थारू नेता रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिको आममाफीबाट रिहाइ भएका छन् । यस सवाललाई लिएर नेपालको राजनीतिक वृत्तमा एकप्रकारको तहल्का मच्चिएको छ । कतिपयले निर्दोषले न्याय पायो भनेका छन् । फेरि कतिपयले खामो उचालौँलाझैँ गरेर डरलाग्दोगरी रोइलो मच्चाएका छन् । कानुनी राज्यको मर्यादा तोडियो ! अदालतको अपहेलना...बाँकी
काठमाडौँ, काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा - नेवार - हरूको बारेमा युरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरू स्पष्टरूपमा...बाँकी
मनुष्य जाति कृषक जीवनमा आएको १२-१३ हजार वर्ष भयो भन्ने त पढिएको हो । मेरो बुझाइमा के थियो भने यो सभ्यताको विकासक्रममा भएको हो । तर यसो होइन रहेछ। मनुष्यलाई खेतीपातीमा आउन बाध्यता आइलागेको रहेछ । एकप्रकारले सुखदेखि दुःखमा झर्नुः स्वर्गदेखि नर्कमा झर्नुजस्तो हो रहेछ । यो पढेपछि...बाँकी
सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी
कार्ल मार्क्सको “पुँजी” किन पढ्ने ? “पुँजी”को अध्ययनले मेरो जीवन पूर्णरूपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तत्थ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दैछु । मैले भारतको एक प्रतिष्ठित संस्थावाट सन् १९६९ मा रसायन अभियन्त्रीकरण (केमिकल इञ्जिनियरिङ) मा डिप्लोमा उत्तिर्ण गरेँ र अमेरिकन विश्वविद्यालयमा...बाँकी
तिसौँ वर्षसम्म सारा न्यायपालिका, व्यवस्थापिका, र कार्यपालिकाको शक्ति एकलौटी चलाएर, एकै व्यक्तिमा सीमित सार्वभौमिकता राजतन्त्रको नाममा चलाएर, एउटा धर्मलाई पेवा बनाएर अर्थात् हिन्दु धर्मको नाममा राज्य चलाएर, एउटा खास वर्ग र क्षेत्रका जनतामा हालीमुहली गरेर पञ्चेहरूले देश र राष्ट्रियता बेचेर खाएकै हुन् । अन्य वर्गलाई पेलेर एकलौटी नारा...बाँकी
विश्व इतिहासमा दोश्रो विश्वयुद्धको त्यो अन्तिम क्षण अर्थात् १९४५ अगष्त ६ र ९ का दुई दिन मानवताका विरुद्ध पहिलोपटक जापानमाथि विध्वंशकारी आणविक अस्त्र प्रयोग गरिएको दुर्दान्त र अविस्मरणीय दिनकोरूपमा अंकित छन् । तिनै दुई दिन हुन्ः बिसौँ शताब्दीको विश्वमा मानिसलाई आणविक घाउ लागेको अपूर्व क्रुरतम् दिन पनि ।...बाँकी
अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाका अध्यक्ष नान्सी पेलोसी को ताइवान यात्राले विश्वका दुई प्रमुख महाशक्तिहरू अमेरिका र चीनबिच एउटा भयावहकारी संघर्षको मोर्चा खोलिदिएको छ । केही दिन अगाडिसम्म विश्वको सम्पूर्ण ध्यान युक्रेनमाथि रहेको थियो । जहाँ अमेरिका र उसका पश्चिमा सहयोगी देशहरूले रुसका विरुद्ध मोर्चा खोलिराखेका थिए...बाँकी
मार्क्सवादको तेस्रो र सबैभन्दा उच्चरूपमा विकास भएको माओवाद बारे अध्यक्ष प्रचण्डद्वारा तत्कालीन नेकपा (एकता केन्द्र)को राष्ट्रिय एकता महाधिवेशन २०४९ (१९९१) मा प्रस्तुत भई पारित यो दस्तावेज यतिबेला अति महत्त्वपूर्ण भएकाले “प्रचण्डका छानिएका रचनाहरू भाग २” बाट साभार गरी प्रकाशित गरेका छौँ – सम्पादक । वर्गसङ्घर्षको ऐतिहासिक अनुभव र...बाँकी
आम जनताको व्यापक विरोध र प्रतिरोधका बाबजुद पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात एमसीसी सम्झौता केही महिनाअघि ब्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द-प्रशान्त रणनीतिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरूले रोक्न सकेनौँ । संसदको अंक गणितीय खेल, नेकपा (एमाले) को मौनता जस्ता कारणले हामी...बाँकी