काठमाडौं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाका जनता, राष्ट्र र क्रान्तिको पक्षमा ऐक्यवद्धता जाहेर गर्दै काठमाडौँमा एक कार्यक्रम सम्पन्न भएको छ । बिहिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा साम्राज्यवाद विरोधी मोर्चाले आयोजना गरेको ‘भेनेजुएलासँग ऐक्यवद्धता’ विषयक सो अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ...बाँकी
काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दै राष्ट्रपति मादुरोको समर्थन गरेको छ । माघ ११ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुरा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गरिएको...बाँकी
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोध र नाराबाजीका बीच संघीय संसदको प्रतिनिधिसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए । काँग्रेस सांसदहरुलाई प्रक्रिया...बाँकी
काठमाडौं । नेपालको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बोलिभारियन गणतन्त्र भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको कडा शव्दमा भर्त्सना गर्दै राष्ट्रपति निकोलस मादुरो मोरोस र भेनेजुयलाका जनसमुदायको पक्षमा आफ्नो ऐक्यवद्धता प्रकट गरेको छ। आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी गरिएको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम बुद्धिजीवी तथा साम्राज्यवाद विरोधी मञ्चका पूर्व संयोजक प्रा. डा. माणिकलाल श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । आफ्नो स्वास्थ्यमा समस्या आएपछि प्रा. डा. श्रेष्ठ ललितपुरस्थित मेडीसिटी अस्पतालमा चार दिनदेखि उपचारत हुनुहुन्छ । अध्यक्ष प्रचण्डले हिजो...बाँकी
काठमाडौं,३ माघ, प्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा आज सुख्खा बन्दरगाहाको शिलान्यास गर्नुभएको छ । साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वश्तुको अभाव नहुने बताउनुभयो । दक्षिणबाट आउने रेल र...बाँकी
कास्की । उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ'ले समृद्ध नेपाल निर्माणको प्रमुख आधार कृषि, पर्यटन र उर्जा क्षेत्र भएको बताएका छन् । बुधबार पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताएका हुन् । "नेपालमा पर्यटनका लागि...बाँकी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मंगलबार डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका विदेश विभागका १ नम्बर ब्युरोको नेपाल–भारत विभागका उपप्रमुख साओ लियाङको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले भेटघाट गरेको उनका स्वकीय–सचिव कृष्ण भट्टराईले जानकारी दिए...बाँकी
काठमडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले माघे (मकर) संक्रान्ति र माघीको उपलक्ष्यमा सम्पूर्ण नेपाली समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "थारु, मगरलगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक पर्व एवम् नेपालीहरुको महत्वपूर्ण चाड माघे संक्रान्ति/माघ पर्व/माघे सकराती–२०७५ को पावन...बाँकी
धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि जातजाति, धर्म, वर्ग तथा समुदायलाई विभेद गरेर राष्ट्रिय एकता बलियो नहुने बताउनु भएकाे छ । मंगलबार धादिङबेशीमा लि:ल (घले) ल्हाेसारकाे उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएकाे हाे । उनले जातजाति भाषा, धर्म...बाँकी