काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसलाई सहिदको सपना पूरा गर्न निरन्तर संकल्प गर्ने अवसरका रूपमा मनाउन आग्रह गर्नुभएको छ । बुधवार पार्टी कार्यालय धुम्बाराहीमा २४ औं जनयुद्ध दिवस मनाउने क्रममा उहाँले आफूले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताउनुभयो । उहाँले दुविधा र भ्रम त्यागेर गोलबद्ध...बाँकी
काठमाडौँ । नेपाली जनताको बालिदानीपूर्ण संघर्षको उच्चतम र उत्कृष्ट इतिहास बोकेको महान जनयुद्ध र त्यसका उपलब्धिहरूबारे २४ औँ जनयुद्ध दिवसको अवसर पारेर हामीले जनयुद्धमा प्रत्यक्ष सहभागी युवा नेताहरूसँग 'जनयुद्धलाई कसरी सम्झिनु हुन्छ' भनेर सोधेका थियौँ । उहाँहरूको विचार उहाँहरूकै शब्दमा प्रस्तुत गरिएको छ । ...बाँकी
नेपालमा माओवादी पार्टीले जनयुद्ध सुरु गरेको २३ वर्ष पुरा भएर आज २४ वर्षमा प्रवेश गरेको छ । जनयुद्ध सुरु गर्ने बेलामा यसले लिएका नीति, बाँडेका सपना र यसका तत्कालिन दस्तावेजहरुसँग अहिले माओवादी पार्टी सरकारमा सहभागी भइरहँदा, सरकारको नेतृत्व गरिरहँदा गरेका काम कारबाही र पार्टीको कार्यक्रमसँग तुलना हुने गरेको...बाँकी
आज २४ औं जनयुद्ध दिवस । जनयुद्ध नामै काफी छ । जहाँ जनयुद्ध शब्दले प्रतिकृयावादी शासकहरु र समाजलाई पश्चगमनतर्फ धकेल्न चाहनेहरुको मुटुमा ढ्याँग्रो बज्न थाल्छ, त्यहीँ जनयुद्ध शब्दले उत्पिडनमा पारिएका, सत्य र न्यायको आवाज बुलन्द गर्नेहरु, राजनीतिक अलगावमा पारिएकाहरु, राज्यको मूलधारमा आउन नसकेकाहरु, समान कामको समान ज्याला पाउन...बाँकी
आजकै दिन २०५२ फागुन १ गते तत्कालिन ने क पा(माओवादी)को नेतृत्वमा विश्व साम्राज्यवादले काखि च्यापेको नेपालको सामन्ती सत्तामाथि धावा बोलिएको थियो । देशको अन्य भूभाहगहरुमा आआफ्नो ठाउँको विशेषता अनुरुप सांकेतिक विद्रोह र रोल्पाको होलेरी, रुकुमको राडी ज्युला र सिन्धुली जिल्लाको सिन्धुलीगढी प्रहरी चौकी तथा गोर्खाको कृषि विकास कार्यालयमा...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले अब देश एउटा नयाँ अभियानतिर लाग्ने बताउनुभएको छ । मङ्गलबार राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित सरल सहयात्रीको शिखरको ढुङ्गा नामक उपन्यासको सार्वजनिकिरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अहिले आफूहरु पार्टी एकतामा आइपुगेको र दुई तिहाई बहुमत कम्युनिष्ट सरकार रहेको हुनाले देशमा राजनितीक स्थिरता कायम...बाँकी
सिराहा, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सरकारले गरीवको निशुल्क उपचार गर्ने बताउनु भएको छ । सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले अवदेखि गरीव जनताको उपचार सरकारले गर्ने बताउनुभयो । ‘अहिलेको संविधानले जनताको शिक्षा, स्वास्थ्य र...बाँकी
संघीय लोकतान्त्रिक गणतन्त्र, यसलाई हामीले समावेशी भनेर पनि परिभाषित गर्ने गरिएको छ । यति समावेशी प्रकृतिको लोकतान्त्रिक प्रणाली कमै देख्न पाइन्छ दुनियाँमा । हाम्रो त्यस्तो समावेशी प्रकारको गणतन्त्रलाई हामीले संस्थागत गर्दैछौँ । अर्को कुरा, हामीले लोकतन्त्रको प्रतिफललाई गाँउ–गाँउ, नगर–नगर स्तरको तहसम्म पुर्याउने र त्यो संरचना मार्फत जनताको गाँउ...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले शान्ति सम्झौता तथा संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिनुभएको छ। शुक्रवार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्नुभएको हो । कार्यक्रमका प्रमुख...बाँकी
चितवन । भेनेजुएलाको राजनीतिक संकटबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिका विषयमा अहिले अनेक टिकाटिप्पणी चलिरहेको र सरकार तथा पार्टीमा मतभेद देखिएको बताइए पनि अध्यक्ष प्रचण्डले भने भेनेजुएलाको विषयमा जारी गरेको विज्ञप्तिबारे आफू अडिग रहेको कुरा एक पटक फेरि प्रष्ट पार्नुभएको छ। बिहिबार चितवनको भरतपर...बाँकी