आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाइँमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौँ । यसै क्रममा मुलुक ६२ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन...बाँकी
सफा सुग्घर भै आफू बस्नुपर्छ सँधैभरि बिहान उठ्नु सबेरै नुहाउनू सफा गरी हातमुख धुनू फेरी ध्यान योग गरी वरी खाजा नास्ता लिई खाऊँ बनाएर मीठो गरी । धुनुपर्छ सधै आफ्ना लुगाफाटाहरु पनि फोहोर रोगको बस्ती पखाल्नुपर्छ है भनी घर करेसी सफा होस् सँधै सुन्दर राख्नू बाहिरबाट आउँदा हात...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको र यो संकट धेरै नरहने बताउनु भएको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ले आयोजना गरेको अनलाइन कक्षा सञ्चालन सम्बन्धी...बाँकी
अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (COVID-19) का कारण संसारभरका मानव समुदाय भयभित छन् । हाम्रो सुन्दर मानव सभ्यतालाई यो भाइरसले तङ्ग्रिन नै गारो हुने गरी गिजोलिरहेको छ । भाइरसको उद्गमस्थल वुहानसहित चीन क्रमिक रुपमा तङ्ग्रिन त खोज्दैछ तर विकसित देखिएका युरोप,...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रदेश नं. २ का प्रदेश सभा सदस्य क. दिलिपकुमार साह ले कमला नदीको किनार सहित तराईका विभिन्न स्थानमा विभिन्न तरकारी खेती गरेका किसानहरूको हजारौँ विघाको तरकारी विक्रि सम्भव नभएकोले ती किसानहरूलाई क्षतिअनुसारको राहत उपलब्ध गराउन माग गर्नु भएको...बाँकी
प्राणघातक कोरोना भाइरसले विश्वमानव समुदायमाथि हमला गर्दै आजको दिन अहिलेसम्म विश्वभरि ३७ लाख ४७ हजार ३१३ मानिस संक्रमित भएका छन् भने २ लाख ५८ हजार ९६२ मानिसको ज्यान गइसकेको छ । १२ लाख ५० हजार ६०२ उपचारपछि निको भएका छन् भने ४९ हजार २७३ नाजुक (क्रिटिकल) अवस्थामा रहेका...बाँकी
सन् २०१८ को मे ५ शनिबारको दिन जर्मनीको ट्रियर शहरमा चीनबाट आएको कार्ल मार्क्सको शालिक अनावरण भयो । यही सानो सहरमा कार्ल मार्क्स सन् १८१८ को मे ५ मा जन्मिएका थिए । उनले आफ्नो जीवनका कलिला सत्र वर्षहरु यही सहरमा बिताए । यो सहरले आफ्नो प्रिय सन्तान मार्क्सलाई...बाँकी
पुँजीवादी संकट के हो ? सामान्यत उत्पादक शक्तिको रुपमा रहेका मजदुर, किसान वा अन्य कामदार वर्ग र उत्पादनका साधनमाथि स्वामित्व भएका सामन्त, पुँजीपति वा अन्य शोषक वर्ग बिचको द्वन्द्वपूर्ण सम्बन्धले सिङ्गो उत्पादन प्रणलीमा संकटको सिर्जना गर्दछ । सामन्तवाद, पुँजीवाद वा योभन्दा अघिका कुनै पनि उत्पादन पद्धतिमा यही उत्पादक...बाँकी
काठमाडौँ । निवर्तमान सभामुख तथा प्रभावशाली नेता क. कृष्णबहादुर महरा ले कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएको र देश लकडाउनमा रहेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य भएको बताउनु भएको छ । नेपाली राजनीतिमा शालिन तथा राष्ट्रवादी नेताको छवी बनाउनु भएका दाङका प्रतिनिधि सभा सदस्य क. महराले एक प्रेस...बाँकी
डिसेम्बर १, २०१९ वुहानको खुवानान सी फुड मार्केटमा पहिलो पटक चमेरो र सर्पको आनुवंशिक क्रमबद्धता (जीन सिक्वेन्स) र आणविक संरचना (मोलिक्युलर स्ट्रक्चर) सँग नब्बे प्रतिशत मिल्ने र शालकमा ९५ प्रतिशत मिल्ने मानवजातिमा देखा परेका ६ प्रकारका कोरोना भाइरसमध्ये बिटा कोरोना वर्गमा पर्ने सार्स प्रजातिको नयाँ भाइरस देखियो ।...बाँकी