News

संगीता खड्काको ‘युद्धका ती दिन’ सार्वजनिक, पुस्तक दश वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १४ गते मंगलवार

संगीता खड्काको ‘युद्धका ती दिन’ सार्वजनिक, पुस्तक दश वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ‘युद्धका ती दिन' वास्तवमा दश वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइ भएको बताउनुभयो । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कृष्ण सेन स्मृति दिवसकै दिन उहाँका सहकर्मी तथा सँगै गिरफ्तारीमा पर्नु भएकी जनयुद्धका योद्धा संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको...बाँकी

उपराष्ट्रपति पुन र अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन बिच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

उपराष्ट्रपति पुन र अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन बिच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेट वार्ता गर्नुभएको छ । उपराष्ट्रपति पुनले स्थानीय समय अनुसार सोमबार अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नु भएको हो । भेटघाटका क्रममा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा...बाँकी

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत (पूर्णपाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

अर्थमन्त्रीद्वारा संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत (पूर्णपाठ सहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षण प्रतिवेदन संसदमा प्रस्तुत गरेका छन् । सोमबार संसदमा प्रतिवेदन प्रस्तुत गर्दै खतिवडाले मुलुकको अर्थतन्त्रको अवस्था उत्साहजनक भएको समेत बताएका छन् । मन्त्री खतिवडाले राजनीतिक स्थायित्व कायम भएसँगै लगानीको वातावरणमा आएको सुधार, विद्युतको नियमित उपलब्धता तथा स्थानीय...बाँकी

विप्लव समूहसँग जनमुक्ति सेना र जनसरकार छ : गृहमन्त्री थापा

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

विप्लव समूहसँग जनमुक्ति सेना र जनसरकार छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्व नेकपाले जनमुक्ति सेना र जनसरकार गठन गरेको बताएका छन् । सोमबार संसदलाई काठमाडौँ उपत्यकामा भएको श्रृंखलाबद्ध विस्फोटबारे जानकारी दिंदै थापाले विप्लव समूहले जनमुक्ति सेनाकाे रूपमा चार कम्पनी पनि निर्माण गरिसकेको बताएका हुन् । संसदलाई जानकारी दिंदै उनले भने, ‘उनीहरुले जनसरकारको...बाँकी

विप्लव समूहको गतिविधि अब धेरै अघि बढ्दैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

विप्लव समूहको गतिविधि अब धेरै अघि बढ्दैन – अध्यक्ष प्रचण्ड

बिराटनगर । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले प्रतिबन्ध लगाएको नेक्रविक्रम चन्द विप्लव समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरेका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार कुरा गर्दै उनले शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नभएको बताएका छन् । ‘मलाई लाग्छ यो अन्तिम अन्तिम हुनुपर्छ। उहाँहरु अन्ततः...बाँकी

किसान संगठनको एकताको काममा लागिसकेको छु – क. वामदेव गौतम

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

किसान संगठनको एकताको काममा लागिसकेको छु – क. वामदेव गौतम

काठमाडौँ । नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले किसान संगठनको एकताको काममा लागिसकेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बर्दिया जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता गौतमले सो कुरा बताउनु भएको हो । जिल्ला...बाँकी

गृह मन्त्रालयकाे ठाडाे आदेशमा जनयुद्धका ११ घाइते प्रहरी हिरासतमा

आस्था केसी २०७६ जेठ १२ गते आइतवार

गृह मन्त्रालयकाे ठाडाे आदेशमा जनयुद्धका ११ घाइते प्रहरी हिरासतमा

काठमाडाै‌ं,  जेठ १५ गते सरकारले तामझामका साथ ११ औं गणतन्त्र दिवस मनाउने तयारी गरेकाे छ तर गणतन्त्र दिवसको पूर्व सन्ध्यामा साेही गणतन्त्र प्राप्तिका लागि लड्ने घाइते तथा अपांगहरुलाई भने प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । गृह मन्त्रालयको मौखिक जाहेरीका आधारमा आइतबार बेलुकि साढे चार बजे मन्त्रालय हाताबाट ११...बाँकी

उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १२ गते आइतवार

उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गर्नुभएकाे छ । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे। उपराष्ट्रपति पुन बिहान ९:२० बजे कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गर्नुभएकाे हाे ।   भ्रमण टोलीमा उहाँकी...बाँकी

मुटु शल्यक्रियाका लागि आर्थिक सहयोगको याचना

आस्था केसी २०७६ जेठ १२ गते आइतवार

मुटु शल्यक्रियाका लागि आर्थिक सहयोगको याचना

काठमाडाै‌ं,  मुटुको भल्भमा समस्या देखिएपछि दाङ देउखुरीका एक युवाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग याचना गरेका छन् । दाङ गढवा–३, धैरेनी स्थायी घर भएका २१ बर्षीय विशाल परियारले उपचारका लागि आर्थिक सहयोग गरिदिन मिडिया गुहारेका हुन् । लाउँलाउँ र खाउँखाउँको उमेरमा श्वासप्रश्वासका कारण उनलाई हिँडडुल गर्न मात्र...बाँकी

सगरमाथाको उचाई मापन गर्न गएको टोली काठमाडौं फर्कियाे

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १० गते शुक्रवार

सगरमाथाको उचाई मापन गर्न गएको टोली काठमाडौं फर्कियाे

काठमाडौं, सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली काठमाडौं फर्किएको छ। नेपाल सरकारका तर्फबाट आफ्नै स्रोतसानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली बिहिवार काठमाडौं फर्किएको हो। उक्त टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो। यसैबीच सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी...बाँकी