भेनेजुएला

भेनेजुयलामा समाजवादी पार्टीको विजय र बोलिभारियन क्रान्तिको भविष्य

क. प्रमेश पोखरेल २०७७ पुस ३ गते शुक्रवार

भेनेजुयलामा समाजवादी पार्टीको विजय र बोलिभारियन क्रान्तिको भविष्य

डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको...बाँकी

ह्युगो चाभेज र बोलिभारियन क्रान्ति

क. प्रमेश पोखरेल २०७७ साउन १५ गते बिहीवार

ह्युगो चाभेज र बोलिभारियन क्रान्ति

दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन बोलिभारको जन्मभूमिका रुपमा चिनिने भेनेजुएला क्षेत्रफलको हिसाबमा नेपालभन्दा धेरै ठूलो रहेता पनि जनसंख्यामा लगभग नेपालकै जति भएको ब्राजिल र कोलम्बियाको छिमेकी देश हो । करिब ३०० वर्ष पश्चिमा उपनिवेश र त्यसपछि सैनिक शासन बेहोर्नु परेकोले भेनेजुएलामा स्पेनिस भाषा बोलिन्छ । यो अत्यन्तै...बाँकी

समाजवादी क्युबाका राष्ट्रपतिद्वारा भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पुनः समर्थन

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २६ गते आइतवार

समाजवादी क्युबाका राष्ट्रपतिद्वारा भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पुनः समर्थन

काठमाडौँ । क्युबाका राष्ट्रपति मिगेल डायज–केनेलले भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो र भनेजुएलाको सरकारप्रति पुनः समर्थन जनाउनु भएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति केनेलले अमेरिकी साम्राज्यवादले भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो र उहाँको समाजवादी सरकारलाई पदच्युत गरी आफ्ना वफादार सेवकहरूको नेतृत्वमा प्रतिकृयावादी सरकार निर्माण गर्ने 'कू'को प्रयत्न भेनेजुएलाको...बाँकी

भेनेजुएलाले अमेरिकी लडाकु विमान लखेट्यो, अमेरिकी सेना बल्लतल्ल ज्यान जोगाएर भागे

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ६ गते सोमवार

भेनेजुएलाले अमेरिकी लडाकु विमान लखेट्यो, अमेरिकी सेना बल्लतल्ल ज्यान जोगाएर भागे

काठमाडौ‌ं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाको वायु सेनाको लडाकु विमानले अमेरिकी जल सेनाको विमानलाई लखेटेपछि अमेरिकी सेनाहरू बल्लतल्ल ज्यान जोगाएर भागेका छन् । सार्वभौम राष्ट्र भेनेजुएलाको सीमा क्षेत्रभित्र गैरकानुनी रूपमा छिरेको अमेरिकी सेनाको विमानलाई भेनेजुएलाको वायु सेनाको विमानले लेखेटेर धपाएको हो । भेनेजुएलाको सेनासँग रहेको रूसमा निर्मित शक्तिशाली विमानले...बाँकी

भेनेजुएलामा पाँच मोर्चाको तयारी, पाँचै मोर्चामा ट्रम्प पराजित

क. नहेन्द्र खड्का २०७५ चैत ४ गते सोमवार

भेनेजुएलामा पाँच मोर्चाको तयारी, पाँचै मोर्चामा ट्रम्प पराजित

बोलिभारियन गणतन्त्र भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोले जनवरी १० का दिनमा संविधान अनुसार राष्ट्रपति पदको दोस्रो कार्याकालका लागि सपथ गर्हण गरे । उनको विरुद्धमा अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित संसदको अध्यक्ष रहेको खुँवा गुइएदोले गत जनवरी २३ मा केटौले तरिकाले स्वयम्‌लाई राष्ट्रपति घोषणा गरेको थियो । उसको केटाकेटीपूर्ण कथित...बाँकी

भेनेजुएला र मादुरोको पक्षमा ह्वाइट हाउस अगाडि विशाल जनप्रदर्शन, ट्रम्प हेरेको हेर्‍यै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ४ गते सोमवार

भेनेजुएला र मादुरोको पक्षमा ह्वाइट हाउस अगाडि विशाल जनप्रदर्शन, ट्रम्प हेरेको हेर्‍यै

काठमाडौँ । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस अगाडि बोलिभारियन गणतन्त्र भेनेजुएला र जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोको पक्षमा र अमेरिकी साम्राज्यवादको हस्तक्षेपको विरुद्धमा विशाल जनप्रदर्शन भएको छ । शनिवार दिउसो वासिङटन डिसीको लफायट्टे पार्कमा विरोध प्रदर्शनका लागि जनसागर उर्लिएको थियो । जनप्रदर्शनमा भेला भएका हजारौँ अमेरिकी तथा आप्रवासी जनसमुदायले...बाँकी

अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि ल्याएको संकट

क. भैरवराज रेग्मी २०७५ फागुन ११ गते शनिवार

अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि ल्याएको संकट

सन् २०१८ मा भेनेजुएलामा राष्ट्रपति र नेशनल एसेम्बलीको चुनाव भयो । राष्ट्रपतिमा अन्तरिम राष्ट्रपति निकोलाई मादुरो निर्वाचित भए, जो समाजवाद उन्मुख अर्थनीतिको पक्षपाती थिए । तर नेशनल एसेम्बलीमा भने अमेरिकी साम्राज्यवादका हिमायती खुआन गेर्राडो गुआएदो मार्केज पक्षधरहरूको बहुमत भयो र उनी नेशनल एसेम्बलीका अध्यक्ष भए । अमेरिकाले राष्ट्रपति...बाँकी

भेनेजुएलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

क. मोहनविक्रम सिंह २०७५ फागुन ४ गते शनिवार

भेनेजुएलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप

भेनेजुएलाको स्थितिबारे नेकपा (मसाल) कोतर्फबाट यही माघ ११ गते मैले तल लेखे अनुसारको वक्तव्य जारी गरेको थिएँः “भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको नेकपा (मसाल) ले तीव्र शब्दमा भर्त्सना गर्दछ । उनी जनताद्वारा निर्वाचित राष्ट्रपति हुन् । उनले सुरुदेखि नै अमेरिकन साम्राज्यवादका विरुद्ध अडान लिँदै...बाँकी

नेकपाको वक्तव्य अमेरिकाको चासोको विषय होइन

क. बलराम बाँस्कोटा २०७५ माघ २८ गते सोमवार

नेकपाको वक्तव्य अमेरिकाको चासोको विषय होइन

भनेजुएला र ऐक्बद्धता भेनेजुएलाका जनतासँग नेपाली जनताको ऐक्यबद्धतालाई कसरी बिमुख गराउन सकिन्छ भनेर एउटा शक्ति लागिरखेको छ र त्यसले प्रत्यक्ष र परोक्ष दुवै रुपमा काम गरिराखेको छ । विभिन्न तहमा मनपरीतन्त्र हावी भइराखेको परिवेश हामी कहाँ छ । यसलाई हामीले मध्यनजर गर्दै कसैले 'बेला न कुबेला भेनेजुएला' भनिराखेका...बाँकी

भेनेजुएला माथिको अमेरिकी हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक – क. चित्रबहादुर केसी

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २६ गते शनिवार

भेनेजुएला माथिको अमेरिकी हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक – क. चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले भेनेजुएला माथि गरेको हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक भएको बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपालले रुपन्देहीको बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले संसारका कुनै पनि न्यायप्रेमी जनतालाई अमेरिकी हस्तक्षेप स्विकार्य नहुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो...बाँकी