विचार

बिचौलिया संस्कृति

क. रामराज रेग्मी २०७७ असोज ७ गते बुधवार

बिचौलिया संस्कृति

१. विषय प्रवेश दुई पक्ष बिचको आर्थिक कारोवारमा सम्झौता वा सहमति गराएर आर्थिक लाभ लिने व्यक्तिलाई ‘बिचौलिया’ भनिन्छ । त्यो भनेको दुई पक्ष बिचको मध्यवर्ती तह हो । नेपाली शब्दकोषमा ‘बिचौलिया’ शब्द भेटिन्न । त्यसको पर्यायवाची शब्द ‘दलाल’ हो, जसलाई लेनदेनमा दुई पक्षका बिच कुरा मिलाइदिए वापत केही...बाँकी

युवाहरु महान् सांस्कृतिक क्रान्तिका महान् सेनानी हुन्

क. माओत्सेतुङ २०७७ असोज १ गते बिहीवार

युवाहरु महान् सांस्कृतिक क्रान्तिका महान् सेनानी हुन्

अध्यक्ष माओले मेइ युआन जूको ‘मे पच्चीस’ नामक ठूलो पोस्टरलाई बीसौँ शताब्दीको साठीको दशकको चिनियाँ पेरिस कम्युन घोषणापत्र भन्नुभएको छ । त्यसको पेरिस कम्युन भन्दा ठूलो महत्त्व राख्छ । यस्ता पोस्टरहरु लेख्न गाह्रो छ । युवक सङ्घका धेरै कार्यकर्ताहरुले आफ्ना पिताहरुका बारेमा यस्ता पोस्टरहरु लेखेका छन् । त्यसमा...बाँकी

अध्यक्ष प्रचण्डले माओको जस्तै उचाइ लिन सक्नुपर्छ

क. शिव अधिकारी २०७७ भदौ २७ गते शनिवार

अध्यक्ष प्रचण्डले माओको जस्तै उचाइ लिन सक्नुपर्छ

हरेक वर्षको सेप्टेम्बर ९ माओ स्मृति दिवस मनाउन सबै प्रगतिशील विश्व एकमना एकाकार भएको पाइन्छ । नेपालका प्रगतिशील शक्ति आफूलाई कम्युनिस्ट भन्न रुचाउने र पार्टी पार्टीमा आबद्ध सबै माओको सम्झना गरिरहेका छन् । एउटै देशमा एउटै उद्देश्यसँग सम्बन्धितले पनि यो सम्झना किन ठाउँ-ठाउँमा मनाइरहनु परेको हो ? यसको...बाँकी

नेपालमा दलित समुदायमाथि कोरोना भाइरस र सरकारी आतंक

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ भदौ २५ गते बिहीवार

नेपालमा दलित समुदायमाथि कोरोना भाइरस र सरकारी आतंक

२०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १३.८% रहेको दलित समुदाय आज महामारी रोग कोरोना भाइरसको आतंक र सरकारी चरम विभेदको विरुद्ध जुधिरहेका छन् । विश्वव्यापी प्राणघातक रोग कोरोना भाइरसले मानव समुदायमाथि गरिरहेको हमलासँगै नेपालमा लकडाउन अवधिमा सरकारी संरक्षणमा जातीय अहंकारवादी अपराधीहरुबाट दलित समुदायमाथि थप हिंसापूर्ण हमला भइरहेको...बाँकी

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

क. लोकनारायण सुवेदी २०७७ भदौ १८ गते बिहीवार

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

"म भिडको अघिल्तिर उभिएर कराएझैँ कराएँ - ‘आदरणीय शहीदहरु, देशबासीहरु! यही हो हाम्रो मुक्तिको बाटो ।" - कमरेड हो ची मिन्ह अत्यन्तै सादा जीवन र उच्च विचारका अप्रतिम व्यक्तित्व काका हो ची मिन्हले भनेका छन्, "प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको)...बाँकी

