Flash News

अनुपम पर्वत श्रृंखलाको बिग्रँदो अवस्था र त्यसको प्रभाव

क. लोकनारायण सुवेदी २०७७ साउन १७ गते शनिवार

अनुपम पर्वत श्रृंखलाको बिग्रँदो अवस्था र त्यसको प्रभाव

यो विश्वमा हाम्रो जस्तो प्रकृतिले दिएको अद्भूत, अनुपम र मनोरम पर्वत श्रृंखलाको वरदान अन्यत्र कतै पाइँदैन । विश्वका १० वटा यस्ता उच्चतम पर्वत शिखरमध्ये विश्वकै सर्वोच्च सगरमाथा लगायत ८ वटा उच्च शिखरहरु नेपालमै रहेका छन् । हिमच्छादित यी पर्वत शिखरहरु केवल मनोरम उच्च शिखर भएकाले पर्यटनको हिसाबले मात्रै...बाँकी

क. प्रचण्ड : गणतन्त्र नेपालका पिता

क. कार्लविक्रम थापा २०७७ साउन १५ गते बिहीवार

क. प्रचण्ड : गणतन्त्र नेपालका पिता

मैले पुष्पकमल दाहाल अर्थात 'प्रचण्ड'को बारेमा कलम नचलाई सुख्खै पाइन । कारण के हो त भन्दा उनको बारेमा यत्ति धेरै गालीगलौज गर्न, गराउन लागिपरेका नेकपाका केही नेता तथा कार्यकर्तालाई प्रचण्ड के हुन् त भनेर चिनाउन जरूरी नै भयो । कार्ल मार्क्सको स्थान कसैले लिन सक्दैन । उनको स्थान...बाँकी

ह्युगो चाभेज र बोलिभारियन क्रान्ति

क. प्रमेश पोखरेल २०७७ साउन १५ गते बिहीवार

ह्युगो चाभेज र बोलिभारियन क्रान्ति

दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक सिमोन बोलिभारको जन्मभूमिका रुपमा चिनिने भेनेजुएला क्षेत्रफलको हिसाबमा नेपालभन्दा धेरै ठूलो रहेता पनि जनसंख्यामा लगभग नेपालकै जति भएको ब्राजिल र कोलम्बियाको छिमेकी देश हो । करिब ३०० वर्ष पश्चिमा उपनिवेश र त्यसपछि सैनिक शासन बेहोर्नु परेकोले भेनेजुएलामा स्पेनिस भाषा बोलिन्छ । यो अत्यन्तै...बाँकी

के हुन प्रचण्ड ? को हुन प्रचण्ड ?

क. कालीबहादुर मल्ल २०७७ साउन १३ गते मंगलवार

के हुन प्रचण्ड ? को हुन प्रचण्ड ?

"मणिर्लुण्ठति पादाग्रे काच:शिरसि धार्यते। क्रयविक्रयवेलायां काच:काच मणिर्मणि ।।" - चाणक्य यसको अर्थ: कुनै परिस्थितिवश मणि रत्न खुट्टामा बाँधियोस् र काँच (शीशा) लाई शिरमा लगाइयोस् तर किनबेच गर्ने बेलामा काँचलाई काँचकै र मणिलाई मणि कै मूल्यमा हिसाब गरिन्छ । सन्दर्भ हिजोआज नेपाल कम्युनिस्ट पार्टीमा (नेकपा) मा नेतृत्व मूल्याङ्कन, आलोचना...बाँकी

हामी पदको होइन, समाजवादी क्रान्तिको बहसमा छौँ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन १० गते शनिवार

