जनवादी गणतन्त्र चीन

कोरोना भाइरस महामारी विरुद्ध युद्धमा चिनियाँ राष्ट्राध्यक्षको कडा निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २९ गते बिहीवार

कोरोना भाइरस महामारी विरुद्ध युद्धमा चिनियाँ राष्ट्राध्यक्षको कडा निर्देशन

बेइजिङ । कोरोना भाइरस महामारी विरूद्धको युद्धमा जोडतोसका साथ लाग्न चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कडा निर्देशन दिनुभएको छ । मार्च १० तारिखमा चीनको नयाँ कोरोना भाइरसको रोकथाम तथा प्रतिरोधमा सबैभन्दा अगाडि रहेको उहान शहरमा चीनका सर्वोच्च नेता सी चिनफिङले उक्त निर्देशन दिँदै भन्नुभयो, "निद्रा छोडेर अथवा शिथिलताबाट तङ्ग्रिएर...बाँकी

कोरोनासँग लड्न नेपाललाई चीनले सहयोग गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २८ गते बुधवार

कोरोनासँग लड्न नेपाललाई चीनले सहयोग गर्ने

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण फैलिएमा जनवादी गणतन्त्र चीनले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोनाको संक्रमण फैलन नदिन र फैलिएपछि पनि उपचार तथा औषधीमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु...बाँकी

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हुपै र उहानको निरीक्षण भ्रमण

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन २८ गते बुधवार

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हुपै र उहानको निरीक्षण भ्रमण

काठमाडौँ । जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष, चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मार्च १० तारिखमा हुपै प्रान्तीय उहान सहरमा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण कार्यको निरीक्षण गर्नुभएको छ । यही १० तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विमानद्वारा हुपै प्रान्तको उहान सहरमा...बाँकी

पर्वत पन्छाउने मूर्ख बुढो मान्छे

क. माओत्सेतुङ २०७६ फागुन २२ गते बिहीवार

पर्वत पन्छाउने मूर्ख बुढो मान्छे

हाम्रो महाधिवेशन अत्यन्तै सफलतापूर्व सम्पन्न भएको छ । हामीले तीन वटा कुराहरु गरेका छौँ । पहिलो, हामीले हाम्रो पार्टीको कार्यदिशा निर्धारित गरेका छौँ जसले साहसपूर्वक जनसमुदायलाई परिचालन गर्दै र जनताको शक्तिलाई बिस्तार गर्नेछ ताकि हाम्रो पार्टीको नेतृत्वमा जापानी आक्रमणकारीहरुलाई पराजित गरिनेछ, सम्पूर्ण जनतालाई मुक्त गरिनेछ र एउटा नयाँ...बाँकी

चीनको राजनीतिक प्रणालीमाथिको क्रुर आक्रमण – चिनियाँ राजदूतावास

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ६ गते मंगलवार

चीनको राजनीतिक प्रणालीमाथिको क्रुर आक्रमण – चिनियाँ राजदूतावास

काठमाडौँ । कान्तिपुर पब्लिकेसनद्वारा सञ्चालित 'द काठमाण्डु पोस्ट'ले महान नेता क. माओत्सेतुङको अपमान गर्ने कोशिसलाई जनवादी गणतन्त्र चीनले चिनियाँ जनताको अपमान र चीनको राजनीतिक प्रणालीमाथिको क्रुर आक्रमण भएको बताउँदै गम्भीर आपत्ति जनाएको छ । 'द काठमाण्डु पोस्ट'मा फागुन ६ गते (फेब्रुअरी १८ तारिख) मा 'चाइना सेक्रेसी ह्याज मेड...बाँकी

‘द काठमाण्डु पोस्ट’बाट क. माओ र चीनप्रति घोर अपमान, चाइना मिडिया ग्रुपको गम्भीर आपत्ति

