समाचार

गठबन्धनमा निकट पाँच किसान संगठनहरूले कृषि मन्त्रीलाई बुझाए ज्ञापन पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७८ फागुन २ गते सोमवार

गठबन्धनमा निकट पाँच किसान संगठनहरूले कृषि मन्त्रीलाई बुझाए ज्ञापन पत्र

काठमाडौँ । गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलनिकट किसान संगठनहरूले नेपालको कृषि क्षेत्र र किसानहरूका समसामयिक समस्याहरूलाई सम्बोधन गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवलाई आज संयुक्त ज्ञापन पत्र पेश गरेका छन् । कृषिक्षेत्रको सुधार र किसानहरूका जल्दाबल्दा समस्या सम्बोधनका लागि मागहरू राख्दै कृषि तथा पशुपन्छी...बाँकी

माओवादी केन्द्र निकट किसान महासंघले बनायो एक हजार एक सदस्यीय किसान परिचालन समिति

लेफ्ट रिभ्यु संवाददाता २०७८ माघ २३ गते आइतवार

माओवादी केन्द्र निकट किसान महासंघले बनायो एक हजार एक सदस्यीय किसान परिचालन समिति

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले राष्ट्रिय भूमि आयोगको कामलाई सघाउन र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गासहितको जग्गाधनी पूर्जा वितरण प्रक्रियामा सघाउन, सहयो तथा सहजीकरण गर्दै देशवयापी रूपमा भूमिहीनताको अन्त्य गर्नका लागि १ हजार १ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका...बाँकी

जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर १६ गते बिहीवार

जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई रक्षा गर्दै जनताको हक अधिकार स्थापित गर्नका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै जनताको समान अधिकारका लागि...बाँकी

एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ मंसिर ११ गते शनिवार

एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आह्वान गर्नुभएकाे छ । पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई शनिवार भर्चुअल माध्यमबाट एकसाथ सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौँ । इतिहासको नयाँ संश्लेषण...बाँकी

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र र संघीयता उल्ट्याउने बताएको थाहा भयो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १५ गते सोमवार

ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र र संघीयता उल्ट्याउने बताएको थाहा भयो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) अध्यक्ष केपी ओली प्रवृत्ति प्रतिक्रियावादी, प्रतिगमनकारी भएको बताउँदै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेर मौका आएमा गणतन्त्र, संघीयता उल्ट्याउने बताएको कुरा सुनेको खुलासा गर्नुभएको छ । सोमबार कीर्तिपुरमा नेकपा (माओवादी केन्द्र) नगर कमिटीद्वारा आयोजित शुभकामना...बाँकी

सिन्धुपाल्चोकको भोटेकोशीमा काङ्ग्रेस परित्याग गरी २५ जना नवयुवक माओवादी केन्द्र प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १३ गते शनिवार

सिन्धुपाल्चोकको भोटेकोशीमा काङ्ग्रेस परित्याग गरी २५ जना नवयुवक माओवादी केन्द्र प्रवेश

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. ३ मा नेपाली काङ्ग्रेस र नेकपा (एमाले) परित्याग गरी २५ जना नवयुवकहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । नवप्रवेशी नौजवानहरूलाई नेकपा (माओवादी केन्द्र) का नेता तथा भोटेकोशी गाँउपालिकाका अध्यक्ष क. राजकुमार पौडेल र भोटेकोशी गाँउ कमिटीका अध्यक्ष क....बाँकी

तनहुँको शुक्लागण्डकीमा एमाले उपाध्यक्षसहित ३५० भन्दा धेरै माओवादी केन्द्र प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७८ कात्तिक १० गते बुधवार

तनहुँको शुक्लागण्डकीमा एमाले उपाध्यक्षसहित ३५० भन्दा धेरै माओवादी केन्द्र प्रवेश

काठमाडौँ । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ को फिरफिरेमा नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरी ३५० जनाभन्दा धेरै राजनीतिक कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नुभएको छ । शुक्लागण्डकी वडा नं. १२ का नेकपा (एमाले) वडा कमिटी उपाध्यक्ष भुवन गुरुङको नेतृत्वमा वडा कमिटी सदस्यहरु क्याप्टेन सोमबहादुर गुरुङ,...बाँकी

अखिल क्रान्तिकारीको अध्यक्षमा क. पञ्चा सिंह निर्वाचित

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज १७ गते आइतवार

अखिल क्रान्तिकारीको अध्यक्षमा क. पञ्चा सिंह निर्वाचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को अध्यक्षमा क. पञ्चा सिंह निर्वाचित हुनुभएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को इतिहासमा पहिलो महिला (छात्रा) अध्यक्षको इतिहास रच्दै उहाँ संगठनको २२औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनुभएको हो । अखिलको केन्द्रीय अध्यक्षमा...बाँकी

आमाको वंश मान्छु भने आमाको मात्र नाम राखेर नागरिकता दिनू – सर्वोच्च अदालत

लेफ्ट रिभ्यु संवाददाता २०७८ असोज १६ गते शनिवार

आमाको वंश मान्छु भने आमाको मात्र नाम राखेर नागरिकता दिनू – सर्वोच्च अदालत

काठमाडौँ । देशलाई लै‌ंगिक समानताको दिशाउन्मुख गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको रूपमा सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ । विगतमा बाबुको पहिचान नखुलेमा मात्र दिने व्यवस्था भएकोमा नागरिकता सम्बन्धी अभ्यासलाई थप महिलामैत्री बनाउने गरी बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र...बाँकी

क. परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचित

लेफ्ट रिभ्यु संवाददाता २०७८ भदौ २७ गते आइतवार

क. परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता तथा सुपरिचित लेखक क. परशुराम तामाङद्वारा लिखित 'नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा' नामक पुस्तक विमोचन भएको छ । आइतबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत सामाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा...बाँकी