मुख्य खबर

समाजवाद अर्थात् सबैका लागि समृद्धि

क. अग्निप्रसाद सापकोटा 'कञ्चन' २०८२ भदौ १८ गते बुधवार

समाजवाद अर्थात् सबैका लागि समृद्धि

नेपालको संविधानमा समाजवादको उल्लेख भए पनि त्यसको व्याख्या भएको छैन । हाम्रो पार्टीले ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनबाट ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक प्रतिवेदनमा समाजवादसम्बन्धी सिद्धान्त, दृष्टिकोण, रणनीति र कार्यनीतिबारे दिशानिर्देश गरेको छ । पार्टीले वैज्ञानिक समाजवादको मूल्यमान्यतामा आधारित रहेर समाजवादको निर्माणमा जोड दिएको छ । यसअघि अभ्यास...बाँकी

उखु किसानको कटौती गरेको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर, अनुदान बापतको एक अरब ५० करोड तत्काल भुक्तानी गर, प्रतिक्विन्टल उखुको न्यूनतम् समर्थन मूल्य कम्तीमा एकहजार रूपैयाँ तोक – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ ९ गते सोमवार

उखु किसानको कटौती गरेको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर, अनुदान बापतको एक अरब ५० करोड तत्काल भुक्तानी गर, प्रतिक्विन्टल उखुको न्यूनतम् समर्थन मूल्य कम्तीमा एकहजार रूपैयाँ तोक – अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)

काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले काठमाडौँमा सञ्चालित उखु किसानहरूको संघर्षमा ऐक्यबद्धता जाहेर गर्दै  ओली सरकारले कटौती गरेको उखु किसानहरूको ५० प्रतिशत अनुदान पुनर्स्थापित गर्न, किसानहरूले प्राप्त गर्नुपर्ने अनुदान बापतको एक अरब ५० करोड रुपैयाँ भन्दा बढी रकम तत्काल भुक्तानी गर्न  र उखुको न्यूनतम् समर्थन मूल्य...बाँकी

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ भदौ ६ गते शुक्रवार

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग हुन् – चार माओवादी जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालका अविभाज्य भूभाग भएको दाबी गर्दै चीन र भारतबिच लिपुलेकलाई समावेश गरी भएको द्वीपक्षीय व्यापार सम्झौता र सोही सन्दर्भमा भारतको परराष्ट्र मन्त्रालयले लिपुलेक भारतको भनी दाबी गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा...बाँकी

भक्तपुरको मनोहरा स्थित सुकुम्बासी वस्तीमा चलाइएको अमानवीय डोजर आतंकको निन्दा गर्दछौँ – माओवादी केन्द्र निकट चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन ३१ गते शनिवार

भक्तपुरको मनोहरा स्थित सुकुम्बासी वस्तीमा चलाइएको अमानवीय डोजर आतंकको निन्दा गर्दछौँ – माओवादी केन्द्र निकट चार जनसंगठन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट चार जनसंगठनहरूले काठमाडौँ महानगरपालिकाले भक्तपुरको मनोहरा स्थित गरिब किसान-मजदुर, दलित, जनजातिहरू बस्ने सुकुम्बासी वस्तीमा जनताको संविधानप्रदत्त आवास र भूमिमाथिको अधिकार हनन् गर्दै साउनको झमझम पानी परिरहेको बेला चलाइएको डोजर आतंक, सुकुम्बासीले खाई-नखाई बनाएका झुप्रा-छाप्राहरू भत्काउने, सामानहरू लुटपाट गर्ने र सुकुम्बासीमाथि बर्बर आक्रमण...बाँकी

किसान, मजदुर र सुकुम्बासीहरू हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग हुन् – उपाध्यक्ष क. अग्निप्रसाद सापकोटा

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन ३० गते शुक्रवार

किसान, मजदुर र सुकुम्बासीहरू हाम्रो पार्टी र क्रान्तिका आधारभूत वर्ग हुन् – उपाध्यक्ष क. अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता क. अग्निप्रसाद सापकोटा 'कञ्चन' ले किसान, मजदुर र सुकुम्बासीहरू आफ्नो पार्टी र क्रान्तिका आधारभूत वर्ग भएको तिनको हितमा पार्टीले निरन्तर आवाज उठाएको बताउनु भएको छ । संघीय संसदको प्रतिनिधि सभाका पूर्वसभामुख समेत रहनुभएका उपाध्यक्ष सापकोटाले आज पार्टी केन्द्रीय कार्यालय...बाँकी

