अंग्रेजको स्वार्थमा उदाएको जहानियाँ शासनको अन्त्यपछि नेपालमा सामन्तवाद र संसदवादको सहकार्य सुरु भयो । उपरिसंरचनाको पनि उपरिसंचनमा सामन्तवादको प्रतिनिधि अर्थात् राजतन्त्र र आर्थिक आधारमा पनि सामन्तवाद भएपछि संसदवाद चेपुवामा पर्यो र उसको विचार र राजनीति तथा अर्थनीति लागु गर्न सम्भव थिएन । यसैको परिणाम राजाले आर्थिक आधार र...बाँकी
काठमाडौँ । मार्च २३ तारिख चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङको फुच्यान प्रान्तीय भ्रमण जारी छ । उहाँले सानमिङ सहरको शा जिल्ला अस्पताल, शा जिल्ला खाजाले प्रसिद्ध एउटा गाउँ, युपाङ, शा जिल्ला ग्रामीण किनमेल केन्द्रको भ्रमण गर्नुभएको छ । भ्रमणमा सीले स्थानीय चिकित्सा तथा स्वास्थ्य अवस्था...बाँकी
आजभोलि महात्मा गान्धीको हत्यारा गिरोहको नाइके नाथुराम गोड्सेको गुणगान गाउन जुन प्रयास भइरहेको छ, त्यो नौलो कुरा होइन । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो भन्ने बताइन्छ, त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए । अपितु संघले गोड्सेसँगको आफ्नो सम्बन्धलाई सँधै...बाँकी
काठमाडौँ । चीनका दुई अधिवेशन पूरा भयो । चालु वर्षको सरकारी कार्य प्रतिवेदनमा पश्चिमी भाग, जातीय क्षेत्र, सिमाना क्षेत्रको विकासलाई बढाउने विषय धेरैपटक उल्लेख गरिएको छ । दुई अधिवेशनको अवसरमा अल्पसंख्यक जातीय क्षेत्रबाट आएका राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरूले सिमाना तथा जातीय क्षेत्रको विकासबारे सक्रिय रूपमा सुझाव दिएका...बाँकी
मार्च ८ तारिखको दिन । सडकमा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा जुलुस निस्किएको थियो । बाजा बजिरहेको थियो । बितेको एक शताब्दीभन्दा केही ज्यादा समयदेखि यो मार्च ८ गते यसरी नै आउँछ र महिलाहरुले समान अधिकारका निमित्त गरेका संघर्षका गाथाहरुको स्मरण गराउँछ । जुलुस हिँड्दैगर्दा एउटा खबर आयो -...बाँकी
तीन छक्क छ स्वनाम जसले विमति राख्यो, अस्वीकार गरिरह्यो जीवनभर मरेकाहरूको लास र तस्बिरमा पूजा, पाठ, दियो बाती र तिनको नाउँमा गरिने कीर्तन श्रद्धा र भक्ति सभा । ऊ त भन्थ्यो सबै मिलौँ र गरौँ, आजै र यहीँ आफैबाट सुरू गरौँ जति सकिन्छ गरौँ साम्यवादी हुने अभ्यास ।...बाँकी
काठमाडौँ । महासचिव सी चिनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका विदेश विभागका मन्त्री सुङ थाउले यही मार्च २२ तारिख बेइजिङमा चीनका लागि उत्तर कोरियाली राजदूत ली लुङ नानसँग भेटवार्ता गर्नुभएको छ । राजदूत लीले उत्तर कोरियाको श्रमिक पार्टीका महासचिव किम जोङ उनले महासचिव...बाँकी
काठमाडौँ । मार्च १८ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् केन्द्रीय समितिको वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छ, परराष्ट्र मन्त्री वाङ यीले अमेरिकाको एन्कोरेज सहरमा अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कन, राष्ट्रपतिका सुरक्षा मामिला सहायक जेक सुलभ्यानसँग चीन-अमेरिका उच्चस्तरीय रणनीतिक वार्तामा सहभागी हुनुभएको छ...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले उत्पीडित जनसमुदायले पाउनुपर्ने अधिकार र मुद्दा नछोडेको बताउनुभएको छ । राजधानीमा आयोजित '५६औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, "जति...बाँकी
सबैलाई थाहा भएकै कुरा हो कि झण्डै डेढ दशकको विसंगतिपूर्ण उतारचढावपछि एक थान संविधान त आयो तर संविधान सभाको गरिमा र गौरवलाई खुइल्याएर यसप्रति नै वितृष्णा जाग्ने गरी त्यहाँ पुगेका राजनीतिक दलहरुले दुई-दुई पटक यसको हुर्मत लिएपछि अवाञ्छित द्वन्द्व र दमनको श्रृंखलाका बिच संविधान सभाबाट वर्तमान संविधानको घोषणा...बाँकी