संक्षिप्त इतिहास तत्कालीन प्रधानमन्त्री चन्द्रसमशेर जङ्गबहादुर राणा बेलायत भ्रमण गएको बेला बिजुली बत्ती बलेको देखेर नेपालमा पनि त्यस्तै बिजुली उत्पादन गर्ने योजानाअनुसार आफ्नै नाममा वि.सं. १९६८ जेठ ९ गतेदेखि काठमाण्डौको फर्पिङमा चन्द्रज्योती विद्युत गृहबाट पहिलोचोटि ५ सय किलोवाट क्षमताको जलविद्युत् उत्पादन सुरु भएको थियो । यो नेपालकै पहिलो...बाँकी
शिक्षा र विद्यार्थी शिक्षा ज्ञानको पहिलो खुड्किलो हो । शिक्षा मानिसको इज्जत प्रतिष्ठा प्राप्त गर्ने आधार हो । शिक्षा प्राप्त गर्नका लागि विद्यालय जानुपर्छ । सुन, चाँदी, हिरा, मोती, रुपैया–पैसा धेर थोर जसका घरमा पनि पाइन्छ, पाउन सकिन्छ तर शिक्षा जहाँसुकै पाउन सकिदैन । त्यसैले शिक्षा प्राप्त गर्नका...बाँकी
विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो । स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी
विश्वभरका श्रमजीवी मजदुरहरुका लागि हरेक वर्षको मई १ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसको अत्यन्तै ठूलो महत्त्व छ । श्रमिकहरुको गौरवमय इतिहास, बलिदानीपूर्ण सङ्घर्ष र रक्तरञ्जित इतिहास रहेको मई दिवस अठारौँ शताव्दीमा शताव्दीमा अमेरिकाको शिकागो सहरमा श्रमिकमाथि गरिएको बर्बर दमनको स्मृति र अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रुपमा मनाइन्छ...बाँकी
आज बैशाख शुक्ल पूर्णिमा र २५६२ औँ बुद्ध जयन्ती । अर्थात् आजभन्दा २५६२ वर्ष अगाडि लुम्बिनीमा सिद्धार्थ गौतम - जो आज विश्वभर गौतम बुद्ध भनेर चिनिन्छन् - को जन्म भएको दिन । आजको दिनमा विश्वका धेरै देशहरुमा बौद्धचैत्य तथा गुम्बाहरु र बुद्धका (हिन्दु) मन्दिरहरुमा पुगेर बौद्ध तथा हिन्दु...बाँकी
विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच उल्यानोभ 'लेनिन' को जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । लेनिनका पिता इल्या निकोलायभिच...बाँकी
वैज्ञानिक समाजवादः पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि...बाँकी
नेपाल एक किसान बाहुल्य देश हो । यहाँको दुई तिहाई जनसंख्या जीवन र जिविकाका लागि कृषि क्षेत्रमा आश्रित छ । यसले राष्ट्रिय अर्थतन्त्रमा एक तिहाई योगदान गर्दछ । देशको कूल गार्हस्थ उत्पादनमा यति धेरै योगदान गर्ने यो एउटा मात्रै क्षेत्र हो । अरु विभिन्न क्षेत्रहरु मिलाउँदा मात्रै योभन्दा...बाँकी
विश्व कम्युनिस्ट आन्दोलनका महान् गुरु फ्रेडरिक एङ्गेल्सको जन्म प्रसियाको राइन प्रदेशको बार्मेन भन्ने स्थानमा सन् १८२0 नोभेम्बर २८ मा भएको थियो । एङ्गेल्सका पिता एक धनी उद्योगपति हुनुहुन्थ्यो । एङ्गेल्सको पालनपोषण अत्यन्त रुढिवादी एवम् सनातनी धार्मिक वातावरणमा भएको थियो । उहाँलाई आफ्नो पढाई पूरा नगरिकनै आफ्ना पिताको व्यवसाय...बाँकी
सन् १९९३ मा अमेरिकी सेनाले संयुक्त राष्ट्र संघको तत्वावधानमा ‘अपरेसन री–स्टोर होप’ अर्थात् ‘आशाको पुनर्सञ्चारका लागि अभियान’को नाममा सोमालिया मा सैन्य हस्तक्षेप गरेको थियो । उनीहरू त्यहाँ आउनुको उद्देश्य गरिब भइसकेका सोमालियाई जनतालाई बचाउनु बताइएको थियो । ‘आधिकारिक रूपमा’ सुख्खा (खडेरी), मरुभूमीकरण र गृहयुद्धलाई यहाँको भोकमरीका मुख्य कारण...बाँकी