Flash News

के प्रम ओलीले आफूलाई महाराजा नै ठान्या हो त?

क. शिव अधिकारी २०७७ मंसिर १८ गते बिहीवार

के प्रम ओलीले आफूलाई महाराजा नै ठान्या हो त?

देश अहिले विकराल अवस्थामा गुज्रिरहेको छ । यसको एक मात्र कारण कोरोना भनिन्छ । वास्तविकता भने त्यो होइन । यो देशको दुर्दशा हुनुमा प्रधानमन्त्री ओली एक प्रमुख कारण बनिरहेका छन् । किनभने देशमा शासन गर्ने नेतृत्व सक्षम र इमान्दार हुने बित्तिकै त्यसले सबै किसिमका समस्याको समाधान गर्न सक्छ...बाँकी

भोकयुद्ध

महान त्यागी २०७७ मंसिर ६ गते शनिवार

भोकयुद्ध

अहिले हाम्रो खोस्टे थालमा हेलिकप्टरबाट फूलको वर्षासँगै भातको भूगोलमाथि खसेको छ पीडाको पहिरो जहाँ कलिला सपनाहरु दबिएका छन् सुनौला भविष्यहरु पुरिएका छन् सुन त ! तिम्रो चाँदीको थालमा हामी एटम बम बनेर पड्कियौँ भने यो भोकयुद्ध कसले जित्ला? विचार गर्नु है ! (बेनिघाट रोराङ-५, धादिङ ।)बाँकी

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

नहेन्द्र खड्का २०७७ मंसिर ५ गते शुक्रवार

महान जनयुद्धको वीरताको कथाः युद्धका ती दिन

महान जनयुद्धको स्वयं अनुभूति नगरेको वा पञ्चायती कालरात्रीपूर्ण भूमिगत जीवन नभोगेको कुनै पनि कम्युनिस्ट वा गैरकम्युनिस्ट नेपालीलाई जनयुद्ध एउटा सामान्य परिघटना लाग्छ । कतिपय स्वघोषित विद्वानहरु, अधिकारकर्मी (डलरकर्मी) र राजनीतिकर्मीहरुले जनयुद्धको औचित्य नभएको वा पुष्टि हुन नसकेको भन्ने गर्छन् । गुलामीको चेतनाभन्दा माथि नउठेकाहरू, सामन्ती सत्ताको चौघेरोमा रमाएकाहरू,...बाँकी

मेरा बा

क. खगेश्वर भण्डारी २०७७ मंसिर ३ गते बुधवार

मेरा बा

हिजो मैले जुत्ता मागेँ आजै ल्याइदियौ, तिखा तिखा ढुङ्गामाथि दौड्ने बनाइदियौ । आखिरीमा मेरा जुत्ता किन्दा बोक्यौ रिन, ए बा ! अब तिमी पनि जुत्ता चप्पल किन । स्कुलमा जाऊ भन्दै मलाई फकाउँछौ, नयाँ लुगा नयाँ झोला के पैसाले किन्छौ ? तिम्रो पनि टाइसुट लाउन होला मन, ए...बाँकी

प्रधानमन्त्री ओलीको वास्तविकता र प्रचण्डको राजनीतिक प्रतिवेदन

क. कार्लविक्रम थापा २०७७ मंसिर १ गते सोमवार

प्रधानमन्त्री ओलीको वास्तविकता र प्रचण्डको राजनीतिक प्रतिवेदन

वर्तमान सरकार प्रमुख ओली एउटा नीति नभएका तर ठूल्ठूला गफ हाँक्न सक्ने गफाडी तथा गफको पुलिन्दा बाँड्न सक्ने व्यक्ति सावित भए । उनको गफलाई आम नेपालीले विश्वास गरे । १४ वर्ष जेल बसेको साँवालाई, गफकै भरमा ब्याज समेत असुलेर पहिलो चोटी प्रधानमन्त्री भए । परिस्थितिजन्य नाकाबन्दीलाई ओलीले बरदानको...बाँकी

अध्यक्ष प्रचण्डको प्रस्तावबाट आतंकित हुनेदेखि दया लाग्यो – क. हरि अधिकारी

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

अध्यक्ष प्रचण्डको प्रस्तावबाट आतंकित हुनेदेखि दया लाग्यो – क. हरि अधिकारी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघीय सांसद क. हरि अधिकारी ‘कुमार’ले नेकपाको एकता समाजवादको लागि भएको बताउनु भएको छ । उहाँले यो एकता भएको र पार्टी प्रवेश नभएको पनि स्मरण गराउनु भएको छ । गण्डकी प्रदेशका लोकप्रिय कम्युनिस्ट नेता...बाँकी

अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन सही छ – क. झलनाथ खनाल

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदन सही छ – क. झलनाथ खनाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन जायज र बहुमत सचिवालय सदस्यहरूको साझा तथा सामूहिक दस्तावेज भएको बताउनु भएको छ । पार्टी सचिवालय सदस्यसमेत रहेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा विना विभागीय...बाँकी

पार्टी फुटाउने धम्की दिनेलाई भिड्न पूर्वमन्त्री यादवको चुनौती

लेफ्ट रिभ्यु संवाददाता २०७७ कात्तिक ३० गते आइतवार

पार्टी फुटाउने धम्की दिनेलाई भिड्न पूर्वमन्त्री यादवको चुनौती

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता तथा पूर्व सिँचाइमन्त्री क. उमेशकुमार यादवले अध्यक्ष प्रचण्डको प्रस्ताव फिर्ता नलिए पार्टी फुटाउने भनेर धम्की दिनेहरूलाई चुनौती दिँदै या त नयाँ राजाको शैली त्याग्न या भिड्न चुनौती दिनुभएको छ । हिजो सामाजिक सञ्जान फेसबुक मार्फत चुनौती दिँदै क. शंकर पोखरेल, क....बाँकी

आखिर कसकी कमला ?

भरत पोखरेल २०७७ कात्तिक ३० गते आइतवार

आखिर कसकी कमला ?

कमला ह्यारिस ले अमेरिकाको उपराष्ट्रपति निर्वाचन जितेर इतिहास रचेकी छन् । योभन्दा पहिला पनि दुईजना महिलाहरू उपराष्ट्रपतिका उमेदवार थिए तर निर्वाचन जित्न सकेनन् । गेराल्डिन फेरारो सन् १९८४ मा र साराह पालिन २००८ मा उपराष्ट्रपतिका उमेदवार थिए । विगतको निर्वाचन २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपति उमेदवार थिइन् ।...बाँकी

गणतन्त्र नेपाल र पार्टी एकताको ‘सक्कली आमा’: क. प्रचण्ड

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ कात्तिक २९ गते शनिवार

गणतन्त्र नेपाल र पार्टी एकताको ‘सक्कली आमा’: क. प्रचण्ड

तत्कालीन नेकपा (माओवादी )का अध्यक्ष तथा जनमुक्ति सेना नेपालका सुप्रिम कमाण्डर क. प्रचण्ड गणतन्त्र नेपालका जन्मदाता हुन् । संविधान सभाबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशिता सहितको "नेपालको संविधान" - २०७२ घोषणा गरी देशलाई संघीयताको नयाँ युगमा प्रवेश गराउने क्रान्तिनायक, राष्ट्रनायक क. प्रचण्डको महत्त्वपूर्ण योगदान र उहाँको भिजन र...बाँकी