काठमाडौँ । जनवादी गणतन्त्र चीनको गरिबी निवारणको समीक्षा तथा पुरस्कार वितरण समारोह फेब्रुअरी २५ तारिख बेइजिङमा सम्पन्न भएको छ। जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले समारोहलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो - चिनियाँ कम्युनिस्ट पार्टी र सबै जातीय समूहका जनताको संयुक्त प्रयासबाट चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औँ वार्षिकोत्सवको महत्त्वपूर्ण...बाँकी
अमेरिकी राष्ट्रपति जो बिदेनले सीबीएसमा आइतबार प्रकाशित वार्तांशमा उनको प्रशासन चीनसँग "कठोर प्रतिस्पर्धा" गर्न तयार रहेको कुरा बताए । "मैले यो ट्रम्पको बाटोबाट गर्न गइरहेको छैन । हामी सडकका अन्तर्राष्ट्रिय नियमहरूमा ध्यानकेन्द्रित गर्न जाँदैछौँ", बिदेनले भने । बिदेनको यो भनाइ वास्तवमा थुप्रै चिनियाँ विज्ञहरूको अनुमान मुताबिक नै आएको...बाँकी
आज २६ डिसेम्बर माओ जयन्ती । चीनको जनवादी क्रान्ति सफल भएको वर्ष सन १९४९ सम्म चीनको अर्थव्यवस्था क्रयशक्तिको कमी तथा मुद्रास्फीतिको मारले थिलथिलो थियो । चीनमा सन् १९३७ मा १०० युआनमा २ गाई किन्न सकिन्थ्यो । सन् १९३९ मा त्यही पैसाले १ सुँगुर, १९४१ मा १ बोरा पीठो,...बाँकी
अक्टोबर ११ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर १० तारिखका दिन चिनियाँ कम्युनिस्ट पार्टीको स्कुल विभागमा आयोजना भएको एक प्रशिक्षण कार्यक्रममा युवा सरकारी अधिकारीहरुलाई व्यावहारिक समस्या सुल्झाउँदै आफनो क्षमता सुदृढ गर्न आह्वान गर्नुभयो । यसका लागि काममा तत्परता देखाउँदै असल नतिजा प्रवाह गर्न सल्लाह दिनुभयो ।...बाँकी
सन् १९४९ अक्टोबर १ मा माओत्सेतुङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई जनगणतन्त्र घोषणा गर्यो, जुन बोल्सेविक क्रान्तिपछिको दोश्रो सफल समाजवादी आन्दोलन थियो । यसले कृषिमा आधारित र उद्योगको विकास नभएको समाजमा कसरी समाजवादी आन्दोलन सफल हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्यो । नौलो जनवादी क्रान्तिको रुपमा लिइने...बाँकी
काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २२ तारिखमा संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई महत्त्वपूर्ण सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरसलाई पराजित गर्ने बताउनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहनु भएका राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त राष्ट्र संघको ७५औँ महासभालाई सम्बोधन गर्दै मानवजातिले कोरोना भाइरससँग संघर्ष...बाँकी
प्रधानमन्त्री चाउ एन लाई को मृत्युको चौथो वार्षिकीमा “पिपुल्स डेली” ले मार्च १८, १९४३ मा उहाँद्वारा लिखित “आत्मप्रशिक्षणका लागि निर्देशनहरु” छापेको छ । निर्देशनहरु यस प्रकारका छन्ः १. कडा अध्ययन गर, मुख्य–मुख्य कुराहरु बुझ, धेरै विषयमा ध्यान दिनुभन्दा सुहाउँदो विषय छान र त्यसमा विशेषज्ञ बन । २. कडा...बाँकी
मानिसहरु मलाई सँधैजसो सोध्छन् – यदि अमेरिका र चीनका बिचमा सैन्य युद्ध भड्क्यो भने कुन पक्षले जीत हात पार्ला? समग्र सैन्य शक्तिको दृष्टिमा कुन ज्यादा शक्तिशाली छः चीन वा अमेरिका? पक्कै पनि अमेरिका छ । परन्तु, जब चीनको तटीय क्षेत्रको कुरा आउँछ, चीनको नौसेना र स्थल सेनाको एकीकृत...बाँकी
सन् १९५४ अक्टोबर १९ को दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्सेतुङबिच भेटवार्ता भयो । नेहरु जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो गैह्र कम्युनिस्ट प्रधानमन्त्री थिए । नेहरुले लेखेअनुसार उक्त भेटमा माओले भनेका थिए, "भारत र चीनले झगडा गर्न जरुरी छैन ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको नेपाललाई सहयोग गर्न अपिल गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र पठाउनुभएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष क. प्रचण्डले २०२० मार्च २६ तारिख तद्अनुसार...बाँकी