उत्तराधुनिक सिद्धान्तका किताबहरू पढदा एउटा प्रसङ्ग "इतिहासको अन्त" पनि आउँछ। यही इतिहासको अन्त शीर्षकमा फ्रान्सिस फुकुयामाको किताब विश्व प्रसिद्ध रहेको छ । यो किताब प्रकाशित भएको त झण्डै तीन दशक हुनलाग्यो तर मलाई भने केही समयअघि मात्र पढ्ने संयोग मिल्यो । यस किताबमा हेगेल (हिगल)को प्रसङ्ग बारम्बार उठ्दो...बाँकी
हरेक वर्ष अगस्ट १२ का दिन नेपालले पनि अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरेर मनाउने र औपारिकता निर्वाह गर्ने काम गर्छ । विश्वमा सन् २००० देखि संयुक्त राष्ट्र संघकै आह्वानमा यो दिवस मनाउन थालिएको हो । यद्यपि नेपालले भने २००४ देखि मात्रै यो अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गर्दै...बाँकी
कोरोनाको महामारी एकातिर छँदैछ, अर्कोतिर आज हाम्रो देश भयङ्कर राजनीतिक संकटमा फसेको छ । ओली सरकारका गतिविधि हेर्दा यी "बोकाको मुखमा कुभिण्डो" साबित भएको देखिन्छ । जनतालाई पनि विभाजित मानसिकतामा पुर्याइयो, तल्लोस्तरको गालीगलौज गर्दै एकअर्कामा हिलो छ्यापाछ्यापको स्थिति छ, यसको प्रमुख माध्यम सामाजिक सञ्जाल भएको छ । आफू...बाँकी
‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो ।’ 'कित जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ - भीमदत्त पन्त । नेपाली स्पार्टाकस भीमदत्त पन्तलाई राजनीतिक व्यवसाय नबनाऊ ! आफ्ना हितअनुसार व्यक्तित्वको प्रयोग गर्नु अपराध हो भने हितअनुकूल इतिहास...बाँकी
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको छ । उहाँले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेको उल्लेख गर्दै जनताको चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्ने बताउनुभएको हो ।...बाँकी
केही वर्षदेखि मुख्यतः नेपालमा शान्ति र परिवर्तनको एउटा युगलाई जन्म दिने प्रक्रियामा नेपाली जनताले नेपालका राजनीतिक दलहरू र नेताहरूले एउटा नयाँ संस्कृति र परम्पराको विकास गरेका छन् । राष्ट्रिय महत्त्वका र ऐतिहासिक दूरगामी महत्त्वका विषयमा सहमति र समझदारीबाट अघि जाने राष्ट्रलाई निकास दिने र गति दिने नयाँ संस्कृतिका...बाँकी
२०४६ साल फाल्गुन ७ गतेको आन्दोलनको तैयारीकै (यत्तिनै गते भन्ने याद छैन) सिलसिलामा चन्द्रशेखर रघुवंश श्रेष्ठले राति अँध्यारो भइसकेपछि मलाई लिएर क. तुलसीलाल अमात्य कहाँ ललितपुरको मंगलबजारदेखि उत्तर पट्कोस्थित उहाँकै घरमा पहिलो भेटघाट गराउनु भएको थियो । त्यतिबेला म क. सिद्धिलाल सिंहको घरअगाडि चन्द्रलाल महर्जनको घरमा डेरा गरी...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले किसान शहीद क. भीमदत्त पन्त र किसान नेता क. तुलसीलाल अमात्यका साथै सम्पूर्ण किसान नेताहरू र शहीदहरूले देखेको नेपालमा कृषि क्रान्ति गर्ने र शोषणरहित नयाँ नेपाल निर्माण गर्ने सपना साकार पार्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । देशको सबैभन्दा ठूलो किसान...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्नुभएको छ । आज बकर इद्को अवसरमा शुभकामना दिँदै उहाँले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताउनुभयो ।...बाँकी
जन्मँदा कोही मान्छे अमर भएर जन्मदैँनन् । जब उसले कर्म गर्न सुरु गर्छ, अनि उसले गर्ने कर्मले उसको सम्मान कायम गर्छ । त्यस्तै सम्झना आज हामी किसान नेताहरुलाई सम्झने दिन आएको छ, आज हामी सम्झदैछौँ । किसान नेता बलदेव राम, भीमदत्त पन्त र तुलसीलाल अमात्यको स्मृति दिवस एकै...बाँकी