काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त भएको बताउनु भएको छ । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनु भएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको...बाँकी
ज्ञान प्राप्तिको आशक्तिका रूपमा ग्रिक भाषाको Philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफू वरिपरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्वारा दर्शनशास्त्र एवम् दार्शनिकहरूको विकास हुँदै आएको छ । आदिम साम्यवाद र...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपाका नेता, वामपन्थी अगुवा तथा समाजवादी अभियन्ता क. स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःखित तुल्याएको बताउँदै उहाँको आदर्श कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुने बताउनुभएको छ । आज एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री क. झलनाथ खनालले सचिवालय बैठकमा अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन जायज र बहुमत सचिवालय सदस्यहरूको साझा तथा सामूहिक दस्तावेज भएको बताउनु भएको छ । पार्टी सचिवालय सदस्यसमेत रहेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा विना विभागीय...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले दशैँ, तिहार, छठ र नेपाल संवत लगायतका चाडपर्वहरूको अवसरमा सम्पूर्ण नेपालीजनमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले शुभकामना प्रदान गर्नु भएको हो । शुभकामनाको पूर्णपाठः...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अगाडि सारेको बेल्ट एण्ड रोड (बिआरआई) परियोजनाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र जनगणतन्त्र चीनका राजनीतिक...बाँकी
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय क. जगतबहादुर श्रेष्ठ र क. खम्बसिंह कुँवर (काजी बा) लाई भेट गर्नुभएको छ । केही समयदेखि अस्वस्थ्य रहनु भएका श्रेष्ठ र कुँवरलाई अध्यक्ष प्रचण्डले उहाँहरुको निवासमा पुगेर भेट गर्नु भएको हो ।...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा अविरल वर्षाका कारण शनिवार राति गएको पहिरोमा परी जनधनको क्षतिका साथै ३० जना स्थानीयवासी बेपत्ता भएकोमा दुःख व्यक्त गर्नुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ७, घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार राति...बाँकी
हरेक वर्षको सेप्टेम्बर ९ माओ स्मृति दिवस मनाउन सबै प्रगतिशील विश्व एकमना एकाकार भएको पाइन्छ । नेपालका प्रगतिशील शक्ति आफूलाई कम्युनिस्ट भन्न रुचाउने र पार्टी पार्टीमा आबद्ध सबै माओको सम्झना गरिरहेका छन् । एउटै देशमा एउटै उद्देश्यसँग सम्बन्धितले पनि यो सम्झना किन ठाउँ-ठाउँमा मनाइरहनु परेको हो ? यसको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को असार १० गतेबाट सुरु भएको स्थायी समितिको बैठक अध्यक्षद्वयबाट प्रस्तुत प्रस्ताव सर्वसम्मतिले पारित गर्दै आज सम्पन्न भएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क. केपी शर्मा ओलीले छलफलका लागि बैठकमा पेस गर्नुभएको प्रस्तावमा पार्टी...बाँकी