पुँजीवादको विकाससँगै जन्मिएको सर्वहारावर्ग इतिहासको अन्तिम, अन्तर्राष्ट्रिय र क्रान्तिकारी वर्ग हो । युरोपमा सर्वहारावर्गको उदय र पुँजीवादका विरुद्ध यसको संघर्षको भौतिक वातावरणले मार्क्सवादको जन्मको लागि आवश्यक पूर्वाधारको काम गर्यो । अत्यन्त घनिष्ट सहकर्मी फ्रेडरिक एङ्गेल्सको सहयोगसहित कार्ल मार्क्सद्वारा विलक्षण प्रतिभाका साथ द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा सर्वहारावर्गको विश्वदृष्टिकोणको...बाँकी
चितवन । पार्टीका पोलिट ब्युरो सदस्य तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का एक मात्र छोरा प्रकाश दाहालको मंसिर ३ गते आकस्मिक हृदयघातबाट मृत्यु भएपछि शोकाकुल भएको नेकपा (माओवादी केन्द्र) मा पार्टीका अर्का नेता तथा जनगायक खुसिराम पाख्रिनको निधनले थप शोक आइलागेको छ । आज बामगठबन्धनद्वारा चितवनको भरतपुर महानगरपालिकाको...बाँकी
वीर योद्धाहरू हाँसी हाँसी मृत्युवरण गर्दछन्, तर कायर बनेर दुश्मनका सामु घुँडा टेकी आत्मदान माग्दैनन् । यो कुरा वास्तवमै शाश्वत् सत्य रहेछ । बुर्जुवा पद, प्रतिष्ठा तथा पैसाको कुनै लोभ नगरी सर्वहारा वर्गका जनताको मुक्तिको खाँतिर आफू आबद्ध पार्टीबाट विद्रोह गरी महान् जनयुद्धको बाटोमा लामबद्ध हुनु भएका नुवाकोट...बाँकी
इतिहासमा संविधान सभा: संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने कुरा २००७ सालमा राणा शासन विरोधी आन्दोलनबाट उठेको हो । त्यो एउटा त्यस्तो परिस्थितिमा उठेको थियो, जतिबेला विश्वभर ठुल्ठुला आन्दोलन र क्रान्ति सम्पन्न भएका थिए । रुस, चीन र भारत लगायतका संसारका कतिपय देशहरूमा उत्पीडित, उपेक्षित, मजदुर किसानका आन्दोलन, परिवर्तन...बाँकी