मुख्य खबर

चैत्र १५ को घटनामा संलग्न राजावादी र मतियारहरूलाई गिरफ्तार गरः माओवादी केन्द्र निकट ४ जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत १७ गते आइतवार

चैत्र १५ को घटनामा संलग्न राजावादी र मतियारहरूलाई गिरफ्तार गरः माओवादी केन्द्र निकट ४ जनसंगठन

काठमाडौँ । यही २०८१ चैत्र १५ गते तीनकुने सहित विभिन्न स्थानमा रक्तपातपूर्ण र विवेकहीन घटना घटाउने राजावादीहरू र तिनका मतियारहरूलाई गिरफ्तार गरी हदैसम्मको कारबाही गर्न माग गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । नेकपा (माओवादी...बाँकी

चार माओवादी जनसंगठन भन्छन् – ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

लेफ्ट रिभ्यु संवाददाता २०८१ चैत १४ गते बिहीवार

चार माओवादी जनसंगठन भन्छन् –  ‘चैत्र १५ को विशाल जनप्रदर्शन र खबरदारी सभामा सहभागी बनौँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट ४ जनसंगठनहरूले बेथिति, भ्रष्टाचार, कुशासन र प्रतिगमनका विरूद्ध समाजवादी मोर्चा, नेपालद्वारा २०८१ चैत्र १५ गते काठमाडौँमा आयोजना गरिएको विशाल जनप्रदर्शन र खबरदारी सभाप्रति ऐक्यबद्धता जाहेर गर्दै देशभरका किसान, मजदुर, दलित र सुकुम्बासीहरूसहित आम जनसमुदायलाई सहभागिताका लागि अपिल गरेका छन् । नेकपा (माओवादी...बाँकी

स्वर्गद्वारी गुठी पीडित किसानका समस्या समाधान गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८१ फागुन २७ गते मंगलवार

स्वर्गद्वारी गुठी पीडित किसानका समस्या समाधान गर – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले दाङ जिल्लाका स्वर्गद्वारी गुठी पीडित किसानहरूको माग तत्काल पूरा गर्न माग गरेको छ । विगत ३८ दिनदेखि काठमाडौँमा धर्नासहित विभिन्न संघर्ष गरिरहेका गुठी पीडित किसानहरूबारे महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । महासंघका अधक्ष क....बाँकी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०८१ माघ ३० गते बुधवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।  २०८१ माघ २६ गते शनिवार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक महासंघका अध्यक्ष क. चित्रबहादुर श्रेष्ठ 'मदन'को अध्यक्षता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री...बाँकी

स्वर्गद्वारी गुठी सहित देशभरका गुठी पीडित र मोही किसानको समस्या समाधान गर – ६ किसान संगठनहरू

लेफ्ट रिभ्यु संवाददाता २०८१ माघ २९ गते मंगलवार

स्वर्गद्वारी गुठी सहित देशभरका गुठी पीडित र मोही किसानको समस्या समाधान गर – ६ किसान संगठनहरू

काठमाडौँ । स्वर्गद्वारी गुठी सहित देशभरका गुठी पीडित, मोही, भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी, स्वबासी, बेनिस्सा, गाउँब्लक, दर्ता छुट लगायतका किसानहरूको समस्या समाधान गर्न किसान संगठनहरूले माग गरेका छन् । आज ६ कम्युनिष्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले एक प्रेस वक्तव्य जारी सो...बाँकी

भूमि सम्बन्धी अध्यादेशको विरोध किन?

नहेन्द्र खड्का २०८१ माघ २४ गते बिहीवार

भूमि सम्बन्धी अध्यादेशको विरोध किन?

विषय प्रवेशः प्रथमतः सदनमा सम्बन्धित विधेयकहरू हुँदाहुँदै, तिनलाई फिर्ता नलिई संसद आह्वान गर्नुपर्ने समयमा विभिन्न अध्यादेशहरू ल्याउनु अध्यादेशबाट शासन गर्ने सोचको परिणाम हो, जुन संसदीय मान्यता र मर्यादा विपरीत छ । यत्रो हतारमा कतिपय ऐनहरूको नामै समेत गलत लेखेर अध्यादेश किन ल्याउनु परेको होला? यो आम जनता बिच...बाँकी

पार्टी र राजनीति

क. पुष्पलाल २०८१ माघ १७ गते बिहीवार

पार्टी र राजनीति

वर्गयुक्त समाजमा एक वर्गको आर्थिक राजनैतिक, सामाजिक तथा सांस्कृतिक स्वार्थ अर्को वर्गसँग मेल खाँदैन । प्रत्येक समस्याप्रतिको दृष्टिकोण एकवर्ग र अर्को वर्गको बिचमा एकदमै भिन्न हुन्छ । अतः समाजको प्रत्येक क्षेत्रमा भिन्नाभिन्नै वर्गको बिचमा आपसी संघर्ष भई नै रहेको हुन्छ । यो संघर्ष व्यक्ति व्यक्ति बिचको नभई संगठित...बाँकी

किसान तथा भूमिहीन दलित र सुकुम्बासी विरोधी अध्यादेश फिर्ता गर – ६ किसान संगठन (वक्तव्यको पूर्णपाठसहित)

लेफ्ट रिभ्यु संवाददाता २०८१ माघ १५ गते मंगलवार

किसान तथा भूमिहीन दलित र सुकुम्बासी विरोधी अध्यादेश फिर्ता गर – ६ किसान संगठन (वक्तव्यको पूर्णपाठसहित)

काठमाडौँ । गिरीबन्धु टी-स्टेट सहित हदबन्दी भन्दा बढीका जग्गाहरू भूमाफियाहरूलाई सुम्पन, भूमि बैंक लागु गरेर लालपुर्जा भएका किसानहरू समेतको जग्गा खोसेर दलाल पुँजीपति र विदेशी पुँजीपतहरूलाई सुम्पन, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका अधिकार कुण्ठित गर्न भूमिसम्बन्धी अध्यादेश आएको बताइएको छ । आज काठमाडौँमा ६ कम्युनिस्ट पार्टी निकट...बाँकी

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

क. प्रचण्ड २०८१ माघ ६ गते आइतवार

नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति-कार्यनीति बारे

नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पुँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदुर-किसान एकता र समाजवादी क्रान्तिको अङ्गका रूपमा अर्थात् नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिस्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो । तर वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक...बाँकी

क. श्यामप्रसादको नेतृत्वमा दुई दशकको राजनीतिक यात्रा

क. रामराज रेग्मी २०८१ माघ ४ गते शुक्रवार

क. श्यामप्रसादको नेतृत्वमा दुई दशकको राजनीतिक यात्रा

२०३० सालदेखि आजपर्यन्त झण्डै ४३ वर्ष लामो पार्टी जीवनमा मैले तीन राजनीतिक पार्टीहरूमा समय व्यतित गरेको छु । विद्यार्थी राजनीति बाहेकको मेरो पार्टीगत राजनीतिक जीवनको झण्डै आधा समय क. श्यामप्रसादको नेतृत्वको कम्युनिस्ट सङ्गठनमा बितेको छ । यस लेखमा आफ्ना गतिविधिलाई केन्द्रमा राखी त्यस पार्टीबारे जानकारी गराउने जमर्को गरेको...बाँकी