काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने बताएका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको भन्दै एकतालाई कसैले रोक्न नसक्ने बताए । आइतबार माओवादी केन्द्र निकट विद्यार्थी संगठन अ.ने.रा.स्व.वि.यु. (क्रान्तिकारी)का पदाधिकारीको प्रतिनिधि मण्डलसँग कुरा...बाँकी
काठमाडौँ । समाजवादी गणतन्त्र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रो रुजका जेठा छोरा डा. फिडेल क्याष्ट्रो डियाज बालार्टले बिहिबार बिहान आत्महत्या गरे । क्युवाका साथै दक्षिण अमेरिकामा 'फिडेलिटो' अर्थात 'सानो फिडेल' नामले चर्चित र क्युवाका सबै पुस्ताका मानिसहरु बिच अत्यन्तै लोकप्रिय डा. क्याष्ट्रो अाफ्ना पिता तथा पूर्व राष्ट्रपति फिडेल...बाँकी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचको पार्टी एकताबारे विभिन्न आशंका व्यक्त भइरहेको समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रचण्डपथ अपनाउने निर्णय गरेका छन् । अध्यक्ष ओलीले अब आफ्ना नियमित राजनीतिक भेटघाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र संसदीय दलको कार्यालय सिंहदरबारमा मात्रै गर्ने निर्णय गरेका...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओली बीचको निर्णायक भनिएको छलफल सकिएको छ । आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धमा गम्भीर छलफल भएको बताइएको छ । आजको...बाँकी
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी एकताका विरुद्ध एमाले र माओवादीकै नेता र शक्तिलाई उचाल्ने प्रयास भइरहेको बताउनु भएको छ । शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन्...बाँकी
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ 'प्रकाश' र रामबहादुर थापा 'बादल'लाई दिएको छ । साेमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश इञ्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष प्रचण्डसहित तीन नेतालाई सो अधिकार दिएको प्रवक्ता पम्फा भुसालले जानकारी...बाँकी
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताउनु भएको छ । अाज नेकपा (माओवादी केन्द्र) सम्वद्ध जनसांस्कृतिक महासंघ, नेपालले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘बि....बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीको तर्फबाट प्रदेश सभामा निर्वाचित समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । शुक्रबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी समानुपातिक सांसदहरुलाई बधाई ज्ञापन गरेको छ । बधाई ज्ञापन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश सभामा...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ । शुक्रबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा प्रदेश सरकारको गठन, राष्ट्रिय सभाको निर्वाचन र प्रतिनिधि सभाको पूर्णताका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट र पार्टी एकतामा केन्द्रित भएर कुराकानी भएको...बाँकी
काठमाडौँ । आफूलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र र शान्तिवादी देश दावी गर्ने भारतले अन्तरद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) को सफल परीक्षण गरेको छ । भारतीय समाचार संस्थाहरुका अनुसार भारतले अग्नी–५ नामक क्षेप्यास्त्र परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रलाई यही जनवरी २६ का दिन तामझाम र सैन्य प्रदर्शन सहित मनाइने...बाँकी