चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस (कोभिड-१९) महामारी रोगको प्रभाव विश्वभरि फैलिएको छ । विकासोन्मुख राष्ट्रदेखि महाशक्ति राष्ट्रहरु समेत कोभिड-१९ को आतङ्कबाट निरिह भएका छन् । ठुलो मानवीय क्षति भएको छ । विश्व अर्थतन्त्र धरासयी भएको छ । मानिसहरूको दैनिक जीवन अस्तव्यस्त भएको छ । कोभिड-१९ माथि विजयका...बाँकी
मृत्यु अन्तिम सत्य हो, त्यसमा उनीहरु ढुक्क छन् । आफ्नै अघिल्तिर कैयौँ संगीहरु घाटमा पुरेर आएको सम्झना उनीहरुसँग छ । ६ दशक अरुकहाँ गोठालो बसेर बृद्ध अवस्थामा यहाँ जीवनको उत्तराद्धमा आइपुगेका पनि छन् । छोराछोरी नभएका र समाजले दुर्व्यवहार गरेका ज्येष्ठ नागरिक पनि यहाँ बस्छन् । मकन हरे...बाँकी
"चार महिना भयो भोकै छु ?" "भोकले मेरो पनि बेहाल छ ?" "म पनि भोकै छु । खाना कसैले पनि ल्याइदिएन ?" तीन जना भगवानको पीडाको आवाज हो यो । भोकको समस्याको खोजी गर्न र समस्या समाधान गर्न भनेर अयोध्यामा भगवानहरूको महासम्मेलन आयोजना भयो । महासम्मेलनमा गहिरो विचार...बाँकी
अहिले विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कथाहरू प्रशस्त कथिन थालिएका छन् । आजका मितिसम्म कोरोना संक्रमितका आधारमा पदक प्रदान गरिने हो भने अमेरिका फर्स्ट अर्थात् 'अमेरिका ग्रेट अगेन' स्वर्णपदक, ब्राजिल रजतपदक र भारत काँस्य पदकका विजेता देखिएका छन् । पदक प्राप्त गर्ने यो अवसर यी देशहरूको राजनीतिक–आर्थिक प्रणाली...बाँकी
काठमाडौँ । अखिल नेपाल किसान महासंघ ले किसानहरूलाई आवश्यक मल, बिउ र राहत तत्काल उपलब्ध गराउन एवम् कृषिमा वैदेशिक लगानी रोक्न नेपाल सरकारसँग माग गरेको छ । देशको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस र त्यसलाई...बाँकी
कोरोना भाइरस विषय केही लेख्न मलाई आवश्यकता लागेको थिएन किनकि यसमाथि प्रशस्तै लेखहरू र समाचार विभिन्न माध्यमबाट आइरहेकै छन् । अर्को कुरा सटिक र विश्वसनीय सूचना राख्न कठिन छ । यसको वैज्ञानिक अनुसन्धान अझ भइरहेकै छ । अड्कलबाजी, अन्तर्राष्ट्रिय राजनीति, षडयन्त्रको आशंका भइरहेकै छ। कोरोना भाइरसले वुहानमा ताण्डव...बाँकी
निष्ठुरी कोरोना, रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै वामे सर्दैछ । निद्रा लागेको छैन । पारिपट्टिको क्वारेन्टिन (क्वारेन्टाइन) को गेटमा पुलिस बसिरहेको छ । उसले मोबाइलमा गीत बजाइरहेको छ । क्वारेन्टिन चुपचाप छ । सायद निदाइसक्यो । कोरोना, तिमी चीन हुँदै नेपाल...बाँकी
‘यो रेडियो नेपाल हो, अब फलानाबाट समाचार सुन्नुहोस् । कास्की जिल्लाको लुम्ले गाउँ वडा नम्बर ७ मा हिजो बिहान शिवप्रसाद जैसीको भैँसीले हरिकृष्ण सुवेदीलाई सिङले मार्दा घाइते भई उपचारका लागि गण्डकी अस्पताल लैजाँदैगर्दा मृत्यु भएको छ । जैसीको भैँसीले मृतक सुवेदीको बारीमा रहेको कोदाको बिउ खाँदा भैँसी लखट्ने...बाँकी
बजेट शब्द पैसा वा कागज राख्ने चम्फुलाई बुझाउने फ्रेन्च शब्द "बुजेट (Bougette)" बाट आएको हो भन्छन् । कौटिल्य हुन वा युरोपको नर्मन युग, आम्दानी खर्चको व्यवस्थित विवरण राख्ने चलन पुरानै हो । साउथ सी बबलको अस्तव्यस्ततापछि सन १७२० को वर्ष बेलायतमा सरकारी आर्थिक योजनाको प्रतिबिम्ब बनेर बजेटको पहिलो...बाँकी
क्वारेन्टाइनमा छु । जिन्दगीमा मैले कोरोना र क्वारेन्टाइन भन्ने नामहरु कहिल्यै सुनेको थिइन । हाम्रो गाउँमा न त कोरोना आउँथ्यो, न त क्वारेन्टाइन नै चाहिन्थ्यो । सानो छँदा दादुरा, ठेउला आएको याद छ । ठूलो हुँदा पनि ज्वरो, रुघाखोकी आदि भोगेको थिएँ । उमेरले जवानीमा टेकेपछि घर छाड्नुपर्ने...बाँकी