Author: Left Review Online

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

क. छवि सुवेदी २०७७ मंसिर २२ गते सोमवार

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

गृष्मयामको क्रिमिया यसै पनि मनमोहक थियो । मिखाइल गोर्वाचेभ क्रिमियामा विदा मनाइरहेका थिए । सन् १९९१ अगस्ट १९ को बिहान सबेरै चार बजे उनको निवास अगाडि सेनाको टुकडी पुग्यो । तत्कालीन सोभियत संघका राष्ट्रपति, कम्युनिस्ट पार्टीका प्रमुख गोर्वाचेभ निद्राबाट नबिउँझिँदै नजरबन्दमा परिसकेका थिए । उपराष्ट्रपति गेन्नाडी यानायेवको नेतृत्वमा...बाँकी

कसले माग्ने माफीः प्रचण्डले कि ओलीले?

क. कार्लविक्रम थापा २०७७ मंसिर २१ गते आइतवार

कसले माग्ने माफीः प्रचण्डले कि ओलीले?

कम्युनिस्ट आन्दोलनलाई गलत दिशामा मोड्ने र गतिहीन तुल्याएर तेजोवध गर्ने काम कम्युनिस्टको उत्पत्ति काल १८औँ शताब्दीदेखि सँगसँगै सुरू भएको हो । कार्ल मार्क्सको परिकल्पना जसलाई मार्क्सवाद भनिन्छ, नितान्त थिचिएका, शोषणमा परेका, मजदुर, किसान तथा सर्वहारावर्गको उत्थान र तिनकै राज्यसत्ता स्थापना गर्न वा सामन्ती, शोषक, राजा-रजौटा, तानाशाहहरुलाई उखेलेर फाल्नकै...बाँकी

क. केपी ओलीद्वारा नेकपाको सचिवालय बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव (पूर्ण पाठ)

लेफ्ट रिभ्यु संवाददाता २०७७ मंसिर २० गते शनिवार

क. केपी ओलीद्वारा नेकपाको सचिवालय बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव (पूर्ण पाठ)

प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति–तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत...बाँकी

नेकपा विवाद, अध्यक्षद्वयका प्रस्ताव र निकासबारे

क. परशुराम तामाङ २०७७ मंसिर २० गते शनिवार

नेकपा विवाद, अध्यक्षद्वयका प्रस्ताव र निकासबारे

१. २०७५ सालका जेठ ३ गते अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड' र अध्यक्ष क. केपी शर्मा ओलीले आ-आफूले नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को बिचमा एकीकरण गराए । नेपालको सात दशक लामो कम्युनिस्ट आन्दोलन टुटफुटबाट आक्रान्त थियो । यो किसिमको फुट्ने परिपाटीमा दुई ठूला कम्युनिस्ट...बाँकी

के प्रम ओलीले आफूलाई महाराजा नै ठान्या हो त?

क. शिव अधिकारी २०७७ मंसिर १८ गते बिहीवार

के प्रम ओलीले आफूलाई महाराजा नै ठान्या हो त?

देश अहिले विकराल अवस्थामा गुज्रिरहेको छ । यसको एक मात्र कारण कोरोना भनिन्छ । वास्तविकता भने त्यो होइन । यो देशको दुर्दशा हुनुमा प्रधानमन्त्री ओली एक प्रमुख कारण बनिरहेका छन् । किनभने देशमा शासन गर्ने नेतृत्व सक्षम र इमान्दार हुने बित्तिकै त्यसले सबै किसिमका समस्याको समाधान गर्न सक्छ...बाँकी

भोकयुद्ध

महान त्यागी २०७७ मंसिर ६ गते शनिवार

भोकयुद्ध

अहिले हाम्रो खोस्टे थालमा हेलिकप्टरबाट फूलको वर्षासँगै भातको भूगोलमाथि खसेको छ पीडाको पहिरो जहाँ कलिला सपनाहरु दबिएका छन् सुनौला भविष्यहरु पुरिएका छन् सुन त ! तिम्रो चाँदीको थालमा हामी एटम बम बनेर पड्कियौँ भने यो भोकयुद्ध कसले जित्ला? विचार गर्नु है ! (बेनिघाट रोराङ-५, धादिङ ।)बाँकी

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

नहेन्द्र खड्का २०७७ मंसिर ५ गते शुक्रवार

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू,...बाँकी

मेरा बा

क. खगेश्वर भण्डारी २०७७ मंसिर ३ गते बुधवार

मेरा बा

हिजो मैले जुत्ता मागेँ आजै ल्याइदियौ, तिखा तिखा ढुङ्गामाथि दौड्ने बनाइदियौ । आखिरीमा मेरा जुत्ता किन्दा बोक्यौ रिन, ए बा ! अब तिमी पनि जुत्ता चप्पल किन । स्कुलमा जाऊ भन्दै मलाई फकाउँछौ, नयाँ लुगा नयाँ झोला के पैसाले किन्छौ ? तिम्रो पनि टाइसुट लाउन होला मन, ए...बाँकी

प्रधानमन्त्री ओलीको वास्तविकता र प्रचण्डको राजनीतिक प्रतिवेदन

क. कार्लविक्रम थापा २०७७ मंसिर १ गते सोमवार

प्रधानमन्त्री ओलीको वास्तविकता र प्रचण्डको राजनीतिक प्रतिवेदन

वर्तमान सरकार प्रमुख ओली एउटा नीति नभएका तर ठूल्ठूला गफ हाँक्न सक्ने गफाडी तथा गफको पुलिन्दा बाँड्न सक्ने व्यक्ति सावित भए । उनको गफलाई आम नेपालीले विश्वास गरे । १४ वर्ष जेल बसेको साँवालाई, गफकै भरमा ब्याज समेत असुलेर पहिलो चोटी प्रधानमन्त्री भए । परिस्थितिजन्य नाकाबन्दीलाई ओलीले बरदानको...बाँकी

अध्यक्ष प्रचण्डको प्रस्तावबाट आतंकित हुनेदेखि दया लाग्यो – क. हरि अधिकारी

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

अध्यक्ष प्रचण्डको प्रस्तावबाट आतंकित हुनेदेखि दया लाग्यो – क. हरि अधिकारी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघीय सांसद क. हरि अधिकारी ‘कुमार’ले नेकपाको एकता समाजवादको लागि भएको बताउनु भएको छ । उहाँले यो एकता भएको र पार्टी प्रवेश नभएको पनि स्मरण गराउनु भएको छ । गण्डकी प्रदेशका लोकप्रिय कम्युनिस्ट नेता...बाँकी