काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले त्रिदेशीय रणनीतिक साझेदारीको मुद्दा विकासशील देशका लागि लाभदायक हुने बताउनुभएकाे छ । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौँमा आयोजित बिआरआई सम्वाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, "म प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदा पनि त्रिदेशीय साझेदारीको कुरा गम्भीर रुपमा उठाएको थिएँ...बाँकी
यतिबेला नेकपाका अध्यक्षद्वय क. केपी ओली र क. प्रचण्डको मुख्य जिम्मेवारी के हो ? पहिलो, विश्व इतिहासको सिंहावलोकन गरेर, दुरगामी सोचका साथ युगका चुनौती र सम्भावनाहरू पहिल्याएर कम्युनिस्ट एकता सुदृढ गर्दै समाजवादी क्रान्तिको खोजी गर्न, मार्क्सवादी दर्शन र वैज्ञानिक समाजवाद विकास गर्न विशेष योगदान गर्ने । दोश्रो, नेपालको...बाँकी
प्रचण्ड-वाङ यी भेट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) श्रद्धेय अध्यक्ष तथा क्रान्तिनायक क. प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बिच गत मंगलवार शिष्टाचार भेट भयो । भेटवार्ताका क्रममा उहाँले 'एक चीन नीति' प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो । अध्यक्ष प्रचण्डले भेटवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले राखेको एक जिज्ञासाको...बाँकी
पछिल्लो दुई दशक नेपाली राजनीतिमा प्रचण्ड एकछत्र छन् । शहरका भुँई नटेक्नेदेखि गाउँका चप्पल नदेख्नेसम्म । कतै आशा र कतै निराशा, तिनमा पनि प्रचण्ड उसरी नै छन् । जो बजारमा डलरको सपना देख्छन् र गाँउमा बाँच्न नसकेको यथार्थता पोख्छन् । केही सपनाहरु, शहीदका आफन्तजन एवम् परिवारको । नमरेर...बाँकी
नेपाली धर्ती र आकाश गुञ्जयमान बनाउँदै बलिदानको उच्च कीर्तिमानका साथ देशभर क्रान्तिको बिगुल फुकेको दश वर्षे महान् जनयुद्धको क्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालीन वैकल्पिक पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले 'वासु'को उच्च सहादत भएको थियो । उहाँको जन्म गोरखाको साबिकको आँपपिपल गा.वि.स. वडा नं.-५ स्थित रातडाँडा भन्ने...बाँकी
छलफल-अभिव्यक्तिमा स्वतन्त्रता, काम-कारबाहीमा एकरुपता - यो हाम्रो अर्थात कम्युनिस्टहरूको आधारभूत मान्यता हो । अझ यो विशेषगरी लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको मूल मर्म हो । यसको धेरै व्यापक र गहिरो अनि दीर्घकालीन र बहुआयामिक अर्थ र महत्त्व छ । जनवाद अर्थात् डिमोक्रेसी आधुनिक पुँजीवादी वा समाजवादी लोकतान्त्रिक पार्टी,...बाँकी
कुनै बेला नेपालको कम्युनिस्ट आन्दोलनमा 'माओ' भनेर चिनिएका नेता क. मोहन विक्रम सिँह र 'चाओ' भनेर चिनिएका क. निर्मल लामा एउटै पार्टीमा थिए । क. मोहन विक्रम र निर्मल लामाका बिचमा सिद्धान्ततः कुनै ठूलो मतभेद थिएन । तर, क. मोहनविक्रमले क. निर्मल लामालाई सि.आइ.डि. को संगीन आरोप लगाएपछि...बाँकी
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता कसैको नीजि स्वार्थको लागि नभई राष्ट्रिय आवश्यकताको आधारमा भएको हो । गन्तव्य एक, बाटो फरक । एउटा, बाटो ससस्त्र जनयुद्धबाट जनवादी गणतन्त्र २१औं शताव्दीको जनवाद प्राप्त गर्ने नेकपा (माओवादी केन्द्र) र शान्तिपूर्ण संक्रमण संसदीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरी जनताको बहुदलीय जनवादी...बाँकी
२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना एउटा ऐतिहासिक परिघटना थियो । नेपाली समाजलाई यो बिन्दुमा ल्याइ पुर्याउन मार्क्सवादी दर्शन र वर्ग संघर्षको मुख्य भूमिका रहेको छ । अहिले संघर्षका धेरै तीतामीठा, त्याग तपस्या र बलिदानका श्रृंखला पार गरेर देशको नेतृत्त्व गर्ने देशको सबैभन्दा ठूलो पार्टी लोकप्रिय मत सहित देशलाई...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूमा वैचारिक विचलन आएको, सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रित भएको महशुस भएको बताउँदै पार्टी एकतामा केही ढिला भए पनि लगभग सबै प्रक्रिया टुंगिएको बताउनु भएको छ। ललितपुरमा शुक्रवार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभयो ।...बाँकी