केन्द्रीय समिति बैठकबारेः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको दोस्रो बैठक भनिएपनि बैठकको हिसाबले यो पहिलो बैठक थियो । यो बैठक वास्तवमा कम्युनिस्ट पार्टीको बैठक जस्तो हामीले महशुस गरेका छौँ । यो बैठकले असाध्यै दूरगामी महत्त्व राख्ने निर्णय गरेको छ । बैठकभित्र पार्टीको आन्तरिक जीवनको सवालदेखि राष्ट्रिय...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को अवसरमा सम्पूर्ण नेपाली महिला समुदायलाई शुभकामना व्यक्त गर्नुभएको छ । आज ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष...बाँकी
हामीले पार्टी एकताको संकल्प गर्दै गर्दौ, हामीले निर्वाचनपछि पार्टीलाई एकताबद्ध गर्ने संकेत गर्दै गर्दा, जुन उत्साह, उमंग र विश्वास आम कार्यकर्ता र जनतामा थियो । हामीले त्यही जनताको विश्वास र हामीले जनतासामु गरेको प्रतिबद्धता अनुसार पार्टी एकता पूरा गरेका छौँ । हामीले ऐतिहासिक दिन पारेर कमरेड मदन भण्डारी...बाँकी
पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिनेछ - अध्यक्ष प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले २०७६ फागुन १५ गते बिहिवारदेखि काठमाडौँको यलम्बर पार्टी प्यालेसमा सुरु भएको नेकपाको बागमती प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष तथा...बाँकी
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा पार्टीका उपाध्यक्ष क. वामदेव गौतम नै मनोनित हुने बताउनुभएको छ । प्रेस सङ्गठन, चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफू र...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने अवस्था नरहेको बताउँदै पार्टी विभाजन गर्ने प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गरिने उद्घोष गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय समितिले गरेका निर्णयहरूलाई सम्प्रेषण गर्दै कार्यकर्ताहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले आयोजना गरिएको...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले ग्याल्बो ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शेर्पा समुदायले मनाउने महान चाडको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले, शुभकामना प्रदान गर्नू भएको...बाँकी
काठमाडौँ । पूर्वसभामुख क. कृष्णबहादुर महराले आफूमाथि लागेको झुठो अभियोगमा काठमाडौँ जिल्ला अदालतबाट सफाइ पाउनुभएको छ र, सोसँगै उहाँ आजै कारागारमुक्त हुनु भएको छ । लोकप्रिय कम्युनिस्ट नेता क. महरा डिल्लीबजार कारागारबाट रिहा हुँदा उहाँलाई स्वागत गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता क. हिमाल शर्मासहित ठूलो...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दश वर्षे महान जनयुद्धका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गर्नुभएको छ । बिहिबार जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनु भएको हो । दस वर्षे...बाँकी
सबैभन्दा पहिला ०५२ साल फागु १ गतेबाट सुरु गरिएको जनयुद्धको २४ वर्ष पूरा भएर २५ वर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शान्ति प्रक्रियामा प्रवेश गरेको पनि १४ वर्ष पूरा भएको छ । हामी शान्ति प्रक्रिया को १५औँ वर्षमा प्रवेश गरेका छौँ । यो ऐतिहासिक सन्दर्भमा जनयुद्ध...बाँकी