भूमिहीन दलित र सुकुम्बासीलाई तत्काल जग्गा देऊ, भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था मन्त्रीलाई बर्खास्त गर – माओवादी केन्द्र निकट चार जनसंगठन

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन २२ गते बिहीवार

भूमिहीन दलित र सुकुम्बासीलाई तत्काल जग्गा देऊ, भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था मन्त्रीलाई बर्खास्त गर – माओवादी केन्द्र निकट चार जनसंगठन

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले भ्रष्टाचारको आरोप लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई बर्खास्त गरी कारबाही गर्न, भूमि बैंक खारेज गर्न, गिरीबन्धु...बाँकी

सुदृढ एकताको सामूहिक प्रतिबद्धतासहित माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०८२ साउन १९ गते सोमवार

सुदृढ एकताको सामूहिक प्रतिबद्धतासहित माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को २०८२ साउन १६ गते शुक्रबारदेखि चार दिनसम्म ओजपूर्ण वैचारिक बहससहित चलेको स्थायी समिति बैठक पार्टीको सुदृढ आन्तरिक एकताका लागि सामूहिक प्रतिबद्धतासहित सोमबार सानदाररूपमा सम्पन्न भएको छ । बैठकले पार्टी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक, संगठनात्मक तथा समसामयिक प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन...बाँकी

नाटो, वार्सा प्याक्ट र बाङडुङ सम्मेलन

क. बलराम बास्कोटा २०८२ जेठ ११ गते आइतवार

नाटो, वार्सा प्याक्ट र बाङडुङ सम्मेलन

विश्वमा आर्थिक असमानता, वातावरण विनास, युद्ध, मानव अधिकार हनन र कतिपय देशमा नरसंहारको अवस्था छ । युक्रेन युद्ध, इजरायल प्यालेस्टाइन युद्ध र त्यसले गरेको नरसंहार, भारत पाकिस्तान द्वन्द्व (युद्ध र युद्ध विरामको अवस्था), पश्चिमा राष्ट्रहरूले समाजवादी खेमाका देशहरू र रुसमाथि लगाएको प्रतिबन्ध, अमेरिकाद्वारा लादिएको कर युद्धलाई उदाहरणको रूपमा...बाँकी

भूमि बैंक खारेज गर, ६ किसान संगठनका माग सम्बोधन गर – संयुक्त किसान संघर्ष समिति नेपाल

लेफ्ट रिभ्यु संवाददाता २०८२ वैशाख २२ गते सोमवार

भूमि बैंक खारेज गर, ६ किसान संगठनका माग सम्बोधन गर – संयुक्त किसान संघर्ष समिति नेपाल

काठमाडौँ । ओली नेतृत्वको काँग्रेस-एमाले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त सदनमा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम २०८२ मा भूमि बैंक समेटिएकोमा देशका ६ वटा कम्युनिस्ट पार्टी निकट किसान संगठनहरू आबद्ध संयुक्त किसान संघर्ष समिति, नेपालले विरोध जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी...बाँकी

नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि प्रकाशित सबभन्दा पहिलो पर्चा

क. पुष्पलाल २०८२ वैशाख ९ गते मंगलवार

नेपाल कम्युनिष्ट पार्टीको स्थापनापछि प्रकाशित सबभन्दा पहिलो पर्चा

नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ! "एकातिर नागरिक अधिकार लिई छोड्छौँ” भन्ने नारा बुलन्द गर्ने सयौँ भाइहरू राणाको जेलमा सडिरहेका छन्, अर्कोतिर धेरै दिनदेखि कुरेको विधान २००६ सालको सुरूमा राणा सरकारले घोषणा गर्‍यो । नागरिक स्वतन्त्रताको विषयमा ऐन-कानुन, नियमावली जारी भयो। यो...बाँकी