लेफ्ट रिभ्यु संवाददाता २०७६ फागुन ६ गते मंगलवार

‘द काठमाण्डु पोस्ट’बाट क. माओ र चीनप्रति घोर अपमान, चाइना मिडिया ग्रुपको गम्भीर आपत्ति

काठमाडाैँ । नेपालबाट प्रकाशित हुने एक अंग्रेजी दैनिक 'द काठमाण्डु पोस्ट'मा प्रकाशित फोटो तथा सामग्रीले सबै चिनियाँ नागरिक, चीनको सार्वभौमिकता र चीनप्रति घोर अपमान गरेको भन्दै चाइना मिडिया ग्रुप (सीएमजी) ले गम्भीर आपत्ति जनाएको छ । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा 'द काठमाण्डु पोस्ट'का सम्पादकका नाममा एक पत्र लेख्दै...बाँकी

कोरोना भाइरसविरुद्ध चिनियाँ कदमहरूप्रति नेपाल-चीन प्रतिष्ठानको ऐक्यबद्धता

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

कोरोना भाइरसविरुद्ध चिनियाँ कदमहरूप्रति नेपाल-चीन प्रतिष्ठानको ऐक्यबद्धता

काठमाडौँ । नेपालको उत्तरी छिमेकी तथा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनमा केही सातादेखि देखिएको कोरोना भाइरसको विरुद्ध चालिएका कदमहरूप्रति नेपाल-चीन प्रतिष्ठानले ऐक्यबद्धता प्रकट गरेको छ । सोमबार बेलुकि लिखित तथा श्रब्य दृश्य सहितको प्रेस विज्ञप्ति मार्फत कोरोना भाइरस विरुद्ध कठीन संघर्ष गरिरहेका चिनियाँ जनताप्रति प्रतिष्ठानले ऐक्यबद्धतासहित सद्भाव जाहेर गरेको...बाँकी

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ माघ २७ गते सोमवार

चीनको समृद्धि र विकासबाट के अनुशरण गर्ने ?

महान् नेता क. माओत्सेतुङले जनवादी गणतन्त्र चीनको घोषणा गरेपछि आजको समाजवादी अवस्थासम्म आइपुग्दा चीनले धेरै विकास गरेको छ र समृद्धिको चुचुरो चुमेको छ । चीनले छोटो समयमा नै जादुमय विकास गर्नुको सम्पूर्ण श्रेय त्यहाँको नेतृत्वकर्ताहरुमा रहेको इमान्दारिता, कम्युनिस्ट नेता–कार्यकर्ताहरुको देश र जनताप्रतिको कर्तव्यबोध र जनतामा रहेको सचेतना र...बाँकी

कोरोना भाइरसको संक्रमण नभएका विद्यार्थीलाई मात्र नेपाल ल्याइने, खरिपाटीमा आइसोलेसन वार्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २५ गते शनिवार

कोरोना भाइरसको संक्रमण नभएका विद्यार्थीलाई मात्र नेपाल ल्याइने, खरिपाटीमा आइसोलेसन वार्ड

काठमाडौँ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको लक्षण नदेखिएका विद्यार्थीहरुलाई मात्र नेपाल ल्याइने भएकाले संक्रमणको त्रासमा नरहन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जनवादी गणतन्त्र चीनबाट नेपाल झिकाउन लागिएका विद्यार्थीहरु मार्फत संक्रमण फैलन्छ भन्ने भ्रममा नबस्न आग्रह गर्दै...बाँकी

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

क. कृष्णदास श्रेष्ठ २०७६ माघ १८ गते शनिवार

क. माओत्सेतुङ र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँका योगदानहरू

प्रत्येक महान पुरुष आफ्नो युगको उपज हो, आफ्नो समयको महान आन्दोलन र इतिहासको उपज हो । इतिहासको अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साँच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुसँग सम्बन्धित आन्दोलन र परिवर्तनको एक उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन्‌ र आफ्नो तर्फबाट त्यसमा महत्त्वपूर्ण...बाँकी