काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता स्वनाम साथीले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताउनु भएको छ । आइतबार राजधानीस्थित संवाद डबलीमा 'रुपलाल विश्वकर्माको स्मृति सभा' तथा 'नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले ‘युद्धका ती दिन' वास्तवमा दश वर्षे जनयुद्धको क्रान्तिकारी भोगाइ भएको बताउनुभयो । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कृष्ण सेन स्मृति दिवसकै दिन उहाँका सहकर्मी तथा सँगै गिरफ्तारीमा पर्नु भएकी जनयुद्धका योद्धा संगीता खड्काद्वारा लिखित पुस्तक ‘युद्धका ती दिन : एक पत्रकारको...बाँकी
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृष्ण सेन 'इच्छुक' बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । दश वर्षे जनयुद्धका महान् शहीद, वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा आज नेकपाको केन्द्रीय कार्यालय, पेरिसडाँडामा प्रेस संगठन, नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कृष्ण सेन 'इच्छुक'...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभएकाे छ। युवा संघ नेपालको स्थापना दिवसमा बोल्दै प्रचण्डले मार्क्सवाद कुनै धर्मशास्त्र, बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त नभएकाे बताउनुभएकाे हाे । तत्कालिन एमाले निकट युवाहरुकाे संगठन युवा सङ्घ नेपालको स्थापना दिवसमा आयोजित एक समारोहमा...बाँकी
काठमाडौँ । विश्वव्यापी रूपमा मार्क्सवादको स्कुलिङ सञ्चालन गर्ने अभियान अन्तर्गत आजबाट नेपालमा मार्क्सवादी स्कुल आज पूर्वउपप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता क. नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले एक समारोहका बिच समुद्घाटन गर्नुभएको छ । विश्वभर विभाजित र खण्डित अवस्था रहेको कम्युनिस्ट आन्दोलनमा ऐक्यबद्धता र...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद नआउने बताउनुभएकाे छ । महान दार्शनिक तथा विचारक कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुँजीको विकास हुँदैमा समाजवाद नआउने बताउनुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे - ‘पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकरशाही पुँजीवाद...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले यतिबेला मार्क्सवादी स्कुलिङको सबैभन्दा धेरै आवश्यकता भएको बताउनु भएको छ । आज एक कार्यक्रमका बिच अन्तर्राष्ट्रिय मार्क्सवादी प्रशिक्षणको रुपमा मदन भण्डारी एसियाली स्कुलको दोस्रो सत्रको कक्षा उद्घाटन गर्दै सो कुरा बनाउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...बाँकी
काठमाडाैँ । कार्ल मार्क्स द्विशतवार्षिकी मूल समाराेह समितिकाे आयाेजनामा २०१ औँ कार्ल मार्क्स जन्म जयन्ती भव्य रूपमा मनाइने भएकाे छ । राजधानीकाे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानकाे सभा हलमा आयाेजना गरिने समाराेहलाई नेकपाका अध्यक्ष प्रचण्ड, पार्टीका वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू राम कार्की, घनश्याम भुसाल लगायतले सम्बोधन गर्ने...बाँकी
काठमाडौँ । संघीय संसदका सभामुख कृष्णबहादुर महराले पाटन अस्पतालमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढा लाई भेटी स्वास्थ्य स्थितिको जानकारी लिनु भएको छ । आज (शुक्रबार) बिहान पाटन अस्पताल, ललितपुर पुगेर सभामुख महराले पूर्वसांसद बुढाको स्वास्थ्य स्थितिको जानकारी लिनुका साथै उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकाे स्मरण गर्नुभएकाे छ । मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको बताउनुभयाे । स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले...बाँकी