प्रचण्डद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माघे संक्रान्तिको शुभकामना व्यक्त गर्नुभएको छ । आज थारु, मगर लगायत आम नेपालीहरुले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा एक शुभकामना सन्देश मार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र...बाँकी

स्थायी समितिको बैठकपछि पार्टी सर्वसम्मत निर्णय गर्दै एक ढिक्का भएको छः प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १४ गते शनिवार

स्थायी समितिको बैठकपछि पार्टी सर्वसम्मत निर्णय गर्दै एक ढिक्का भएको छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी स्थायी कमिटीको बैठक लोकतान्त्रिक वातावरणमा छलफल गरेर सर्वसम्मत निर्णय गर्दै समापन भएको बताएका छन् । शुक्रबार काभ्रेको चौरीदेउरालीको खाँडादेवी माविको स्वर्ण जयन्तीमा उनले स्थायी कमिटी बैठक धेरैको चासो र चिन्ताका बीच सफलतापूर्वक समापन भएको बताएका हुन्...बाँकी

कर्मचारी कार्यक्षेत्रमा जान नमाने विदा दिएर नयाँ भर्ती गर्नुपर्ने: प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १४ गते शनिवार

कर्मचारी कार्यक्षेत्रमा जान नमाने विदा दिएर नयाँ भर्ती गर्नुपर्ने: प्रचण्ड

काभ्रे । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संविधान र कानूनको मर्म अनुसार समायोजन गर्दा कर्मचारी कार्यक्षेत्रमा जान नमाने उनीहरुलाई विदा दिएर नयाँ भर्ती गर्नुपर्ने बताएका छन् । शुक्रबार काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं. २ मा रहेको श्री खाँडादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन...बाँकी