Tag: #कार्ल मार्क्स

प्रिय मार्क्स

राजव २०७६ पुस १९ गते शनिवार

प्रिय मार्क्स

प्रिय मार्क्स तिम्रा तस्वीरहरुलाई अहिले गधा र बाँदरहरुले घेरिरहेछन् । मैले तिम्रो तस्वीरमा माल्यार्पण गर्न सकिन । गधा र बाँदरहरुको घेराबाट बाहिर अलि टाढा उभिएर प्रिय मार्क्स म तिम्रो संकटग्रस्त तस्वीर टोलाइरहेछु । कुनै पनि बेला ती बाँदरहरु गधाहरुको ढाड चढ्नेछन् र च्यात्ने छन् तिमीलाई । म त...बाँकी

मार्क्सको प्रवासी जीवन र मार्क्सवादको प्रतिपादन

क. हस्तबहादुर केसी २०७६ मंसिर १६ गते सोमवार

मार्क्सको प्रवासी जीवन र मार्क्सवादको प्रतिपादन

विश्व सर्वहारावर्ग लगायत सम्पूर्ण शोषित–पीडित मानव समुदायको पथप्रदर्शक कार्ल मार्क्सको जीवन चर्चा पढ्नु, जान्नु र बुझ्नु मार्क्सवादमा आस्था राख्ने जो कोहीका लागि पनि आवश्यक छ । मार्क्स आफ्नो जीवनमा कसरी क्रान्तिकारी दिशामा अघि बढ्नुभयो, उहाँले कसरी सर्वहारा दृष्टिकोणको निरुपण गर्नुभयो, कम्युनिष्ट लिग र प्रथम अन्तर्राष्ट्रियको स्थापना र विकासमा...बाँकी

मार्क्सपूर्वको भौतिकवाद र द्वन्द्ववाद

क. रामराज रेग्मी २०७६ मंसिर ९ गते सोमवार

मार्क्सपूर्वको भौतिकवाद र द्वन्द्ववाद

कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले आफूभन्दा अगाडि युरोपमा विकसित भएका भौतिकवाद र द्वन्द्ववादलाई परिमार्जन गरेर नयाँ दर्शन मार्क्सवादलाई जन्म दिएकाले युरोपेली परिवेशमा शास्त्रीय दर्शनहरू कस्तो अवस्थामा देखा परे र ती कसरी अगाडि बढे भन्ने कुराको जानकारी आवश्यक छ । यही विषयवस्तुलाई यहाँ प्रक्षेपण गरिएको छ । १. भौतिकवाद...बाँकी

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सका १४ स्वीकारोक्तिहरु

लेफ्ट रिभ्यु डेस्क २०७६ असोज २५ गते शनिवार

सर्वहारा वर्गका महान गुरू कार्ल मार्क्सका १४ स्वीकारोक्तिहरु

सर्वहारा वर्गका महान् गुरु कार्ल मार्क्सलाई सोधिएका उहाँकै बारेमा प्रश्न र उहाँकै शब्दमा तिनका उत्तरहरुः १. मानिसहरुमा ------ ------------ सरलता २. तपाईंको विशिष्टता ------------- उद्देश्यकाे एकता ३. तपाईंलाई घृणा लाग्ने दुर्गुण ---- जी-हजुरी ४. क्षम्य दुर्गुण ------------------- सुधोपन ५. तपाईंको सुख ? ---------------- सङ्घर्ष ६. तपाईंको दुःख? ----------------...बाँकी

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ वैशाख २८ गते शनिवार

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

मार्क्सवादी दर्शनः विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बिचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । आज यो मार्क्सवादी, लेनिनवादी र माओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले...बाँकी

दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन – क. घनश्याम भुसाल (भिडियो)

लेफ्ट रिभ्यु अनलाइन २०७६ वैशाख २३ गते सोमवार

दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन – क. घनश्याम भुसाल (भिडियो)

काठमाडौँ । नेकपाका नेता क. घनश्याम भुसालले कार्ल मार्क्सको २०१ औँ जन्मस्मृतिको अवसरमा आयोजित कार्यक्रम (मिति २०७६ बैशाख २२ गते, प्रज्ञा भवन कमलादी) मा दिएको मन्तव्यको शीर्षक 'दलाल पुँजीवादलाई परास्त नगरी समाजवाद आउँदैन' हामीले दिएका हौँ (भिडियोसहित) ।बाँकी

कार्ल मार्क्स जन्मजयन्ती समारोहको खर्च सार्वजनिक

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २२ गते आइतवार

कार्ल मार्क्स जन्मजयन्ती समारोहको खर्च सार्वजनिक

काठमाडौं, आइतबार प्रज्ञाभवनमा भएको कार्ल मार्क्सको २०१ औँ जन्मजयन्ती कार्यक्रममा भएको खर्च साँझ नै सार्वजनिक गरिएको छ । कार्यक्रम संयोजक डा. विजयकुमार पौडेलले साँझ विज्ञप्तिमार्फत कार्यक्रम भव्य रुपमा सम्पन्न भएकामा सबै सहयोगीलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । पौडेलले कार्यक्रमका लागि प्राप्त भएको सहयोग र खर्च विवरण पनि...बाँकी

दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २२ गते आइतवार

दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद आउँदैन – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले दलाल नोकरशाही पुँजीवाद प्रतिस्थापन नगरी समाजवाद नआउने बताउनुभएकाे छ । महान दार्शनिक तथा विचारक कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पुँजीको विकास हुँदैमा समाजवाद नआउने बताउनुभएकाे हाे। कार्यक्रममा बोल्दै अध्यक्षले भन्नुभयाे - ‘पुँजीको विकास हुँदैमा समाजवाद आउँदैन। दलाल नोकरशाही पुँजीवाद...बाँकी

कार्ल हेनरी मार्क्स – बिसौँ शताव्दीका सर्वश्रेष्ठ चिन्तक

क. प्रमेश पोखरेल २०७६ वैशाख २१ गते शनिवार

कार्ल हेनरी मार्क्स – बिसौँ शताव्दीका सर्वश्रेष्ठ चिन्तक

महान् दार्शनिक संसारमा हजारौं विचार छन् । ती विचार अघि सार्ने कैयन दार्शनिकहरु जन्मिए र अमर पनि बने । तर इतिहासमा संसारमै त्यस्तो कुनै अर्को दार्शनिक छैन जसको विचारको पछि संसारका लगभग आधा जनसंख्या लगातार १०० वर्षदेखि अझै पनि अनुयायी बनेका छन् । यो कुनै धर्म वा अन्धविश्वासमा...बाँकी