हामी पदको होइन, समाजवादी क्रान्तिको बहसमा छौँ – अध्यक्ष प्रचण्ड

मार्क्सवादको वा वैज्ञानिक समाजवादको या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अनुसन्धान हुनुभन्दा अगाडि मानव समाजमा के मान्यता हाबी थियो, कुन मान्यताबाट प्रभावित थियो भन्दा उपल्लो वर्गलाई श्रमजीवीमाथि शासन गर्ने अधिकार प्राप्त छ र तल्लो वर्ग शासित हुन बाध्य छ । त्यो शासित हुनका लागि जन्मेको हो भने उपल्लो वर्ग...बाँकी

सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधी – किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ८ गते बिहीवार

सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधी – किसान महासंघ

काठमाडौँ । चितवनको माडीमा चेपाङ समुदायका सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्यलाई अमानवीय र किसान विरोधी कार्य भन्दै अखिल नेपाल किसान महासंघले कडा शव्दमा विरोध जनाएको छ । हिजो एक प्रेस विज्ञप्ति जारी सत्तारूढ नेकपा निकट अखिल किसान महासंघले चितवन जिल्लाको माडी नगरपालिका, वडा...बाँकी

जाति, भाषा र सांस्कृतिक समस्याको सवाल र कमरेड पुष्पलाल

क. लोकनारायण सुवेदी २०७७ साउन ७ गते बुधवार

जाति, भाषा र सांस्कृतिक समस्याको सवाल र कमरेड पुष्पलाल

नेपालमा जाति भाषा र संस्कृतिलाई वैज्ञानिक किसिमले मार्क्सवादी दर्शनका आधारमा राम्रोसँग अध्ययन गर्ने, अन्तरविरोधहरुलाई केलाउने र बुझ्ने तथा तिनको समाधान गरेर राष्ट्रिय एकतालाई कसरी सुदृढ र सशक्त तुल्याउन सकिन्छ भन्ने कुराको प्रारम्भ नेपालमा सर्वप्रथम कमरेड पुष्पलालले नै गर्नुभएको देखिन्छ । उहाँले समाज विशेषमा दर्शन, कला र भाषा–संस्कृतिको उत्पत्ति,...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नेता क. बर्मन बुढालाई पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली

लेफ्ट रिभ्यु संवाददाता २०७७ साउन ७ गते बुधवार

अध्यक्ष प्रचण्डद्वारा नेता क. बर्मन बुढालाई पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका पुराना कम्युनिस्ट नेता तथा पूर्वसांसद क. बर्मन बुढालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । बुधवार बिहान पशुपति आर्यघाटमा पुगी अध्यक्ष प्रचण्डले दिवंगत बुढालाई कम्युनिस्ट पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्षले...बाँकी

नेपाल कम्युनिस्ट पार्टीका चुनौतीहरु र समाधान

क. छवि सुवेदी २०७७ साउन ४ गते आइतवार

नेपाल कम्युनिस्ट पार्टीका चुनौतीहरु र समाधान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जन्मिएको दुई वर्ष पूरा भइसकेको छ । नवजात शिशुलाई पाँच वर्षको उमेर पार नगर्दासम्म विभिन्न संक्रमणहरुको जोखिम उच्च हुन्छ। त्यस्तै यो पार्टीले विभिन्न खाले संक्रमणहरु व्योहोर्नु परिरहेको छ। पार्टीको केन्द्रीय समितिमा दुई जना अध्यक्षको प्रावधान छ । अध्यक्ष पछि नौ जनाको सचिवालय छ ।...बाँकी

भगवानहरूको महासम्मेलन

क. त्रिलोचन ढकाल २०७७ साउन ३ गते शनिवार

भगवानहरूको महासम्मेलन

"चार महिना भयो भोकै छु ?" "भोकले मेरो पनि बेहाल छ ?" "म पनि भोकै छु । खाना कसैले पनि ल्याइदिएन ?" तीन जना भगवानको पीडाको आवाज हो यो । भोकको समस्याको खोजी गर्न र समस्या समाधान गर्न भनेर अयोध्यामा भगवानहरूको महासम्मेलन आयोजना भयो । महासम्मेलनमा गहिरो विचार...बाँकी