Author: Left Review Online

Military Parade held to mark the 70th Founding Anniversary of KPA

Left Review Reporter २०७४ माघ २८ गते आइतवार

Military Parade held to mark the 70th Founding Anniversary of KPA

Kathmandu. A grand military parade for celebrating the 70th founding anniversary of the Korean People's Army was held at Kim Il Sung Square in Pyongyang Thursday. Kim Jong Un, Chairman of the Workers' Party of Korea, Chairman of the State Affairs Commission of the DPRK and Supreme Commander of the...बाँकी

मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ २८ गते आइतवार

मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो – अध्यक्ष प्रचण्ड

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताउनु भएको छ । चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताउनुभएको हो ।...बाँकी

सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली

क. डि बि कार्की २०७४ माघ २४ गते बुधवार

सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली

सहिद कति मरेर गयौ, कतिले छाडेर गयौ, अरुलाई बचाउँदै, तिमी किन मरेर गयौ, जिउँदो छउञ्जेल, तिम्रो हाड छाला घोटेर खाए, तिमी मरेर गएपछि तिम्रो फोटा बेचेर खाए । तिम्रै नाममा, कतिको महल बन्यो, तिमीले उपचार नपाएरै मर्यौ, तिम्रा नाममा, सयौँ अस्पताल बने, तिम्रै नाममा, तिम्राहरु लुटिएका छन् ।...बाँकी

इमान्दारिताको पुरस्कार

क. दाताराम खनाल २०७४ माघ २४ गते बुधवार

इमान्दारिताको पुरस्कार

मेराे सात वर्षे छोरो । जाे कक्षामा सँधै अब्बल दर्जामा उत्तीर्ण हुने गर्दथ्यो । यसपालि पनि उपल्लो कक्षामा भर्ना हुन पायो । हिजो मात्रै तलब आएको, मैले उसलाई नयाँ स्कुल पाेशाक अनि जुत्ता किन्न बजार लिएर गएँ । "पोहोरकै जुत्ता मर्मत गरेर लगाउँदा एक वर्ष भइहाल्छ नि ?"...बाँकी

विश्वव्यापीकरण र नेपाली महिलाको समस्या

क. सीमा रिजाल २०७४ माघ २४ गते बुधवार

विश्वव्यापीकरण र नेपाली महिलाको समस्या

आज विश्व एक्काइसौँ शताव्दीमा प्रवेश गर्दा समेत दक्षिण एसियाली मुलुकहरुमा महिला र पुरुषको बिचमा सामाजिक, आर्थिक र सांस्कृतिक विभेद कायमै छ । यस्ता विभेदहरु मध्ये कति त कुरीति, कुप्रथा र पुरातन परम्पराहरुको रुपमा समेत रहेका छन् । नेपालमा यस्ता समस्याहरु अत्यन्तै विकराल छन् । स्वदेशभित्र नै महिला विरोधी...बाँकी

पृथ्वीको एउटा विन्दु

क. टि. पि. तिमल्सिना 'रसुवाली कवि' २०७४ माघ २३ गते मंगलवार

पृथ्वीको एउटा विन्दु

आँपको फेदमा भारी बिसाएर साँझहरु अध्यारोलाई बैँस बेच्छन् पृथ्वीको गोलाकार घेराको मसिनो बिन्दुमा अडकिएको बस्ती छानो चुहाउँदै बर्खा भएर रुन्छ हिउँद भएर सितको थोपा थोपामा चुहिन्छ नुनिलो आशुँले परेला भिजाएर आन्दोलन भएर सडकभरी फैलिन्छ । चुनावको मुखमा नयाँ युगको नारा लगाउँदै गोमन साँपहरु पस्छन् बस्तीमा भातको पीडा बल्झिरहने...बाँकी

माघ महिनाभित्र एकताका धेरै कुरा टुँगिने – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ २२ गते सोमवार

माघ महिनाभित्र एकताका धेरै कुरा टुँगिने – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने बताएका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको भन्दै एकतालाई कसैले रोक्न नसक्ने बताए । आइतबार माओवादी केन्द्र निकट विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यु. (क्रान्तिकारी)का पदाधिकारीको प्रतिनिधि मण्डलसँग कुरा...बाँकी

Kim Jong Un observed Trial Run of New-type Trolley Bus

Left Review Reporter २०७४ माघ २२ गते सोमवार

Kim Jong Un observed Trial Run of New-type Trolley Bus

Kathmandu -- Respected Supreme Leader of the DPRK Kim Jong Un observed a  trial run of new-type trolley bus conducted on February 4, together with Ri Sol Ju; the official state media of DPRK reported. The Supreme Leader went around the city aboard a trolley bus at midnight...बाँकी

फिडेल क्याष्ट्रोका जेठा छोराद्वारा आत्महत्या

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ २० गते शनिवार

फिडेल क्याष्ट्रोका जेठा छोराद्वारा आत्महत्या

काठमाडौँ । समाजवादी गणतन्त्र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रो रुजका जेठा छोरा डा. फिडेल क्याष्ट्रो डियाज बालार्टले बिहिबार बिहान आत्महत्या गरे । क्युवाका साथै दक्षिण अमेरिकामा 'फिडेलिटो' अर्थात 'सानो फिडेल' नामले चर्चित र क्युवाका  सबै पुस्ताका मानिसहरु बिच अत्यन्तै लोकप्रिय डा. क्याष्ट्रो अाफ्ना पिता तथा पूर्व राष्ट्रपति फिडेल...बाँकी

Comrade Fidel Castro Diaz-Balart Dies at the age of 68

Left Review Reporter २०७४ माघ २० गते शनिवार

Comrade Fidel Castro Diaz-Balart Dies at the age of 68

Kathmandu. Fidel Angel Castro Diaz-Balart, Cuban PhD in Sciences and the eldest son of the former President Fidel Castro Ruz, who had been treated by a group of doctors for several months due to a deep depression, took his life on Thursday morning. He initially required hospitalization as part...बाँकी