पुँजीवादको विकासको मार्क्सवादी विश्लेषण, खासगरी साम्राज्यवादको चरणको रुपमा पुँजीवाद परिपक्क हुने, त्यसभित्र अन्तर्निहित अन्तरविरोधहरु तीव्र हुने तथा त्यसकारणले बारम्बार संकटहरु पैदा हुने मार्क्सवादी-लेनिनवादी विश्लेषणलाई बीसौँ शताब्दीका घटना-विकासका एकपछि अर्को क्रमहरुले जोडदार किसिमले पुष्टि, पुनर्पुष्टि र सही साबित गरिदिएका जीवन्त तथ्यहरु छन् । १९१७ को अक्टोबर समाजवादी क्रान्ति, स्वयम्...बाँकी
किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी
१. देशको वास्तविकता नेपाल सँधै जटिल अवस्थामा गुज्रदै लामो अन्तरालको वेथा बेहोरिरहनु पर्ने देश बनेको छ । यहाँका हामी जनता यो हुन्छ कि, त्यो हुन्छ कि, यसले गर्छ कि, त्यसले गर्छ कि भन्ने अन्योलपूर्ण खुल्दुलीमै जन्मने हुर्कने र विश्रान्तिसम्म पुग्ने अवस्थामा छौँ । समस्या समाधानको समयावधि एक मान्छेको...बाँकी
बलिदान कुनै पनि क्रान्तिकारी परिवर्तन गर्ने आन्दोलनको मुख्य पाटाे हुने गर्दछ । बलिदानको जग बिना क्रान्तिको आधार निश्चित हुन सक्दैन । नेपालमा १० वर्षसम्म निरन्तर चलेको महान जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनहरुले पनि आ-आफ्नै बलिदानको इतिहास बोकेकै छन् । जीवन र मृत्युको परिभाषा मानिसको सोचाइमा निर्भर हुने...बाँकी
लेफ्ट रिभ्यु अनलाइनः ऐरावती गाउँपालिकाले टोल विकास संस्था गठन गर्ने नयाँ अवधारणा ल्याएको सुनियो । खासमा यो के हो ? उपाध्यक्ष बस्नेतः हामीले अहिले ऐरावती गाउँपालिकामा टोल विकास संस्था गठन गर्ने अवधारणा ल्याएका छौँ । यतिबेला प्यूठानको सन्दर्भमा टोल विकास संस्था नयाँ प्रयोगको रुपमा रहेको छ । यद्यपि अनेत्र...बाँकी
काठमाडौँ । किम तोक हुन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । कोरियाली जनताका सर्वोच्च नेता तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राज्य व्यवस्था समितिका अध्यक्ष किम जोङ उनद्वारा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको मन्त्रिपरिषद्को नयाँ प्रधानमन्त्री पदमा किम तोक हुन नियुक्त हुनुभएको हो । कोरियाली सरकारी सञ्चार माध्यम कोरियाली केन्द्रीय समाचार...बाँकी
मृत्यु अन्तिम सत्य हो, त्यसमा उनीहरु ढुक्क छन् । आफ्नै अघिल्तिर कैयौँ संगीहरु घाटमा पुरेर आएको सम्झना उनीहरुसँग छ । ६ दशक अरुकहाँ गोठालो बसेर बृद्ध अवस्थामा यहाँ जीवनको उत्तराद्धमा आइपुगेका पनि छन् । छोराछोरी नभएका र समाजले दुर्व्यवहार गरेका ज्येष्ठ नागरिक पनि यहाँ बस्छन् । मकन हरे...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अविरल वर्षापछि पहिरो जाँदा शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिएर ठूलो मानवीय र धनमालको क्षति भएको र उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले आफूलाई स्तब्ध बनाएको...बाँकी
हवाना, अगस्ट १३ । क्युबाका राष्ट्रपति मिगेल डियाज-केनेलले कोभिड-१९ महामारीको नयाँ लहरलाई नियन्त्रण गर्नु नै क्रान्तिनायक फिडेल क्यास्ट्रोलाई दिइने सच्चा श्रद्धाञ्जली भएको बताउनुभएको छ । क्युबाली क्रान्तिका महानायक क. फिडेल क्यास्ट्रोको ९४औँ जन्मजयन्तीको उपलक्ष्यमा राष्ट्रपति डियाज-केनेलले सार्स-कोभी-२ कोरोना भाइरस नियन्त्रणमा अहिले प्राप्त सफलता फिडेल क्यास्ट्रोले सुरू गरेका कामहरूको...बाँकी
मानिसहरु मलाई सँधैजसो सोध्छन् – यदि अमेरिका र चीनका बिचमा सैन्य युद्ध भड्क्यो भने कुन पक्षले जीत हात पार्ला? समग्र सैन्य शक्तिको दृष्टिमा कुन ज्यादा शक्तिशाली छः चीन वा अमेरिका? पक्कै पनि अमेरिका छ । परन्तु, जब चीनको तटीय क्षेत्रको कुरा आउँछ, चीनको नौसेना र स्थल सेनाको एकीकृत...बाँकी