मुख्य खबर

पंख बाँधियो कि कतै ?

क. मेल्सम ओझा २०७७ चैत ८ गते आइतवार

पंख बाँधियो कि कतै ?

उडेर जाँदै थिएँ म हिमालपारिको ठाउँ, रहर उठ्यो मनमा विमान आफै उडाऊँ । वर्ष बिते धेरै तर घटेन मनको रहर, जुनेली रातमा आखिर भइगो सदर । सिकेर ती सारा सिप फर्किएँ म देशमा, बितिगो आधै दशक सूर्यताप पर्खाइमा । ज्ञानी धेरै छन् नेपाल देशका बा आमा, सहिद सेवक...बाँकी

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस र नेपाल सरकारको उदासीनता

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ चैत ८ गते आइतवार

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस र नेपाल सरकारको उदासीनता

प्रत्येक वर्षको २१ मार्चका दिनलाई विश्वमा 'अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस' का रूपमा मनाउने गरिन्छ । ५६ औँ 'अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस' मार्च २१ हो - आज । २१ मार्च सम्बन्धमा हामीले यसको राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्त्वलाई मनन गर्नैपर्छ । दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाको नेतृत्वमा रंगभेद विरुद्ध १९४८ यता...बाँकी

अन्तर्राष्ट्रिय समुदायद्वारा चीनको गरिबी निवारण उपलब्धिको प्रशंसा

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ७ गते शनिवार

अन्तर्राष्ट्रिय समुदायद्वारा चीनको गरिबी निवारण उपलब्धिको प्रशंसा

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनयता जनवादी गणतन्त्र चीनले आठ वर्षसम्मको प्रयास गरेर निर्धारित समयमा नयाँ युगको गरिबी मुक्ति लक्ष्य पूरा गरेको छ । वर्तमान मापदण्डमा ग्रामीण क्षेत्रको गरिब जनसंख्या सम्पूर्ण रुपमा गरिबीबाट मुक्त भएको छ । गरिब जिल्लाहरू गरिबीबाट मुक्त भए । करिब दश करोड गरिब...बाँकी

विप्लवप्रतिको जनताको आशा र परिणाम

क. किशोर सुवेदी २०७७ चैत ४ गते बुधवार

विप्लवप्रतिको जनताको आशा र परिणाम

आज विश्वभरि क्रान्तिकारी सन्नाटा छाइरहेको बेला नेपालमा सडकधारी नेकपाको नेतृत्वमा एकीकृत सर्वहारावादी जनक्रान्तिको जुन शानदार प्रयोग र विकास भइरहेको थियो, यसले सर्वहारा वर्गको एउटा तप्काको मगजमा नयाँ तरंग सिर्जना गरेको थियो । एकीकृत जनक्रान्तिसँगै झलमलाउँदो समाज र राष्ट्रको परिकल्पना, आशा र विश्वास युवा र जनताको एउटा सानै तप्काले...बाँकी

सोभियत सत्ता के हो ?

क. भि.आई. लेनिन २०७७ चैत ३ गते मंगलवार

सोभियत सत्ता के हो ?

सोभियत सत्ता भनेको के हो ? यस नयाँ सत्ताको सारतत्व कुन कुरामा निहित छ, जसको बारेमा अझै पनि बहुसंख्यक मुलुकहरुमा बुझ्न चाहँदैनन् अथवा बुझ्न सक्दैनन् ? हरेक देशका मजदुरहरुलाई बढीभन्दा बढी मात्रामा आफूतर्फ आकर्षित गर्ने यस सत्ताको सारतत्व यस कुरामा निहित छ कि पहिले राज्यको संचालन कुनै न...बाँकी

वामपन्थी नेता प्रा. माणिकलाल श्रेष्ठको निधन, अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत ३ गते मंगलवार

