नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

अध्यक्ष प्रचण्ड र नेता नेपालले जयशंकरलाई भेटेनन्, देउवा र भट्टराई लुरूलुरू होटलमै पुगे

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ६ गते शुक्रवार

अध्यक्ष प्रचण्ड र नेता नेपालले जयशंकरलाई भेटेनन्, देउवा र भट्टराई लुरूलुरू होटलमै पुगे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै उनले जयशंकरलाई भेटेनन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका...बाँकी

केहीले मरिहालोस् भने पनि म अझै १५ वर्ष बाँच्छु – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ४ गते बुधवार

केहीले मरिहालोस् भने पनि म अझै १५ वर्ष बाँच्छु – प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू उपचारका लागि सिंगापुर जान लागेको बताउँदै अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ । बुधबार सिंहदरबारमा संविधान दिवस राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो "केहीले मरिहालोस् भनेका...बाँकी

चितवन लागेको संविधान विरोधी नाराबारे संसदमा कुर्लिए शान्ता चौधरी र हितबाहादुर तामाङ

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ४ गते बुधवार

चितवन लागेको संविधान विरोधी नाराबारे संसदमा कुर्लिए शान्ता चौधरी र हितबाहादुर तामाङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद हितबहादुर तामाङ ले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेपछि त्यसको विरोधमा चितवनमा नाराबाजीसहितको विरोध भइरहेको छ...बाँकी

पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागु हुनुपर्छ – क. माधव नेपाल (नोट अफ डिसेन्टको पूर्णपाठसहित)

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

पार्टीमा ‘एक व्यक्ति, एक पद’ लागु हुनुपर्छ – क. माधव नेपाल (नोट अफ डिसेन्टको पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा सचिवालय सदस्य क. माधव कुमार नेपालले पार्टीमा आफ्नो नोट अफ डिसेन्ट दर्ता गराउनु भएको छ । सचिवालय बैठकका पछिल्ला निर्णयप्रति असन्तुष्ट रहँदै वरिष्ठ नेता नेपालले सात बुँदे नोट अफ डिसेन्ट पार्टीमा दर्ता गराउनु भएको हो । यस्तो छ उहाँको सात...बाँकी

नेकपाको सचिवालय बैठक स्थगित, क. माधव नेपालको नोट अफ डिसेन्ट दर्ता

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

नेकपाको सचिवालय बैठक स्थगित, क. माधव नेपालको नोट अफ डिसेन्ट दर्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलवार दिउँसो ३ बजेलाई बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । पार्टी एकता सम्बन्धी बाँकी कामहरू टुंगोमा पुर्‍याउन बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकमा सहभागी हुनका लागि नेताहरू प्रधानमन्त्रीको...बाँकी

महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २ गते सोमवार

महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो – अध्यक्ष प्रचण्ड

जनकपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष प्रचण्डले महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव 'मास्टर साहेब'को २५औ‌ँ स्मृति दिवसको अवसरमा धनुषाको बरमझियामा आयोजित विशाल स्मृति सभालाई सम्बोधन गर्दै...बाँकी

नेकपाको एकता नयाँ मोडमा, जबस र सम्पर्क समितिको नेतृत्व चयन

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २ गते सोमवार

नेकपाको एकता नयाँ मोडमा, जबस र सम्पर्क समितिको नेतृत्व चयन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सह-इन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो । कुन संगठनमा को ? विवरण हेर्नुहोस्‌ः उपत्यका विशेष...बाँकी

पार्टी एकताको बदला लिन लेनिन विष्टहरुको उपयोगमा ‘प्रचण्डलाई हेग’को धम्की

क. नीलकण्ठ तिवारी २०७६ भदौ १ गते आइतवार

पार्टी एकताको बदला लिन लेनिन विष्टहरुको उपयोगमा ‘प्रचण्डलाई हेग’को धम्की

हिजो शुक्रवार राति अबेरसम्म निद्रा लागेन, तत्कालीन नेकपा मार्क्सवादी र नेकपा माले एकता भै एमाले बनेपछि अहिलेसम्मको सबै कथा मानसपटलमा नाचिरह्यो । अन्तिममा पुस्तक छातिमा टाँसेर भएपनि निदाएको थिएँ । आज शनिबार बिहानका प्रमुख अखबारले नेकपामा ‘गाँठो फुक्यो’ भनेर प्रमुखताका साथ समाचार छापेका छन् । फेसबुक लगायत सामाजिक...बाँकी

दोरम्बा घटनाका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरियो

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन ३२ गते शनिवार

दोरम्बा घटनाका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरियो

काठमाडौँ । नेकपा माओवादीको नेतृत्वमा भएको दश वर्षे महान जनयुद्धको क्रममा २०६० साल साउन ३२ गते युद्धविरामको अवस्थामा तत्कालीन शाही नेपाली सेनाद्वारा रामेछापको दोराम्बामा पाशविक एवम् वर्वरतापूर्वक हत्या गरिएका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरिएको छ। दोरम्बा हत्याकाण्डका नामले नेपालको जनसंघर्षको इतिहासमा कुख्यात सो हत्याकाण्डको वास्तविस घटनास्थल रामेछापको...बाँकी

दोरम्बा हत्याकाण्ड – त्यो झरी परेको दिन जब मैले श्रीमतीसँगै १९ योद्धाहरू गुमाएँ

क. हरि दाहाल 'ललित' २०७६ साउन ३२ गते शनिवार

दोरम्बा हत्याकाण्ड – त्यो झरी परेको दिन जब मैले श्रीमतीसँगै १९ योद्धाहरू गुमाएँ

नेपालको दश वर्षे महान जनयुद्ध र नेपाली कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक घटनाको रूपमा रहेको दोरम्बा हत्याकाण्ड हुँदा म तत्कालीन नेकपा (माओवादी) रामेछाप जिल्ला इञ्चार्ज थिएँ । त्यस दिनको बैठकको प्रमुख अतिथि म नै थिएँ । क. मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, मेरी पत्नी अम्बिका दाहाल 'ललिका' इलाका...बाँकी