बरमझिया

भरत पोखरेल २०७७ भदौ १४ गते आइतवार

बरमझिया

नेपालमा दुई वटा बरमझिया दुई कुरामा चर्चामा हुन्छन् । पहिलो सप्तरीको बरमझिया पेडाका लागि चर्चित, दोस्रो धनुषाको बरमझिया शहीद रामवृक्ष यादव 'मास्टरसाहेब'को गाउँ । मास्टरसाहेब रामवृक्ष यादवको गाउँ बरमझिया म दुई पटक गएको छु । मास्टरसाहेबसँग मेरो सामीप्यता नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौ महाधिवेशन भारतको अयोध्यामा २०४१...बाँकी

नेपालमा युवाहरुको अवस्था र सरकारको भूमिका

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ भदौ १३ गते शनिवार

नेपालमा युवाहरुको अवस्था र सरकारको भूमिका

देश विकासमा लाग्ने मानव जीवनको अत्यन्तै उर्जाशील, गतिशील, अमूल्य गहना नै युवा शक्ति हो । नेपालमा २०६८ को जनगणना अनुसार १६-४० उमेर समूहलाई युवा मानिएकोले नेपालको कुल जनसंख्याको ४०.३५% (करिब १ करोड ७ लाख) युवाहरु रहेको कुरा सर्वविदितै छ । सर्वाधिक उत्साह, संवेगसहितको शक्ति र सामर्थ्यले ओजस्वी युवाहरुको...बाँकी

सामाजिक संस्थाहरू र अगुवाहरुको गिद्धेदृष्टि

क. कुसुमकेशव पराजुली २०७७ भदौ १२ गते शुक्रवार

सामाजिक संस्थाहरू र अगुवाहरुको गिद्धेदृष्टि

नेपाल प्रेस इन्सिच्युट पोखरामा आयोजना गर्न लागेको, नेपाल पत्रकार महासंघ कास्कीले व्यवस्थापन गर्ने फोटो पत्रकारिता तालिम कसरी सञ्चालन गर्ने भन्नेबारे केही साथीहरुसँग टेलिफोनमा कुराकानी गरेँ । कुरा आजभन्दा एक्काइस वर्ष अगावैको थियो, त्यसबेला म पत्रकार महासंघ कास्कीको अध्यक्ष थिएँ । मसँग भएका केही विदेशी पाहुनाहरु पनि आ-आफ्ना होटलतिर...बाँकी

रामायण, राम र अयोध्या

भरत पोखरेल २०७७ भदौ ८ गते सोमवार

रामायण, राम र अयोध्या

जुलाई १३, २०२० सोमबार भानुभक्त आचार्यको २०७औँ जन्मजयन्तीको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले अहिले मिडियामा तरङ्ग छाएको छ । ओलीको यो अभिव्यक्ति सामान्य चर्चा चलिरहेकै बहस हो । डा. एनएन पानिकरका अनुसार रामायण इतिहास होइन, यो मिथोलोजी हो । यो इतिहासको अनुसन्धान जस्तो तथ्यगत हुँदैन...बाँकी

कोरोना भाइरस र नेपाल सरकारको असफलता: एक चर्चा

क. दलजित श्रीपाली 'प्रशान्त' २०७७ भदौ ५ गते शुक्रवार

कोरोना भाइरस र नेपाल सरकारको असफलता: एक चर्चा

चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोगको प्रभाव विश्वभरि फैलिएको छ । विकासोन्मुख राष्ट्रदेखि महाशक्ति राष्ट्रहरु समेत कोभिड-१९ को आतङ्कबाट निरिह भएका छन् । ठुलो मानवीय क्षति भएको छ । विश्व अर्थतन्त्र धरासयी भएको छ । मानिसहरूको दैनिक जीवन अस्तव्यस्त भएको छ । कोभिड-१९ माथि विजयका...बाँकी