Tag: #अध्यक्ष प्रचण्ड

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल भएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २८ गते मंगलवार

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल भएको छ – अध्यक्ष प्रचण्ड

विराटनगर, नेकपा अध्यक्ष प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा सीके राउतसँग ११ बुँदे सहमति गरिएको बताउनुभएको छ। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार र पार्टीको ध्यान पृथकतावादी आन्दोलनमा लागेकाहरुलाई मुलधारको राजनीति एवं संविधानको मातहतमा ल्याउने तर्फ केन्द्रित भएको र त्यही प्रक्रिया अन्तर्गत रहेर स्वतन्त्र मधेस...बाँकी

शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिन्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं . नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिने बताउनुभएको छ । आइतबारबाट शुरु भएको खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अवकाे शिक्षा कृषिलाई सम्मान गर्नुका साथै व्यावहारिक र समसामयिक ज्ञान दिने खालको...बाँकी

सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न अध्यक्ष प्रचण्डको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न अध्यक्ष प्रचण्डको आग्रह

पोखरा, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न सबैलाई आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीले सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका...बाँकी

सरकारले तराई मधेशको भविष्य उज्ज्वल पार्दैछ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २५ गते शनिवार

सरकारले तराई मधेशको भविष्य उज्ज्वल पार्दैछ – अध्यक्ष प्रचण्ड

रौतहट, पूर्वप्रधानमन्त्री एवं (नेकपा )का अध्यक्ष प्रचण्डले प्रदेश नं‍‍‍. २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । नेकपाद्वारा शनिवार रौतहटको गरूडामा आयोजित प्रदेश नं. २ स्तरीय आमसभामा वोल्दै अध्यक्ष प्रचण्डले प्रदेश नं. २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार नभएको बताउनुभएको हो ।...बाँकी

काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन आयोजना हुँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २५ गते शनिवार

काठमाडौंमा खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन आयोजना हुँदै

काठमाडौं, राष्ट्रिय किसान आयोगको आयोजनामा फाल्गुण २६ देखि २८ गतेसम्म खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा किसान अधिकार, खाद्य सम्प्रभुता सम्वन्धी विभिन्न विधामा १५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले बताएको छ । सम्मेलनमा नेपाल लगायत...बाँकी

को हुन सिके राउत, बैज्ञानिकदेखि बिखण्डनकारीसम्म यस्ताे छ उनको ईतिहास

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

को हुन सिके राउत, बैज्ञानिकदेखि बिखण्डनकारीसम्म यस्ताे छ उनको ईतिहास

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर  भयो । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतसँगको ११ बुँदे सहमति धेरैका लागि 'सरप्राइज्ड' जस्तो बनेको छ । टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई जन्मकैद...बाँकी

प्रचण्डमा असाधारण निर्णय गर्ने क्षमता छ – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

प्रचण्डमा असाधारण निर्णय गर्ने क्षमता छ – प्रधानमन्त्री ओली

काठमाडौ, शुक्रवार काठमाडौमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण निर्णय क्षमता देखाएको भन्दै अध्यक्ष प्रचण्डकाे प्रशंसा गर्नुभएको छ । सिके राउतसँग सरकारले गरेकाे ११ बुुँदे सहमति सार्वजनिक कार्यक्रमलाइ सम्वाेधनका क्रममा उहाँले यस्तो असाधारण निर्णय क्षमता यसअघि कसैसँग नदेखेको बताउनुभयो । अध्यक्ष  प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान...बाँकी

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डले महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक समस्या मुख्य कारण भएको बताउनुभएको छ । १०९औं श्रमिक महिला दिवशको अबसरमा शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध नबन्ने बताउनुभएको छ । समग्र महिला मुक्तिका लागि शिक्षा...बाँकी

शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले पार्टी, देश र परिवारले शोकलाई शक्तिमा बदल्नुको विकल्प नरहेको बताउनुभएकाे छ । फागुन १८ गते राती ह्याम्स अस्पतालमा निधन हुनुभएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य छ जनाको स्मृतिमा...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नेता पण्डितलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

अध्यक्ष प्रचण्डद्वारा नेता पण्डितलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। बिहिवार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल,...बाँकी