नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माघ १५ देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक विभिन्न निर्णयहरु गर्दै २१ गते सम्पन्न भएको छ । उक्त बैठकले आफ्ना नेता कार्यकर्ता हरुलाई विभिन्न दिशानिर्देश गर्दै नेपाली जनताहरुको चाहना अनुरुप नेकपा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । देशका दुई ठुला कम्युनिस्ट पार्टी...बाँकी
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष क. वामदेव गौतम नै मनोनित हुने बताउनुभएको छ । प्रेस सङ्गठन, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू र...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने उद्घोष गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा बागमती प्रदेश इञ्चार्ज क. अष्ठलक्ष्मी शाक्यले सामन्ती शासन ढलाए पनि सामन्ती सोचबाट ग्रसित भएको विचार व्यक्त गर्नुभएको छ । नेकपाको बागमती प्रदेश स्तरीय राजनैतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै प्रदेश इञ्चार्ज क. शाक्यले सो कुरा बताउनु भएको हो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले पार्टी निर्णय नमान्ने हो भने क. केपी शर्मा ओलीले पार्टी छोड्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । २०३९ सालमै तत्कालीन नेकपा (माले)का महासचिव रहनु भएका र नकपा (एमाले)को आठौँ महाधिवेशनमा क. केपी शर्मा ओलीलाई चुनावको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव क. विष्णु पौडेलले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरिएको सिफारिस सर्वसम्मत रहेको र हेरफेर नहुने बताउनुभएको छ । केही सञ्चार माध्यममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय उल्ट्याउँदै अर्थमन्त्री युवराज खतिवडालाई नै सिफारिस...बाँकी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष क. वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालयको बैठकले पार्टी उपाध्यक्ष तथा संगठग विभाग प्रमुख क. गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको हो । नेकपाका...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शेर्पा समुदायले मनाउने महान चाडको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, शुभकामना प्रदान गर्नू भएको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दश वर्षे महान जनयुद्धका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गर्नुभएको छ । बिहिबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । दस वर्षे...बाँकी
आज फागुन १ गते हामीले जनयुद्ध र जनआन्दोलनका अमर शहीदहरुको स्मृतिमा २५औँ जनयुद्ध दिवस मनाइरहेका छौँ । जनयुद्ध आफैमा शान्तिपूर्ण राजनीतिमा रुपान्तरित भएर पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानसहित देश राजनीतिक स्थायित्वतिर गइसकेकोछ । सोभियत रुसको पतन र रक्षात्मक रहन पुगेको अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई लक्षित गरेर "द एन्ड अफ...बाँकी