संघीय लोकतान्त्रिक गणतन्त्र, यसलाई हामीले समावेशी भनेर पनि परिभाषित गर्ने गरिएको छ । यति समावेशी प्रकृतिको लोकतान्त्रिक प्रणाली कमै देख्न पाइन्छ दुनियाँमा । हाम्रो त्यस्तो समावेशी प्रकारको गणतन्त्रलाई हामीले संस्थागत गर्दैछौँ । अर्को कुरा, हामीले लोकतन्त्रको प्रतिफललाई गाँउ–गाँउ, नगर–नगर स्तरको तहसम्म पुर्याउने र त्यो संरचना मार्फत जनताको गाँउ...बाँकी
मलाई सम्झना छ जतिबेला अमेरिकाले भियतनाममाथि बमवर्षा गरिरहेको थियो, त्यसबेला सारा दुनियाँमा 'भियतनाम भियतनाम, तिम्रो नाम मेरो नाम, भियतनाम भियतनाम' भन्ने जागरण चलेको थियो । त्यसबेला अमेरिकाका तत्कालिन उप-राष्ट्रपति स्पाइरल जे.एफ.एम. नेपाल आएको बेला हामीले पनि कालो झण्डा देखाएर विरोध गरेका थियौँ । यो नेपालको परम्परागत चलन हो...बाँकी
साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी
आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान् वलिदान, त्याग,...बाँकी
प्रबुद्ध अतिथि, महिला तथा सज्जनबृन्द, यो सुन्दर सहर नानजिङमा सन् २०१८ को अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा सहभागी हुन पाउँदा मैले आफूलाई सम्मानित र गौरवान्वित ठानेको छु । ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ भन्ने विषयमा कार्यक्रम आयोजना गरिनु...बाँकी
H.E. Shri Manjeev Singh Puri, Ambassador of India to Nepal, Shri Ram Madhavji, Director, India Foundation and National General Secretary of the Bharatiya Janata Party Shri Shakti Sinha, Director, Nehru Memorial Museum and Library Mr. Sunil KC, Founder/CEO, Asian Institute of International Affairs and Diplomacy Excellencies, distinguished participants,...बाँकी
हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको...बाँकी
(कन्हैया कुमार धेरै नेपालीहरुका लागि एक अपरिचित नाम हो, तर यो एउटा चिन्नै पर्ने र जान्नै पर्ने नाम हो । सिंगो भारतीय राजनीतिको केन्द्रमा उभ्याउन सफल यी विद्यार्थी नेता दक्षिण एसियाको बामपन्थी राजनीतिका एक उदाउँदा र आशालाग्दा अनुहार हुन् । आफूलाई संसारको सबैभन्दा ठुलो लोकतन्त्र भएको र भारतीयहरूको...बाँकी
रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी