काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाका नेता, वामपन्थी अगुवा तथा समाजवादी अभियन्ता क. स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःखित तुल्याएको बताउँदै उहाँको आदर्श कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुने बताउनुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष...बाँकी
आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन । चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन । त्यसैले सर्वप्रथमत: यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु । द्वित्तीय, उहाँले गर्नुभएका चिनियाँ नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्ति लगायतका...बाँकी
काठमाडौँ । सुपरिचित नेपाली राष्ट्रवादी व्यक्तित्व, वामपन्थी नेता तथा समाजवादी अभियन्ता क. स्वनाम साथीको निधनमा एमसीसी खारेज अभियान नेपालले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक शोक वक्तव्य जारी गरेको छ । अभियानका संयोजक क. नारायण शर्माले आज जारी गर्नु भएको विज्ञप्तिमा क. स्वनाम साथी (शशी शेरचन) प्रति हार्दिक श्रद्धाञ्जली...बाँकी
गएका दुई महिनामा भारतका चार जना उच्च अधिकारी तथा नेताले नेपालको भ्रमण गरेका छन् । त्यो क्रम गत कार्तिक पाँच गतेबाट सुरु भएको थियो । सो दिनमा भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख नेपाल आएका थिए । कार्तिक उन्नाइस गते भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपाल आए । मंसिरको सुरुमा...बाँकी
यो धरतीले जति अन्न उत्पादन गर्छ बराबरी बाँड्ने हो भने त्यो कोही पनि भोकै बस्नु पर्दैन तर पनि मान्छे भोकै छ किन ? कारखानाहरूमा जति उत्पादन हुन्छन कपडा बराबरी बाँड्ने हो भने त्यो सातै अरबलाई छेलोखेलो पुग्छ तै पनि कोही किन नाङ्गै छ ? यो धरतीमा जति घर...बाँकी
राजनीतिक-वैचारिक अध्ययनमा रूची राख्ने पाठकहरूका लागि नेपाली पुस्तक बजारमा एउटा नयाँ खुराक आएको छ ः जनताको जनवादका आधारहरू । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बिचमा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि एकीकृत पार्टीको राजनीतिक कार्यक्रमको रूपमा जनताको जनवादलाई अनुशरण गरिएको छ । जनताको...बाँकी
डिसेम्बर ६ तारिखमा भेनेजुयलामा राष्ट्रिय सभा (संसद) को निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले भेनेजुयलाको बोलिभारियन क्रान्तिका ऐतिहासिक उपलब्धिको रक्षा गर्दै तथा भेनेजुयलाका जनताको आगामी ५ वर्षको भविष्य निर्माण गरेको छ । यसका साथै उक्त निर्वाचनले सन् २०२१ देखि २०२७ सम्मका लागि २७७ सदस्यीय जनप्रतिनिधिहरुको छनौट गरेको...बाँकी
रणनीतिक प्रत्याक्रमणका थुप्रै मोर्चाहरुमध्ये गणेशपुर मोर्चा अविस्मरणीय बनेको छ । हामी सेम-भेक (सेती-महाकाली र भेरी-कर्णाली) का चुरे क्षेत्रमा दुश्मनहरुलाई हायल-कायल पारिरहेका थियौँ । दुश्मन ब्यारेक बाहिर निस्कन सक्दैन्थ्यो । यदि निस्किहाल्यो भने-धुलो चटाइ हुन्थ्यो । ब्यारेकमा आक्रमण हाम्रा लागि पनि निकै चुनौती थियो । पार्टी आन्तरिक र बाह्य...बाँकी
अहिले जति दुधले धुन खोजे पनि प्रधानमन्त्री ओली सुकिलो हुने अवस्था देखिएन । यिनकै कारण देश भ्रष्टाचारको दलदलमा फस्दै गयो । सरकारी जमिन समेत व्यक्तिको हुँदै सकिने भयो । जुनसुकै सार्वजनिक खारिदमा अरबौँ भ्रष्टाचार हुने र जनताले तिरेको कर कुनै व्यक्तिको मोजमस्तीमा खर्च हुने क्रम तीव्र बनिरह्यो ।...बाँकी
मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी