हामी गाईबान्नाको ढिकमा उभिएका छौँ । गुराँस मन खोलेर फुलिरहेको छ । कुनै समयको गुल्जार गाईबान्नाको बजार आज खण्डहर बनेको छ । वि. सं. २०२९ सालमा चर्चित भुगोलविद् डा. हर्क गुरुङ दैलेखबाट सुर्खेत जाने क्रममा बास बसेको घर आज यहाँ छैन । समयको कालखण्डमा उहाँजस्तै लाखौँ यात्रीहरुले रात...बाँकी
आइतबार ‘द नेसनल इन्ट्रेष्ट’ म्यागाजिनले ‘ प्यासिफिक नेटो (प्रशान्त क्षेत्रीय उत्तर एटलान्टिक सन्धि संगठन)’ चीनलाई सामना गर्ने एक मात्रै बाटो भएको पैरवीसहित एउटा लेख प्रकाशित गर्यो । त्यसमा भनिएको थियो, “निश्चित रुपमा अमेरिकी, जापानी, अष्ट्रेलियन र भारतीय संयुक्त सैन्यशक्तिले संख्याको दृष्टि र समन्वयात्मक वायु तथा जल अभ्यासहरुको माध्यमबाट...बाँकी
महिलाका मुद्दामा केन्द्रित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय १९१० मा कोपनहेगेनमा आयोजित समाजवादी महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा लिइएको थियो । सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा लाखौँ लाख महिलाहरुले सडकमा प्रदर्शन गरेका थिए । पछिका वर्षहरुमा ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार गरियो र...बाँकी
तानाशाहको जबर्जस्त सत्तामा हुँदाको मोजमस्तीको परिणति कहालीलाग्दो नै हुन्छ किनभने यस्ता तानाशाह सत्ताबाट ओर्लिएपछि मुख देखाउन पनि नहुने अवस्थामा पुगेको ऐतिहासिक प्रमाण छ । हिटलरजस्तो विश्वविजयी हुँ भन्ने मान्छे सत्ताबाट ओर्लेपछि संसारबाटै हराएको उदाहरण दोहोर्याउनु नहुने थियो । तर त्यही बाटोमा हिँडिरहेको पाउँदा नेपालका प्रधानमन्त्री ओली पनि सत्ताबाट...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको सिद्धान्त आफूले नभुलेको बताउनुभएकाे छ । बिहीबार काठमाडौँमा सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष प्रचण्डले देशी विदेशी प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताउनुभयाे । पहिले भएका उपलब्धिलाई नबिर्सिन आग्रह गर्दै उहाँले वैज्ञानिक...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफू फेरि क्रान्तिमा जाने र लडिरहने बताउनु भएको छ । बिहीबार जनयुद्धका क्रममा जनमुक्ति सेनासँगै रहेर स्वास्थ्यकर्मीको भूमिका खेलेका योद्धाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उमेर ढल्कँदै गए पनि हार नखाएको बताउनुभयाे । कार्क्रमलाई सम्बोधन गर्दै...बाँकी
जनतन्त्रलाई मानिसको वैधता जनतान्त्रिक प्रक्रियामा उनीहरु सहभागी भएर आफ्नो जीवन अझ राम्रो बनाउन सक्तछन् भन्ने विश्वासबाट प्राप्त हुन्छ । उनीहरुको यो विश्वास झुटो सावित हुन र केवल एउटा भ्रान्ति मात्रपनि ठहरिन सक्तछ । तर जब यो भ्रान्ति समाप्त हुन्छ, वास्तविकताको पोल खुल्छ । त्यतिबेला जनतन्त्रबाट मानिसहरुको भरोसा हट्न...बाँकी
आज १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०२१ को एउटा प्रमुख नारा 'नेतृत्वमा महिलाहरू: कोभिड-१९ को विश्वमा बराबरी भविष्यको प्राप्ति (Women in leadership: Achieving an equal future in a COVID-19 world)' छ । यो नाराको सार्थकता समीक्षा गर्न वर्तमान विश्वमा महिलाहरूको नेतृत्वदायी अवस्था हेर्नुपर्ने...बाँकी
सम्मानित सर्वोच्च अदालतको वि.सं. २०७७ फागुन ११ को आदेशपश्चात् पुनर्स्थापित संसदको फागुन २३ गते अपरान्हमा पहिलो बैठक बस्दै थियो । त्यति नै बेला सर्वोच्च अदालतबाट एउटा आदेश आयो । त्यो आदेश तीव्र गतिमा सामाजिक सञ्जालमा व्याप्त भयो । माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ र माननीय न्यायाधीश श्री कुमार...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताउनु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनु भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको...बाँकी