काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको र सो सहमतिको पालना गरिने कुरा बताउनु भएको छ । भारत भ्रमणबाट फर्कंदै गर्दा प्राइम टाइम्स टएलिभिजनका लागि ऋषि धमलाले लिएको अन्तर्वार्ताको क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का समान हैसियतका दुई अध्यक्षमध्ये एक रहनु भएका प्रधानमन्त्री...बाँकी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली प्रस्थान गर्नुभएकाे छ। बिहिबार साँझ नयाँ दिल्लीमा हुने सथप ग्रहण कार्यक्रममा भाग लिन प्रतिनिधि मण्डलसहित प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे । आज बिहान शीतल निवासस्थित राष्ट्रपतिभवनमा संविधानसभा सदस्यलाई सम्मान कार्यक्रममा...बाँकी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई, समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । “विकासका लागि हाम्रो प्रस्थानविन्दू सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई...बाँकी
काठमाडौं, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्ड बिच बालुवाटारमा 'वान टु वान' छलफल भएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिब ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ। बिहान ९ बजे बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र ओली बिचको तीन घण्टा...बाँकी
काठमाडौं, तत्कालीन नेकपा (एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले पुरानाे कार्यालय रहेकाे राजधानीस्थित मदननगर, बल्खुमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाउने भएकाे छ । वि.सं २०५० जेठ...बाँकी
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे आज बसेकाे सचिवालय बैठक सकिएकाे छ । जेठ ३ गते पार्टी एकता प्रकृया टुंगिएकाे घाेषणा गर्ने घाेषणा गरिएकाे सन्दर्भमा बिहिवार बसेकाे सचिवालय बैठकलाइ चासाे पूर्बक हेरिएकाे थियाे । बैठकले धेरै जसाे जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे निजी...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार साँझ स्वदेश फर्किनुभएकाे छ। प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भ्रमणबारे सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण अत्यन्त सफल भएको प्रतिकृया दिनुभयाे। उहाँले भ्रमणका क्रममा दुई पक्षीय सम्बन्धका सारभूत पक्षहरूमा छलफल भएको चर्चा गर्दै लुम्बिनीको विकासमा...बाँकी
भियतनाम, प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच शनिवार संसद् भवनमा भेटघाट भएको छ । उहाँहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि अनुरोध गर्नुभयो...बाँकी
काठमाडाैं, प्रधानमन्त्री के पी शर्मा ओलीले हो ची मिन्हको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । समाजवादी गणतान्त्र भियतनामको दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक कार्यक्रमलाई शुक्रवार सम्बोधन...बाँकी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४७ सदस्यीय पोलिटव्यूराे टुंगो लगाएको छ। पोलिटव्यूराेमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुगिंएपनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने नेकपाले जनाएकाे छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको...बाँकी