विचार

माेदीकाे झाेलीभित्र दरबारिया राष्ट्रवाद

क. कालीबहादुर मल्ल २०७५ पुस ३ गते मंगलवार

माेदीकाे झाेलीभित्र दरबारिया राष्ट्रवाद

गणतान्त्रिक नेपालकाे सरकार यतिबेला नेपाली राजनीतिकाे लामाे संक्रमणकाल र यसले पैदा गरेका अराजकता, अन्याैलता, अकर्मण्यता र गतिहीनताकाे अन्त्य गर्दै समृद्धिकाे मार्गचित्रसहित अगाडि बढ्दै गरेकाे विषय स्पष्ट छ । विगतमा झेल्नुपरेकाे अर्धबार्षिक सरकार र बेथितिकाे अन्त्य गरी नीति, विधि र पद्धतिमा देशलाई हिडाउँनुकासाथै सबै दृष्टिकोणले असन्तुलित समाजमा सन्तुलन कायम...बाँकी

प्रिय सुप्रिमो प्रचण्डसँग मनका कुरा

क. आस्था केसी २०७५ पुस ३ गते मंगलवार

प्रिय सुप्रिमो प्रचण्डसँग मनका कुरा

प्रिय सुप्रिमो, किन किन यहीँ ‘सुप्रिमो’ शब्द प्रिय लाग्छ । किन किन ‘कमरेड अध्यक्ष’ भनेरै सम्बोधन गर्न मन लाग्छ । तपाई‌का हरकाम प्रिय लाग्छ । जब तपाई कुनै मञ्च र रोष्टममा उभिएर धाराप्रबाह बोल्न थाल्नुहुन्छ, जब तपाईं कहिले एउटै त कहिले दुबै हात उठाएर अभिवादन गर्नुहुन्छ, लाग्छ श्रद्धाले...बाँकी

प्याट्रिस लुमुम्बा: साम्राज्यवाद विरोधी अफ्रिकी क्रान्तिकारी

क. प्रमेश पोखरेल २०७५ पुस ३ गते मंगलवार

प्याट्रिस लुमुम्बा: साम्राज्यवाद विरोधी अफ्रिकी क्रान्तिकारी

प्याट्रिस हेमरी लुमुम्बा सन् १९२५ को जुलाई २ मा बेल्जियन कङ्गोमा जन्मिएका साम्राज्यवाद र औपनिवेशीकरणको विरुद्धको अभियानका प्रगतिशील आदिवासी जननेता हुन् । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको प्रथम प्रधानमन्त्री लुमुम्बा घानाका समकक्षी क्वामे एनक्रुमा जस्तै राष्ट्रियता तथा स्वतन्त्र अफ्रिका (पानअफ्रिका) आन्दोलनका समेत नेतृत्वकर्ता हुन् । एक सय वर्षअघि कङ्गो बेल्जियमको...बाँकी

महिला विरुद्ध हिंसा र संवैधानिक तथा कानुनी पक्षहरू

क. साबित्रा भुसाल २०७५ पुस १ गते आइतवार

महिला विरुद्ध हिंसा र संवैधानिक तथा कानुनी पक्षहरू

१. भूमिका असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान निर्माण भए पश्चात् नेपाली महिलाहरूका लागि खुशीका समाचारहरू आई नै रहे । अहिले यो देशको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी हुनु हुन्छ । यसअघि सभामुख र प्रधान न्यायाधीशमा महिलाहरू पुग्न सफल हुनु भएको छ । संसदीय समितिका सभापतिहरूमा महिलाहरू...बाँकी

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर १६ गते आइतवार

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र

कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको...बाँकी

शालिक ढाल्दैमा कहाँ ढल्छन् लेनिन ?

क. आस्था केसी २०७५ मंसिर १४ गते शुक्रवार

शालिक ढाल्दैमा कहाँ ढल्छन् लेनिन ?

रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्ति र त्यसका नायक भ्लादिमिर इल्यिच लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा राज्यमा भने डोजर लगाएर उनको शालिक ढालिएको छ । विगत २५ वर्षदेखि भारतीय कम्युनिस्ट पार्टी (सिपिआई एम) को...बाँकी

वर्गीय मुक्ति आन्दोलनको कसीमा नेपालको महिला मुक्ति आन्दोलनको पृष्ठभूमि

क. सावित्रा भुसाल २०७५ मंसिर १३ गते बिहीवार

वर्गीय मुक्ति आन्दोलनको कसीमा नेपालको महिला मुक्ति आन्दोलनको पृष्ठभूमि

असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान घोषणा भयो । यो हाम्रा लागि एउटा ऐतिहासिक उपलब्धि हो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक...बाँकी

सम्पूर्ण जीवन तिम्रै सपनाका निम्ति खर्चिनेछु

क. बीना मगर २०७५ मंसिर १० गते सोमवार

सम्पूर्ण जीवन तिम्रै सपनाका निम्ति खर्चिनेछु

साँच्चै दुखेको मनको पीडा कम गर्ने औषधि बन्थ्यो भने त्यो औषधिको व्यापार कति फस्टाउँथ्यो होला । सोच्छु, ‘जीवन भनेकै उतारचढाव र जोखिम नै जोखिमको अर्को नाम रहेछ । प्रकाश तिमीले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद...बाँकी

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

लेफ्ट रिभ्यु अनलाइन डेस्क २०७५ मंसिर ४ गते मंगलवार

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

(क) बाल्य कालः साकार दाहाल (क. प्रकाश दाहाल) को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु...बाँकी

एनजिओ : साम्राज्यवादको सेवक

जेम्स पेट्रास र हेनरी वेल्तमेयर २०७५ मंसिर ४ गते मंगलवार

एनजिओ : साम्राज्यवादको सेवक

इतिहासको सबै कालमा सानो अल्पसङ्ख्याको प्रतिनिधित्व गर्ने शासकवर्ग आफ्नो सत्ता, मुनाफा र विशेषाधिकारहरुको रक्षा गर्नका लागि दमनकारी राज्य यन्त्र र सामाजिक संरचनाहरूमाथि निर्भर रहन्छ । विगतमा विशेषतः तेस्रो विश्वमा साम्राज्यवादी शासकवर्गले शोषित जनतालाई दिग्भ्रमित गर्ने र तिनका असन्तोषहरूलाई धार्मिक तथा साम्प्रदायिक प्रतिद्वन्द्विता एवम् द्वन्द्वतर्फ मोड्नका लागि विदेशी तथा...बाँकी