Author: Left Review Online

विश्व दर्शनशास्त्र दिवस र यसको महत्त्व

क. नारायण शर्मा 'कमलप्रसाद' २०७५ कात्तिक २९ गते बिहीवार

विश्व दर्शनशास्त्र दिवस र यसको महत्त्व

आज १५ नोभेम्बर अर्थात् विश्व दर्शनशास्त्र दिवस । दर्शन र यसको अर्थ, औचित्य र महत्त्वबोध गर्ने/गराउने ध्येयले लेखिएका दर्शनसम्बन्धि विश्लेषण र संश्लेषणले भरिएका दर्शन-दिग्दर्शनका ज्ञानहरुका शास्त्रहरुको उच्च मूल्याङ्कन, संरक्षण र संरक्षण गर्दै दर्शन र दर्शनशास्त्रको गरिमा र महिमा बोध गर्न-गराउनका लागि आजको दिनलाई दर्शनशास्त्र दिवस भनिएको हो ।...बाँकी

यो सामान्य राजनीतिक परिवर्तन मात्रै होइन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक २८ गते बुधवार

यो सामान्य राजनीतिक परिवर्तन मात्रै होइन – अध्यक्ष प्रचण्ड

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले वर्तमान परिवर्तन सामान्य राजनीतिक परिवर्तन मात्रै नभएर बर्षौदेखिको राजनीतिक प्रणाली मै आएको परिवर्तन भएकाे बताउनुभएकाे छ । ‘‘अहिले कर्मचारी व्यवस्थापन नटुंगिएकाले केही जटिलता देखिएका छन, तर कुनै पनि हालतमा सिंहदरबारको अधिकार गाउँघरमै पुग्छ’’–अध्यक्ष प्रचण्डले भन्नुभयाे । मंगला गाउँपालिका–२ सिमलचौरकी...बाँकी

नेपालमा बाली तथा पशुपंक्षी बीमाः एक चिनारी

क. प्रमेश पोखरेल २०७५ कात्तिक २६ गते सोमवार

नेपालमा बाली तथा पशुपंक्षी बीमाः एक चिनारी

बीमाको परिचय आफ्नो सम्पति, उत्पादन, सामग्री आदिमा भइपरी आउने क्षतिबाट राहत पाउन तथा त्यसको संरक्षणका लागि गरिने कार्य नै बीमा हो । बीमा प्रकृयामा अन्य व्यापारमा जस्तै क्रेता र बिक्रेता बीच समझदारी भई बीमाका ग्राहक (बीमित) ले बीमा कम्पनीसँग बीमा शुल्क (Premium) तिरी बीमा सेवा पाउनका लागि सम्झौता...बाँकी

११ नोभेम्बरको ऐतिहासिकता र क. लेनिनको सम्झना

क. शेषमणि आचार्य २०७५ कात्तिक २५ गते आइतवार

११ नोभेम्बरको ऐतिहासिकता र क. लेनिनको सम्झना

हामीले यो वर्ष दुई वटा विश्व घटनाका शताब्दीको स्मृति गर्दैछौँ । आजभन्दा ५ दिन अघिमात्र महान् अक्टोबर समाजवादी क्रान्तिकाे सय वर्ष मनायौँ । आज ११ नोभेम्बर । प्रथम विश्वयुद्ध समाप्त भएको दिन । सन् १९१४ जुलाई १९ मा जर्मनीले रुसमा हमला गरेपछि सुरु भएको यो युद्धले महायुद्धको रूप...बाँकी

खाद्य सम्प्रभुता र यसको अवधारणा

क. बलराम बाँस्कोटा २०७५ कात्तिक २२ गते बिहीवार

खाद्य सम्प्रभुता र यसको अवधारणा

सामाजिक जीवनका हरेक क्षेत्रमा भैरहेको व्यापारीकरण र मुनाफाका निम्ति पुँजीको अस्वस्थ प्रतिस्पर्धाका कारण पुँजिवादी विश्वभित्र नयाँ संकट उत्पन्न हुँदैछ । पुँजिवादीहरु तथाकथित प्रजातन्त्रका नाममा विकासशील मुलुकका प्राकृतिक श्रोत र साधनमाथि एकाधिकार कायम गर्न जबरजस्ती युद्ध थोपर्दैछन् । नवउदारवादी नीतिलाई स्थापित गर्न विकसित राष्ट्रको दवावमा अगाडि सारिएको भोकमरी न्युनीकरण,...बाँकी

प्रधानमन्त्री अोलीद्वारा तुलाधारको निधनमा शोक व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १९ गते सोमवार

प्रधानमन्त्री अोलीद्वारा तुलाधारको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधारको निधनमा शोक व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले तुलाधार पत्नी नीलशोभा तुलाधारलाई आइतबार शोक सन्देश पठाउँदै कठीन परिस्थितिदेखिका आफ्ना मित्रको निधनले मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्रीले तानाशाहीविरुद्धको संघर्षका क्रममा तुलाधारसँग बिताएका क्षणहरुकोसमेत स्मरण गर्नुभएको छ ।...बाँकी

तिहार सम्बन्धी वैज्ञानिक अवधारणा

क. रामराज रेग्मी २०७५ कात्तिक १८ गते आइतवार

तिहार सम्बन्धी वैज्ञानिक अवधारणा

तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र वर्मामा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । नेवार समुदायमा चौँथो दिन...बाँकी

तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षतिः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १८ गते आइतवार

तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षतिः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आज अपरान्ह दिवंगत हुनुभएका मानव अधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । अध्यक्षले उपचारमा सम्लग्न चिकित्सकहरुसँग उहाँको पछिल्लो स्वास्थ्यस्थितिको बारेमा जिज्ञासा राख्नुभएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले अस्पतालमा ल्याइपुर्‍याउँदा उहाँ अचेत भइसक्नुभएको अध्यक्ष प्रचण्डलाई...बाँकी

क्युवामाथिको नाकाबन्दी हटाउन संयुक्त राष्ट्र सङ्घमा २७ औं पटक प्रस्ताव पारित

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १७ गते शनिवार

क्युवामाथिको नाकाबन्दी हटाउन संयुक्त राष्ट्र सङ्घमा २७ औं पटक प्रस्ताव पारित

काठमाडौं । बिहिबार संयुक्त राष्ट्र सङ्घको महासभा बैठकले क्युवामाथि संयुक्त राज्य अमेरिकाले करिब ६ दसकदेखि लगाउँदै आएको अन्यायपूर्ण र अमानवीय नाकाबन्दी अन्त्य गर्नुपर्ने प्रस्ताव अत्याधिक बहुमतले पारित गरेको छ । संयुक्त राष्ट्र सङ्घका १९१ सदस्य राष्ट्रमध्ये १८९ ले प्रस्तावको पक्षमा र संयुक्त्त राज्य अमेरिका स्वयम् तथा यहुदी राज्य...बाँकी