काठमाडौँ । नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले भारतका रक्षामन्त्री राजनाथ सिंहले हालसालै उद्घाटन गरेको 'कैलाश मानसरोवर यात्रा मार्ग' नेपाली भूमि मिचेर बनाइएको उल्लेख गर्दै त्यसको जोड्दार भर्त्सना गरेको छ भने त्यति लामो बाटो बनेर उद्घाटन हुँदासम्म थाहा नपाएको वा थाहा पाएर पनि...बाँकी
काठमाडौँ । राष्ट्रिय किसान सञ्जाल, नेपालले लकडाउनका कारण प्रभावित किसानहरूलाई राहत दिन नेपाल सरकारसँग माग गरेको छ । सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिले एक विज्ञप्ति जारी गर्दै सो माग गरेको हो । राष्ट्रिय किसान सञ्जालको राष्ट्रिय कार्यान्वयन समितिका संयोजक नहेन्द्र खड्काद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघले कोरोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले चालेका कदमहरूको पुनः समर्थन गर्दै किसानहरुलाई लक्षित गरी आवश्यक राहतका कार्यक्रमहरु तत्काल घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ । आज महासंघको तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरिएको हो । अखिल नेपाल किसान...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबैभन्दा ठूलो जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले कोरोना भाइरस नियन्त्रण का लागि नेपाल सरकार र पार्टीले अघिसारेका नीतिहरूको समर्थन गरेको छ । देशका दुई तिहाई किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने एवम् नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शक्तिशाली जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा अबिलम्ब विषादी परीक्षण सुरुवात गर्न माग गरेको छ । आज महासंघको केन्द्रीय कार्यालय काठमाडौँमा बसेको महासंघको स्थायी समितिको बैठक पश्चात एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई किसान महासंघहरुको एकता बराबरीका आधारमा गर्ने गरी सहमति भएको छ । २०७६ जेठ ३१ गतेदेखि असार ०६ गतेसम्म बसेको संयुक्त भेलाले सो सहमतिका आधारमा एकता प्रकृयालाई गति दिएको छ । नेकपाभित्रको अहिलेसम्मको एकता प्रक्रियालाई विश्लेषण गर्दा दुई किसान महासंघ बिचको एकता...बाँकी
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. केपी शर्मा ओलीले एकीकरण पश्चात बनेको किसान संगठन देशको समग्र कृषि नीति, कार्यक्रम र योजना बनाउन सक्ने र पार्टीलाई दिन सक्ने खालको हुनुपर्ने कुरा बताउनु भएको छ भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. प्रचण्डले...बाँकी
१. संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक/क्रान्तिकारी भूमिसुधारको कार्यक्रम, मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य र आवासको व्यवस्थालाई तत्काल कानुन निर्माण गरी व्यावहारिक कार्यान्वयनका लागि राज्यका सम्बन्धित निकायहरूमा दबाव दिनु पर्छ । २. कृषि भूमिको व्यापक खण्डीकरण तथा दुरुपयोग भइरहेकोले तत्काल भू–उपयोग नीतिलाई कडाइपूर्वक लागू गराउन जोड दिनु...बाँकी
निर्वाचनको चटारोसँगै धान भित्राएर गहुँ, तोरी, आलु लगायतका मुख्य खाद्यबाली तथा हिउँदे तरकारी बाली लगाउने समयमा देशभर रासायनिक तथा प्रांगारिक मलको अभाव भएको भन्दै बाम गठबन्धनमा सम्मिलित राजनीतिक दलहरुसँग आवद्ध अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान संघ, नेपाल किसान फेडेरेसन र...बाँकी