Author: Left Review Online

अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको हल्ला नियोजित र भ्रामक – नीजि सचिवालय

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ६ गते बिहीवार

अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको हल्ला नियोजित र भ्रामक – नीजि सचिवालय

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डमाथि खुकुरी प्रहार भएको हल्ला कुप्रचार मात्रै भएको सचिवालयले जनाएको छ । गृह जिल्ला चितवनमा गएको बेला अध्यक्ष प्रचण्डमाथि खुकुरी प्रहारको प्रयासको कुरा सामाजिक सञ्जालमा फैलिएको थियो । अध्यक्ष प्रचण्डसँगै चितवन रहेका नीजि सचिव जोखबहादुर महराले अध्यक्षलाई बदनाम...बाँकी

सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ६ गते बिहीवार

सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: अध्यक्ष प्रचण्ड

चितवन । नेकपा अध्यक्ष प्रचण्डले केही समयमा नै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताउनुभएको छ । आज चितवनमा भएका विभिन्न कार्यक्रममा सहभागी हुँदै प्रचण्डले सुकुम्बासीको समस्या समाधान सरकारको उच्च प्राथमीकतामा परेको बताउनुभयो । समस्या समाधानका लागि नीतिगत समिक्षा भइराखेको भन्दै उहाँले एउटा निष्कर्षमा पुगेर पूर्जा...बाँकी

राप्रपा र काँग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ६ गते बिहीवार

राप्रपा र काँग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेकपा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

काठमाडौं । राप्रपा र कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । आज बिहान भरतपुर महानगरपालिका वडा नं. २१ मा अध्यक्ष प्रचण्डले उहाँहरुलाई माला र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । प्रवेशका क्रममा अध्यक्ष प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी नै देश विकासको लक्ष्य लिएको...बाँकी

अध्यक्ष प्रचण्डबाट अभिभावकत्त्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी हासिल

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ६ गते बिहीवार

अध्यक्ष प्रचण्डबाट अभिभावकत्त्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी हासिल

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्त्व ग्रहण गर्नुभएका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिनुभएको छ । निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गर्नुभएका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार...बाँकी

विकास र समृद्धिका लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यकः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ५ गते बुधवार

विकास र समृद्धिका लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यकः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिका लागि शिक्षामा गुणस्तरवृद्धि आजको आवश्यकता भएको बताउनुभएको छ । ‘जनताको अपेक्षा र हाम्रो चाहना देशको विकास र समृद्धि हो’ पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसका लागि शिक्षामा गुणस्तरवृद्धि गर्न आवश्यक छ ।’ साझापुर...बाँकी

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

लेफ्ट रिभ्यु अनलाइन डेस्क २०७५ मंसिर ४ गते मंगलवार

क. प्रकाश दाहालको संक्षिप्त जीवनी

(क) बाल्य कालः साकार दाहाल (क. प्रकाश दाहाल) को जन्म वि.सं. २०३८ साल असार महिनाको १७ गते (सन् १९८१ जुलाई १) बुधबारका दिनचितवन जिल्लाको शिवनगर गाविसको भीमसेननगरमा भएको हो । पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माता सीता दाहालको कोखबाट जन्मिएका प्रकाश परिवारको कान्छो सन्तान थिए । तीन छोरी ज्ञानु...बाँकी

एनजिओ : साम्राज्यवादको सेवक

जेम्स पेट्रास र हेनरी वेल्तमेयर २०७५ मंसिर ४ गते मंगलवार

एनजिओ : साम्राज्यवादको सेवक

इतिहासको सबै कालमा सानो अल्पसङ्ख्याको प्रतिनिधित्व गर्ने शासकवर्ग आफ्नो सत्ता, मुनाफा र विशेषाधिकारहरुको रक्षा गर्नका लागि दमनकारी राज्य यन्त्र र सामाजिक संरचनाहरूमाथि निर्भर रहन्छ । विगतमा विशेषतः तेस्रो विश्वमा साम्राज्यवादी शासकवर्गले शोषित जनतालाई दिग्भ्रमित गर्ने र तिनका असन्तोषहरूलाई धार्मिक तथा साम्प्रदायिक प्रतिद्वन्द्विता एवम् द्वन्द्वतर्फ मोड्नका लागि विदेशी तथा...बाँकी

म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ

क. प्रकाश दाहाल २०७५ मंसिर ३ गते सोमवार

म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ

मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडि गौण हुन् । म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ । [caption id="attachment_58997"...बाँकी

झापामा नारी उत्पीडनबारे दुईदिने चित्रकला प्रदर्शनी

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर २ गते आइतवार

झापामा नारी उत्पीडनबारे दुईदिने चित्रकला प्रदर्शनी

मंसिर २, झापा । देही आर्टको आयोजनामा  झापा, काँकडभिट्टाको देवकोटा पार्कमा नारीहरूमाथि हुने उत्पीडनलाई चित्रकारितामा उतार्दै दुईदिने चित्रकला प्रदर्शनी भएकाे छ । प्रत्येक वर्ष विभिन्न थिममा आयोजना हुँदै आएको कार्यक्रमको यो चौथो शृृङ्खला हो । ‘अन्तस्करण’ शीर्षकमा भएको प्रदर्शनीमा देही आर्टका १७ जना प्रशिक्षार्थीको ४५ चित्रकला राखिएको आयोजक...बाँकी

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

क. शेषमणि आचार्य २०७५ मंसिर १ गते शनिवार

महान् अक्टोबर समाजवादी क्रान्ति र यसले नेपाली समाजमा पारेको प्रभाव

युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी