सन् २०१८ मे २५ को दिन जापानको एक दैनिक पत्रिका "निकी एसिया" को अङ्ग्रेजी संस्करणमा भारतीय लेखक विश्लेषक ब्रम्हा चेलानीको एउटा लेख प्रकाशित भयो । शीर्षक थियो - के नेपालमा प्रजातन्त्र र कम्युनिज्म एकसाथ रहन सक्छन् ? उक्त लेखमा चेलानीले चुनावबाट आएको एक मात्र कम्युनिस्ट सरकारले आफूलाई प्रजातान्त्रिक...बाँकी
कमेरड पुष्पलाल भन्नुहुन्छ - वर्गस्वार्थका निम्ति खेलिने विभिन्न वर्गका क्रियाकलाप नै राजनीति हो । उहाँले नेपालीमा अनुवाद गरेको 'कम्युनिस्ट घोषणा पत्र' सन् १९४९ अप्रिल ५ मा दार्जिलिङबाट प्रकाशित भएको थियो । सन् १९४९ अप्रिल २२ का दिन कोलकाताको श्याम बजारस्थित नवीन सरकार लेनमा भएको सानो भेलाले कमरेड पुष्पलालको...बाँकी
काठमाडौँ । वागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका आफ्ना सांसद रामबहादुर थापालाई कारबाही गरी पदमुक्त गरेपछि रिक्त रहेको सदस्य पदका लागि बिहीवार भएको उपनिर्वाचनमा नेकपा (एमाले -...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारसँग संवैधानिक परिषद्को बैठक स्थगित गर्न माग गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरूलाई अपिल गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजनपश्चात स्वतसिद्ध अल्पमतमा परेको...बाँकी
हिजोआज ओली भन्ने वित्तिकै विकृति, अनुसाशनहीनता, निरङ्कुशता, भ्रष्टाचार आतंकको प्रतीक भन्ने पर्याय बनिसकेको छ । कसैलाई गाली गर्नु परे ‘ओली’ भनिदिए पुग्ने भयो । यसले हजारौँ नकारात्मक शब्द बराबर ‘ओली’ भनेपछि पुगिहाल्छ । जसरी हामी २०३६ तिरको आन्दोलनमा ‘प्रधान’ भन्ने गर्दथ्यौँ । त्यतिबेला ‘प्रधान’ भन्ने बित्तिकै पञ्चको दुश्चरित्रता...बाँकी
तुल्सीलाल अमात्य नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मध्येका एक हुन् । उनकै शब्द सापटी लिँदा आज अत्यन्तै सान्दर्भिक हुने देखियो, "कम्युनिस्ट आन्दोलनलाई निस्तेज र समाप्त पार्नका लागि कम्युनिस्ट पार्टीभित्रै अब्बल कम्युनिस्टको चरित्र प्रदर्शन गर्दै दलाल, पुँजीवाद, नोकरशाह, गुण्डागर्दीलाई प्रश्रय दिँदै नेतृत्व तहसम्म पुग्न प्रयासरत रहन्छन् र नेतृत्वमा पुगेपछि...बाँकी
हामी कुनै व्यक्तिको विरुद्ध होइन, विकृतिको विरुद्ध लडिरहेका छौँ । मान्छेको संकुचित सोचले ओली गुटकाले ओलीलाई गाली गरेको भन्छन् भने प्रचण्ड पक्षकाले प्रचण्डलाई चोट पुग्दा खुसी हुँदैनन् । दुवै पक्षभित्र आफ्नै प्रवृत्ति अवश्य छन् । त्यस्ता कुरालाई दार्शनिक विश्लेषणबाट निरुपण गर्नुपर्छ । अनि मात्र निचोडमा पुग्न सकिन्छ र...बाँकी
प्रधानमन्त्री ओलीका हिजोका हुङ्कारका सन्देशहरु यी हुन्: १. सभामुखलाई एमसीसी अघि नबढाएको भन्ने आरोप लगाएर उहाँलाई महाभियोगको तरबार देखाउएर धम्काएर, झुकाएर र चुकाएर एमसीसी पास गराउने । २. एमसीसी पास गर्ने-गराउने क्रममा संशोधनबिना पास गर्न हुन्न भनेर अडान लिएका एमाले सांसदहरुलाई सकेसम्म त झुकाएर पारित गर्न लगाउने ।...बाँकी
महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ सालतिर हाम्रा एकजना दाहाल थरका सहपाठीले एउटा स्थानीय निकायमा अस्थायी खरिदार पदको जागिरका लागि फारम भरेका थिए । फारममा चिनेको सुपरिचित व्यक्तिको नाममा सूर्यबहादुर थापा र नातामा सो व्यक्ति बा लेखेका थिए । सूर्यबहादुर थापा त्यस बखत नेपालका प्रधानमन्त्री थिए । अन्तर्वार्तामा...बाँकी
प्रधानमन्त्री ओली अहिले एउटा लज्जास्पद हाँस्यपात्रको रूपमा राजनीतिक वृत्तमा उपस्थित छन् । 'हेर्नेलाई भन्दा देख्नेलाई लाज' भनेजस्तै यिनका क्रियायाकलापहरू जताततै आलोचनाको सूत्रबद्ध विषयवस्तु बनिरहेका छन् । हरेक टोलमा यिनको कुरूप प्रस्तुतिको चर्चा हुन्छ र यो यिनको क्रुरताबाट देशको शासन व्यवस्थालाई मुक्त राख्ने प्रयास गर्नुपर्ने कुरा उठिरहन्छ । यसरी...बाँकी