विचार

फासीवाद र इण्डाेनेसियामा कम्युनिस्ट नरसंहार

क. अानन्दस्वरूप वर्मा २०७५ भदौ ३१ गते आइतवार

फासीवाद र इण्डाेनेसियामा कम्युनिस्ट नरसंहार

सन् १९२४ मा लेनिनको मृत्यु पश्चात सोभियत सङ्घमा स्टालिन युग प्रारम्भ भयो र उहाँको अगाडि सबैभन्दा ठूलो चुनौतीको रुपमा जर्मनीको नाजीवाद र इटालीको फासीवाद आयो । त्यो एउटा यस्तो काल थियो जतिबेला समग्र विश्व एउटा खतराजनक मोडमा पुगेको थियो । त्यो सङ्घर्षको इतिहासबारे विस्तृतमा नगइकन के भन्न सकिन्छ...बाँकी

सेप्टेम्बर ११ः जब चिलीका जननिर्वाचित राष्ट्रपतिलार्इ राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गरियो

क. बेट्रिज एलेन्डे २०७५ भदौ २६ गते मंगलवार

सेप्टेम्बर ११ः जब चिलीका जननिर्वाचित राष्ट्रपतिलार्इ राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गरियो

म यहाँ भाषण गर्न आएकी होइन । म यहाँ हामीसँग सँधै ऐक्यवद्धता जाहेर गर्ने जनसमुदायसँग ११ सेप्टेम्बरको बिहान ला मोनेदा प्यालेस (चिलीको राष्ट्रपति भवन) मा अन्तिम केही घण्टामा हाम्रो अनुभव सुनाउनका लागि मात्रै आएकी हुँ । म यहाँ राष्ट्रपति कमरेड एलेण्डेको मनोवृत्ति, दृष्टिकोण र कार्यदिशा तथा उहाँका ती...बाँकी

मार्क्सवाद र संशोधनवाद

क. हस्तबहादुर केसी २०७५ भदौ २५ गते सोमवार

मार्क्सवाद र संशोधनवाद

मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी,...बाँकी

आर्थिक विकासमा सहकारी

क. दधिराम खतिवडा २०७५ भदौ १९ गते मंगलवार

आर्थिक विकासमा सहकारी

सामान्यतया सहकारी भन्नाले सहकार्य, सहअस्तित्व वा सँगसँगै गरिने कामलाई जनाउँछ । सहकारी एउटा यस्तो व्यवसाय हो, जहाँ संयुक्त रुपमा सदस्यहरुको सहकार्यमा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशील व्यवसायिक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम...बाँकी

सिन्धु सभ्यतादेखि हिन्दु सभ्यतासम्म

क. कालीबहादुर मल्ल २०७५ भदौ १८ गते सोमवार

सिन्धु सभ्यतादेखि हिन्दु सभ्यतासम्म

सभ्यताको इतिहासमा विश्वासका अन्य सभ्यताजस्तै सिन्धु (सैन्धव) सभ्यता पनि महत्त्वपूर्ण मानिन्छ। असुरियाबाट अाएका असुरहरुद्वारा स्थापित सिन्धु सभ्यताको समय ई. पू. २८ अाैँ शताब्दीदेखि ई. पू. २२ अाैँ शताब्दी गरी जम्मा ६०० बर्ष मानिएको छ । मोहेन्जोदारो र हडप्पा (जो अाज पाकिस्तानमा पर्दछ) को उत्खनन् पछि फेला परेको थियो...बाँकी

दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

क. प्रचण्ड २०७५ भदौ १६ गते शनिवार

दर्शन, वर्गसङ्घर्ष र सामाजिक क्रान्तिको सम्बन्ध

ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुदै आएको छ । आदिम साम्यवाद र...बाँकी

सर्वहारा, किसान र ट्राटस्कीवाद

क. जोसेफ स्टालिन २०७५ भदौ ४ गते सोमवार

सर्वहारा, किसान र ट्राटस्कीवाद

किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी

समाजवाद र बोलिभारियन क्रान्ति

क. दधिराम खतिवडा २०७५ साउन ३० गते बुधवार

समाजवाद र बोलिभारियन क्रान्ति

समाजवादः मार्क्सवादमा मानव समाज पुँजीवादबाट साम्यवादसम्म पुग्नका लागि पुल बनी काम गर्ने सामाजिक-राजनीतिक ब्यवस्थाको रुपमा वैज्ञानिक समाजवादलाई अगाडि सारिएको छ । समाजवाद मात्रैको कुरा गैर मार्क्सवादीहरुले पनि गरेका छन् । हिटलर पनि समाजवादी नै थिए, नेहरु पनि समाजवादी नै थिए, नेपालमा बिपिले पनि समाजवादकै कुरा गरेका थिए ।...बाँकी

मेरो रुसी यात्रा र महान् अक्टोबर क्रान्ति

क. हस्तबहादुर केसी २०७५ साउन २८ गते सोमवार

मेरो रुसी यात्रा र महान् अक्टोबर क्रान्ति

भ्लादिमिर इल्यिच लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, लेनिनवादका प्रवर्तक र सिद्धान्तकार एवम् मार्क्सवादका ब्याख्याता र प्रयोगकर्ता हुनुहुन्छ । महान् लेनिनको जन्म सन् १८७० अप्रिल २२ तारिखका दिन सिम्व्रिस्क हालको उल्यानोभस्क  शहरमा भएको थियो । यो शहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ । यहीँ नै भ्लादिमिर इल्यिच...बाँकी

धनी र गरिबबिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे

क. प्रचण्ड २०७५ साउन २५ गते शुक्रवार

धनी र गरिबबिचको खाडल अन्त्य नै हाम्रो लक्ष्य हाे

हामी नेपाली इतिहासको असाध्यै महत्वपूर्ण मोडबाट अगाडि बढ्दै छौँ । २ वर्ष अगाडिसम्म नेपालमा साँच्चै संविधानसभाबाट संविधान बन्ला त ? संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रकै संधिवान बन्ला कि नबन्ला भन्ने बडो चिन्ता थियो । किनकि पहिलो संविधानसभा असफल भइसकेपछि दोश्रो संविधानसभा पनि त्यसरी नै असफल भयो भने यो देशको...बाँकी