मैले सर्वप्रथम नेकपा (एकता केन्द्र) को दाङ जिल्ला प्रशिक्षण कार्यक्रममा निनु र विश्वाससँगै मित्र (स्वनाम साथी) लाई देखेको हो गुरुप्रसाद अधिकारीको घरमा । त्यसपछि जम्काभेट भइरहे । थोरै "अराजक !", वाक्पटु र आफ्नो कुरा अरूलाई बोल्न लगाउन खप्पिस । म तेस्रो कुरासँग आकर्षित र प्रभावित रहेँ । म...बाँकी
तीन छक्क छ स्वनाम जसले विमति राख्यो, अस्वीकार गरिरह्यो जीवनभर मरेकाहरूको लास र तस्बिरमा पूजा, पाठ, दियो बाती र तिनको नाउँमा गरिने कीर्तन श्रद्धा र भक्ति सभा । ऊ त भन्थ्यो सबै मिलौँ र गरौँ, आजै र यहीँ आफैबाट सुरू गरौँ जति सकिन्छ गरौँ साम्यवादी हुने अभ्यास ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाका नेता, वामपन्थी अगुवा तथा समाजवादी अभियन्ता क. स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःखित तुल्याएको बताउँदै उहाँको आदर्श कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुने बताउनुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष...बाँकी
काठमाडौँ । सुपरिचित नेपाली राष्ट्रवादी व्यक्तित्व, वामपन्थी नेता तथा समाजवादी अभियन्ता क. स्वनाम साथीको निधनमा एमसीसी खारेज अभियान नेपालले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक शोक वक्तव्य जारी गरेको छ । अभियानका संयोजक क. नारायण शर्माले आज जारी गर्नु भएको विज्ञप्तिमा क. स्वनाम साथी (शशी शेरचन) प्रति हार्दिक श्रद्धाञ्जली...बाँकी
बजेट शब्द पैसा वा कागज राख्ने चम्फुलाई बुझाउने फ्रेन्च शब्द "बुजेट (Bougette)" बाट आएको हो भन्छन् । कौटिल्य हुन वा युरोपको नर्मन युग, आम्दानी खर्चको व्यवस्थित विवरण राख्ने चलन पुरानै हो । साउथ सी बबलको अस्तव्यस्ततापछि सन १७२० को वर्ष बेलायतमा सरकारी आर्थिक योजनाको प्रतिबिम्ब बनेर बजेटको पहिलो...बाँकी
काठमाडौं । वरिष्ठ कम्युनिस्ट नेता स्वनाम साथीले वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताउनु भएको छ । आइतबार राजधानीस्थित संवाद डबलीमा 'रुपलाल विश्वकर्माको स्मृति सभा' तथा 'नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा' नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु...बाँकी
आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान् वलिदान, त्याग,...बाँकी
रुसको अक्टोबर क्रान्ति (अक्टोबर समाजवादी क्रान्ति) लाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरूबारे गम्भीरतापूर्वक हेर्दा मानवजातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरू – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझै...बाँकी
हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, र समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी र खेलौनालाई चिजबीजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसङ्ख्यालाई सामानको फालाफल गर्न नहुने...बाँकी
साम्यवाद भनेको के हो ? आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामीकहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के ? भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो । प्रश्नलाई निषेध गर्ने, बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई बिग्रने यात्राको...बाँकी