वामपन्थी नेता प्रा. माणिकलाल श्रेष्ठको निधन, अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले वामपन्ती नेता प्रा. माणिकलाल श्रेष्ठको निधनले नेपालको सिङ्गो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति भएको बताउनु भएको छ । आज वरिष्ठ वामपन्थी नेता तथा साम्राज्यवाद विरोधी अभियन्ता प्रा. माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएपछि...बाँकी

कार्ल मार्क्सका जान्नैपर्ने पाँच कुरा

क. लोकनारायण सुवेदी २०७७ चैत ३ गते मंगलवार

कार्ल मार्क्सका जान्नैपर्ने पाँच कुरा

हुन त कार्ल मार्क्स ६५ वर्ष मात्र बाँचे । सन् १८१८ मा जन्मेका मार्क्सको सन् १८८३ मार्च १४ मै देहावसान भयो । तर उनी मेरर पनि बाँचेका छन् र श्रमजीवी जनताको मुक्ति र प्रगति नभएसम्म उनी जीवन्तरूपमा सधैँ स्मरणमा रहिरहने छन् । विश्व मानवताको मुक्ति र प्रगतिको निम्ति...बाँकी

चीनको आर्थिक वृद्धि लक्ष्य ठुलो भए तापनि व्यावहारिक छ:फ्रान्सेली अर्थशास्त्री

लेफ्ट रिभ्यु संवाददाता २०७७ चैत २ गते सोमवार

चीनको आर्थिक वृद्धि लक्ष्य ठुलो भए तापनि व्यावहारिक छ:फ्रान्सेली अर्थशास्त्री

काठमाडौँ । जनवादी गणतन्त्र चीनले गत वर्ष देखिएको नयाँ कोरोना भाइरस महामारीलाई प्रभावकारी रुपमा नियन्त्रण गरेको छ । साथै गत वर्ष विश्वमा अर्थतन्त्रको सकारात्मक वृद्धि भएको एउटै मात्र मुलुक पनि चीन हो । त्यसैले सन् २०२१ को चीनको आर्थिक वृद्धि लक्ष्यप्रति अन्तर्राष्ट्रिय समाजको ध्यान केन्द्रित छ । यस...बाँकी

अध्यक्ष प्रचण्डद्वारा नेकपा सचिवालयमा प्रस्तुत प्रतिवेदन

क. पुष्पकमल दाहाल 'प्रचण्ड' २०७७ फागुन २९ गते शनिवार

अध्यक्ष प्रचण्डद्वारा नेकपा सचिवालयमा प्रस्तुत प्रतिवेदन

प्रिय कमरेडहरु, सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा समेत असाधारण उत्साह र उर्जा प्रदान गर्दै अघि बढेको पार्टी एकता प्रक्रियाले आज निकै ठूलो अन्योल र गतिरोधको सामना गरिरहेको छ । पार्टीमा उत्पन्न अविश्वास, आशंका र अन्तरविरोध समाधान गर्ने अनेकौँ प्रयासहरु भए पनि अपेक्षित सकारात्मक परिणाम आउन भने सकेको...बाँकी

वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा उठेका केही सैद्धान्तिक प्रश्नहरु

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ फागुन २९ गते शनिवार

वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा उठेका केही सैद्धान्तिक प्रश्नहरु

१. क्रान्तिमा बल प्रयोगको सिद्धान्त र सशस्त्र संघर्षको बाटो व्यावहारिक रुपमै अवलम्बन गरिसकेका हाम्रा नेपाली कामरेडहरुलाई समेत जनआन्दोलनको अर्थात् शान्तिपूर्ण आन्दोलनको सीमा थाहा होला कि नहोला? २. मात्रात्मक परिवर्तन, आंशिक उपलब्धि, उपरिसंरचनामा फेरबदल र रुपमा बदलाव आदि आएर मात्र क्रान्ति अर्थात् गुणात्मक परिवर्तन होला त? ३. इतिहासमा कहिले...बाँकी