धेरै बिक्ने वस्तुहरूमा खैनी, चुरोट र रक्सीहरू पनि छन् । मोबाइल र हतियारहरू छन् । विदेश गएर फर्केकाहरू भन्छन्, युवतीको शरीर पनि धेरै बिक्नेमा पर्छ रे । हलिवुड सिनेमाहरूले यौन मात्रै होइन, हिंसा, त्रास र सपना पनि बेच्छन् रे । यसमा बलिवुड पनि कम छैन । नेपालमा अर्धनग्न...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डलाई खुलेरै समाजवादको पक्षमा वकालत गरिरहेको देख्न सकिन्छ भने अर्का अध्यक्ष ओली समाजवादको पक्षमा काम गर्न रूचाइरहनु भएको छैन । बरू समाजवादका पक्षधरहरूलाई लडाएरै अघि बढ्ने मनस्थितिमा हुनुहुन्छ र सजिलै समाजवाद विरोधीहरुको चाललाई जित्न दिने मनस्थितिमा प्रचण्ड नभएको प्रष्टै देख्न सकिन्छ...बाँकी
अहिले विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कथाहरू प्रशस्त कथिन थालिएका छन् । आजका मितिसम्म कोरोना संक्रमितका आधारमा पदक प्रदान गरिने हो भने अमेरिका फर्स्ट अर्थात् 'अमेरिका ग्रेट अगेन' स्वर्णपदक, ब्राजिल रजतपदक र भारत काँस्य पदकका विजेता देखिएका छन् । पदक प्राप्त गर्ने यो अवसर यी देशहरूको राजनीतिक–आर्थिक प्रणाली...बाँकी
आजभन्दा ७ वर्ष अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको १५औँ अन्तर्राष्ट्रिय बैठक पुर्तगाल (पोर्चुगल) को राजधानी लिस्बनमा सम्पन्न भएको थियो । त्यस बैठकमा विशद छलफल गरिएका महत्त्वपूर्ण र सान्दर्भिक विषय वस्तुहरुमा पुँजीवादको गहिरिँदो संकट, श्रमजीवी वर्ग र कम्युनिस्टहरुको भूमिका, श्रमजीवी वर्ग...बाँकी
१. भूमिकाः यो लेखकले २०२९ सालमा महाकाली नदी पार गर्दा नदीको पुलको बिच भागमा नेपाल-भारतको झण्डा क्रस पोजिसनमा राखिएको थियो । अहिले २०७४ मा जाँदा महाकाली नदी वारि (नेपालपट्टि) दुई किलो मिटरभित्र भारत सरकारको सीमा चौकी तैनाथ गरिएको र भारत गेट समेत निर्माण भइरहेको देखियो । अहिले नेपाल सरकारले...बाँकी
कम्युनिस्ट पार्टीको जग मजदुर, किसान र सर्वहारावर्गको आन्दोलनले मात्रै निर्धारण गर्न सक्दछ, मध्यम वर्ग सहयोगीको रूपमा रहेको हुन्छ । नेपाल कृषिप्रधान देश भएको कारण कम्युनिस्ट पार्टीको शक्तिको आधार पनि किसान आन्दोलन नै हुनुपर्दछ । किसानका मागहरुबाट विमुख रहेर कुनै कम्युनिस्ट पार्टीले आफूलाई प्रस्तुत गर्दछ र सत्तामा पुगेपछि पनि मजदुर,...बाँकी
हिन्दी सिनेमा (नाम सम्झनामा आएन) मा नामुद गुण्डा मन्त्रीको भूमिकामा हुन्छ । दृश्यमा त्यो राज्यमा भूकम्प गएर ठूलो क्षति भएको हुन्छ । मन्त्री त्यहाँको अवस्था बुझ्न दलबल सहित पुग्छ, गाडीबाट झर्दा नझर्दै पत्रकारको ओइरो लाग्छ र पत्रकारले प्रश्न गर्छन्, "मन्त्रीजी भारत में ईतना बडा भूचाल आया और तबाही...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले १७औँ 'राष्ट्रिय धान दिवस', परम्परागत रूमपमा मनाइँदै आएको 'दही-चिउरा खाने दिवस (असार-१५)' र 'किसान दिवस'को उपलक्ष्यमा धान उत्पादकसहित सबै किसानहरूलाई शुभकामना प्रदान गर्दै धान किसानहरूको संरक्षणका लागि सरकारसँग जोडदार माग गरेको छ । मुलुकको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल...बाँकी
सन् १९६० को दशकमा छिमेकी देश भारतमा ऐतिहासिक सशस्त्र नक्सलबाडी संघर्ष सञ्चालन भएको थियो । कतिपय सन्दर्भमा किसान आन्दोलनको रूपमा मात्र लिइए पनि वास्तवमा त्यो संघर्ष भारतीय जनताको मुक्ति आन्दोलनका साथै विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्त्व बोकेको संघर्ष थियो । नेपालमा त्यसबाट प्रभावित भएर झापा विद्रोह सुरू भएको...बाँकी
कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन ४, २०५८ मा भीषण आक्रमण गरेको जनमुक्ति सेनाले शाही फौजका थुप्रै घेराबन्दी तोड्दै पूर्वतर्फ लाग्यो । चैत्र २९ गते दाङको सतबरियास्थित सशस्त्र प्रहरी बेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो । जनमुक्ति...बाँकी