हो ची मिन्हः परिचय यति शाहसका साथ शत्रुको सामना गर्ने व्यक्ति इतिहासमा विरलै छन् । चार फिट उचाई र पचास किलोग्राम तौल भएका ती व्यक्तिको नामले विश्व साम्राज्यवादको मुटु थर्कियो । अनि विश्व साम्राज्यवादलाई वर्षौको युद्धमा हराएरै छाडे । तिनै महान् एसियाका मार्क्स, लेनिन र स्टालिनका अनुयायी हुन्...बाँकी
‘क्रान्तिका सबै पुराना बाटाहरु साम्राज्यवादी र प्रतिकृयावादीहरुले ‘ब्लक’ गरिसकेका छन् । नेपाली क्रान्तिलाई विजयसम्म पुर्याउन क्रान्तिको नयाँ ‘ट्रयाक’ खोल्न जरुरी छ ।’ २०६४ सालको साउन २३ गतेदेखि बालाजुमा शुरु भएको पार्टीको पाँचौ विस्तारित बैठक सम्पन्न भएको केही दिन मात्र भएको थियो । तत्कालीन मेची ब्यूरोको प्रतिनिधित्त्व गर्दै त्यस...बाँकी
आज ८ मार्च अर्थात १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन दिवस हो । यस ऐतिहासिक दिवसको उपलक्षमा सम्बन्धित सबैमा शुभकामना ! आजको दिनका मुख्य ७ विशेषता वा पक्ष छन् । ती हुन् : १. यो अन्तर्राष्ट्रिय आन्दोलन हो र यसको अन्तर्राष्ट्रिय स्तर र महत्व छ । २. यो मार्क्सवाद...बाँकी
"विज्ञानकाे उज्यालाे नपुगेका धर्तीका चिराहरूमा अध्यात्मवादीकाे ईश्वर लुकेकाे हुन्छ !" - अल्बर्ट आइन्स्टाइन पूर्वपाषाण युगदेखि उत्तरपाषाण युगसम्म प्रकृतिका हरेक घटनाहरूलाई बुझ्न अलमल परेकाे प्राचीन मानव जातिले अन्ततः अदृश्य शक्तिकाे कल्पना गर्यो । त्यसैकाे जगमा "ईश्वर"को जन्म भयाे । त्यही ईश्वरको कल्पनाकाे आधार धर्मकाे जन्म भयाे र यसले १९...बाँकी
उनीहरु 'नेता' बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो । उनीहरु त सामाजिक मिशनमा थिए । उनीहरु ठान्थे उनीहरु बाँची रहेको समाज अन्यायपूर्ण छ जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शिर्षमा निरंकुश राजतन्त्र छ । अन्यायपूर्ण यस कारणले थियो कि समाजको प्रचण्ड...बाँकी
नेपाल कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजनको स्थितिमा पुग्यो । पार्टी केन्द्रविहीन भयो । विभिन्न समुह र उपसमुह क्षेत्रीय रुपमा समेत स्थापित भए । यसै सिलसिलामा कोशी प्रान्तीय समिति निर्माण भयो र यस अन्तर्गत झापा जिल्ला समिति गठन गरियो, जसले नेपालमा २०२८ साल जेठ २ गते कम्युनिस्ट...बाँकी
क. राजेन्द्र पोख्रेल महान जनयुद्धका सहिद । दमक ३ गोलाटार उहाँको ठेगाना । उहाँले नौ डाँडा पारी धादिङ्ग जिल्लामा वीरतापूर्वक रातो रगतले धर्ती सिञ्चित गर्नुभयो २६ वर्षको कलिलो उमेरमा, २०६० सालको माघ ११ गते । उहाँको जन्म २०३४ चैत ७ गते भएको थियो । महान जनयुद्धको दौरानमा सहपाठी नगेन्द्र...बाँकी
कुरा १०-११ दिन अघिको हो । म संस्कृति मन्त्रालयबाट बाहिर सडकमा जाेडिने माेडमा उभिएकाे थिएँ । माेडमा एउटा झण्डावाल गाडी मेराे छेउबाट गुज्रँदै थियाे । मेराे दृष्टि गाडीकाे पछाडिपट्टिकाे सिटबाट शीशा खाेलेर मुस्कुराउँदै दुवै हात जाेडर 'नमस्कार' भनिरहेकाे एकजना हँसिलाे मन्त्रीमाथि पर्न गयाे । गाडी सुस्त गतिमा दायाँतिर...बाँकी
काठमाडौं, युवा पुस्ताका प्रिय नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता हुनुहुन्थ्यो । कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद रविन्द्र अधिकारी यसअघि संसदको विकास समितिका सभापति हुनुहुन्थ्यो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको...बाँकी
काठमाडौँ । बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको पाँच मिनेटको सम्बोधन नै अन्तिम सम्बोधन बन्न पुगेको छ। तेह्रथुमको चुहानडाँडामा मन्त्री अधिकारीले जम्मा पाँच मिनेट सम्बोधन गर्नुभएकाे थियाे। उहाँले प्रधानमन्त्रीकै निर्देशनमा आफू आएको बताउनुभएकाे थियाे। यस्तो छ मन्त्री अधिकारीको अन्तिम...बाँकी