काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. प्रचण्डले सोनाम ल्होछार / ग्याल्पो ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज सोनाम ल्होछार / ग्याल्पो ल्होछारको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका तामाङ तथा शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य,...बाँकी
यो सन् २००२ तिरको कुरा हो, भेनेजुयलामा शिक्षा र स्वास्थ्य, घरबार लगायतमा निशुल्क हुनुपर्ने आवाज जब बोलिभारियन क्रान्तिले उठायो । ह्युगो चाभेजले यस्तो आवाज अगाडि बढाए, त्यसबेलादेखि नै अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि आँखा लगाउन थालेको थियो । ह्युगो चाभेज आफैमा एक रेडियो पत्रकार थिए । उनले आफ्ना विचारहरु घन्टौं...बाँकी
काठमाडौँ । भेनेजुएलामा गएको जनवरी १० गते आफ्नो दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका बोलिभारियन गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको पक्षमा देशभर विशाल प्रदर्शनहरु भएका छन् । विगत केही दिनदखि राष्ट्रपति मादुरोको समर्थनमा दैनिक विशाल प्रदर्शनहरु भइरहेकोमा हिजो फेब्रुअरी १ मा पनि भेनेजुएलाभर विशाल प्रदर्शनहरु भए ।...बाँकी
भेनेजुएलाको संकट गहिरिँदै गइरहेको छ । राष्ट्रपति निकोलस मादुरो (युनाइटेड सोशलिस्ट पार्टी) को सत्ता परिवर्तनको सम्पूर्ण पटकथा अमेरिकाको वासिंटनमा लेखिइसकेको छ र त्यो पटकथा अनुसार, फरक–फरक पात्र आ–आफ्नो अभिनयमा निभाइरहेका छन् । गत २१ जनवरीमा विपक्षी गठबन्धन ‘युनिटी कोलिशन’का नेता खुआन गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे र...बाँकी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले भेनेजुएलाको राजनीतिक संकटबारे प्रचण्ड अडिग रहेको जनाएको छ । शुक्रबार विभिन्न सञ्चार माध्यमहरुले अध्यक्ष क. प्रचण्ड 'भेनेजुएलाबारे आफ्नो अडानबाट पछि हटेको' र 'आफूलाई फसाइएको भन्ने धारणा राखेको' जस्ता कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित र...बाँकी
साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी
काठमाडौं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाका जनता, राष्ट्र र क्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्दै काठमाडौँमा एक कार्यक्रम सम्पन्न भएको छ । बिहिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा साम्राज्यवाद विरोधी मोर्चाले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ...बाँकी
काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दै राष्ट्रपति मादुरोको समर्थन गरेको छ । माघ ११ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुरा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गरिएको...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध र नाराबाजीका बीच संघीय संसदको प्रतिनिधिसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । काँग्रेस सांसदहरुलाई प्रक्रिया...बाँकी
काठमाडौं । नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलिभारियन गणतन्त्र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको कडा शव्दमा भर्त्सना गर्दै राष्ट्रपति निकोलस मादुरो मोरोस र भेनेजुयलाका जनसमुदायको पक्षमा आफ्नो ऐक्यवद्धता प्रकट गरेको छ। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको...बाँकी