Tag: #लेनिन

मार्क्सवादी-लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

क. फिडेल क्यास्ट्रो २०७५ साउन ४ गते शुक्रवार

मार्क्सवादी-लेनिनवादी हुन पाउनु हाम्रो अधिकार हो

पर्सि मे ९ तारिखमा महान् देशभक्तिपूर्ण युद्धको ७० औँ वार्षिकोत्सव मनाइनेछ । समयको भिन्नतालाई ध्यानमा राख्दा, मैले यी लाइनहरू लेख्दै गर्दा रुसी महासङ्घको सेनाका सिपाहीहरू र उच्चाधिकारीहरू गौरवपूर्ण तरिकाले मस्कोको रेड स्वायरमा उनीहरूको विशिष्ट खालको द्रुत र सैन्य चालमा कवाज गरिरहेका हुनेछन् । लेनिन एउटा तेजस्वी क्रान्तिकारी रणनीतिकार...बाँकी

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ जेठ ७ गते सोमवार

जाेसेफ स्टालिनः एक संक्षिप्त जीवनी

विश्व कम्युनिस्ट आन्दोलनका एक सेनानी, रुसका महान् नेता जोसेफ स्टालिनको जन्म डिसेम्बर २१, १८७९ मा तिफ्लिस प्रान्तको गोरी नगरमा भएको थियो । उहाँका पिताको नाम बिसारिओन इवानोविक थियो भने उहाँकी माता इकातेरिना गेलाज्दे हुनुहुन्थ्यो ।  स्टालिनको परिवार सामान्य किसान परिवार थियो । स्टालिनको बालककाल पनि गरिबी र अभावमा...बाँकी

लेनिन हराएको खबर

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७५ वैशाख ९ गते आइतवार

लेनिन हराएको खबर

आफ्नै जन्म दिन पारेर भृकुटीमण्डपको बुर्जुवा मुख्यालयबाट एकाएक बेपत्ता भए लेनिन हो साँच्चै बेपत्ता भए लेनिन ! आफ्नो हुर्मत लुटिने थाहा पाएपछि पुँजीवादको बजारबाट भाग्दै गरेका लेनिनलाई समाए केही हुल्याए ठिटाहरूले झ्यानाकुटु पार्दै ल्याए र झुड्याइदिए देब्रे भित्तामा ! मनमोहनकोभन्दा कम मदन भण्डारीकोभन्दा कम सराद्धेकाे सालोजस्तै तिहारको ज्वाइँजस्तै खिस्रिक्क...बाँकी

भ्लादिमिर इल्यिच लेनिन : रुसी क्रान्तिका महानायक

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ वैशाख ९ गते आइतवार

भ्लादिमिर इल्यिच लेनिन : रुसी क्रान्तिका महानायक

विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच लेनिनको जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो । लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभले कलिलै...बाँकी

सम्बोधन लेनिनका नाउँमा

क. शरद पाैडेल २०७५ वैशाख ९ गते आइतवार

सम्बोधन लेनिनका नाउँमा

लेलिन बाजे ! हाम्ले नि कोशित् गरेकै छम् हामी नि मरिमेटेकै छम् तिम्राझैँ समाजवादको अझ एक हात अगाडि बढेर समृद्ध समाजवादको गीद् गाएकै छम् । बाजेलाई ख्याल होस् तिम्राझैँ यो पछौटे शताब्दी होइन । बरू यो त समृद्धिको शताब्दी, संसदबाटै खास्सा समाजवाद आउने शताब्दी । पुँजीवादीहरूसँग साम्राज्यवादीहरूसँग पनि...बाँकी

वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे

क. स्वनाम साथी २०७५ वैशाख ७ गते शुक्रवार

वैज्ञानिक समाजवाद र कम्युनिस्टहरू बारे

वैज्ञानिक समाजवादः पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ ।मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ । समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि...बाँकी