Author: Left Review Online

अस्पतालमा पूर्ण स्वास्थ्य लाभ गरी प्रधानमन्त्री ओली निवास फिर्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १७ गते शनिवार

अस्पतालमा पूर्ण स्वास्थ्य लाभ गरी प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद  शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट आज साँझ सरकारी निवास बालुवाटार फर्कनु भएको छ ।कात्तिक १२ गते वहाँको स्वास्थ्यमा समस्या आएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरिरमा चिनीको मात्रा...बाँकी

राष्ट्रिय एकताको आधारमा मात्र शान्ति, स्थिरता र विकास सम्भवः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १६ गते शुक्रवार

राष्ट्रिय एकताको आधारमा मात्र शान्ति, स्थिरता र विकास सम्भवः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताउनु भएको छ । नेपाली काँग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “राष्ट्रिय एकता र...बाँकी

क्युवामाथिको अमेरिकी नाकाबन्दीबारे २७ औं पटक प्रस्तावमा छलफल, क्युवाप्रति ऐक्यबद्धताको वर्षा

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार

क्युवामाथिको अमेरिकी नाकाबन्दीबारे २७ औं पटक प्रस्तावमा छलफल, क्युवाप्रति ऐक्यबद्धताको वर्षा

समाजवादी देश क्युवामाथिको संरा अमेरिका नेतृत्वको मोर्चाको झण्डै ६ दसक लामो नाकाबन्दीको सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा बिहिबारबाट २७ औं पटक छलफल भएको छ । यसअघिका छलफलमा जस्तै यो पटकको छलफलमा पनि बढीमा दुई देशबाहेक सम्पूर्ण सदस्यले क्युवामाथिको नाकाबन्दीको विरोधमा मतदान गर्ने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरू...बाँकी

मार्क्सवाद र वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रश्न

क. सीताराम तामाङ २०७५ कात्तिक १४ गते बुधवार

मार्क्सवाद र वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रश्न

“मेसिनले स्वयम् प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयको प्रतिनिधित्व गर्दछ” –कार्ल मार्क्स । १. आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्प्युटर प्रविधिको विकास, बाह्य अन्तरिक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्ष कर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक...बाँकी

अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बारे जानकारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १२ गते सोमवार

अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बारे जानकारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिनुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले उपचारमा संलग्न चिकित्सकहरुसँग...बाँकी

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक ११ गते आइतवार

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट सरकारले निर्वाचनको बेला जे संकल्प लिएको थियो, त्यही अनरुप काम गरिहेको बताउनु भयो । जनताले यो सरकारमाथि बढी अपेक्षा राखेकाले सोचे अनुसारको काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एकाथरी शक्ति चाहिँ दुई कम्युनिस्ट पार्टी...बाँकी

नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १० गते शनिवार

नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको छः अध्यक्ष प्रचण्ड

नयाँदिल्ली । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानले सबै समुदायको पहिचान संरक्षण गरेको बताउनुभएको छ । इन्डिया फाउन्डेशनले भारतको नयाँदिल्लीमा आयोजना गरेकोे विचार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलो पटक संविधान लेखिएको जसबाट तीन तहको चुनाव सम्पन्न भएको छ र सबैको पहिचान...बाँकी

चीनको नविन सिर्जनाको अर्को उदाहरण : हङ कङ-चु हाइ-मकाउ पूल

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक ८ गते बिहीवार

चीनको नविन सिर्जनाको अर्को उदाहरण : हङ कङ-चु हाइ-मकाउ पूल

अक्टोबर २३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चु हाइमा आयोजित हङ कङ - चु हाइ - मकाउ पूलको शुभारम्भ समारोहमा उक्त पूल औपचारिक रुपमा सञ्चालनमा आएको घोषणा गर्नुभएको छ। यसरी तयारी क्रम र निर्माण गरी पन्ध्र वर्ष लागेको र कूल ५५ किलोमिटर लामो यो सुपर परियोजना ‌‌औपचारिक...बाँकी

रामायणमा भनिएको राम-रावण युद्धः सत्ययुद्ध कि सत्ता संघर्ष ?

क. सुवास मल्ल २०७५ असोज ३१ गते बुधवार

रामायणमा भनिएको राम-रावण युद्धः सत्ययुद्ध कि सत्ता संघर्ष ?

रामायण नेपाली समाजमा अत्यन्त प्रचलित र नेपाली जनजीवनमा विशेष महत्त्व राख्ने ग्रन्थ हो । महर्षि वाल्मिकीले लेखेको यो ग्रन्थले भगवान रामका विविध पक्षहरुको गुणगान गाउँदै रावणलाई असत्यको प्रतीकका रुपमा चित्रित गर्दछ । तर रामायणका विभिन्न घटनाक्रमहरुले नै बताउँछ, राम र उनका सेनाले युद्धनीतिको खिल्ली उडाएर रावणलाई युद्धमा हराएका...बाँकी

अमेरिकाको समाचार पत्रद्वारा चिनियाँ उत्पादनबारे दुस्प्रचारको प्रयासः चिनियाँ सञ्चार माध्यम

लेफ्ट रिभ्यु संवाददाता २०७५ असोज ३० गते मंगलवार

अमेरिकाको समाचार पत्रद्वारा चिनियाँ उत्पादनबारे दुस्प्रचारको प्रयासः चिनियाँ सञ्चार माध्यम

अमेरिकाको ब्लुमबर्ग व्यापारिक समाचार पत्रको एउटा झूटो समाचार अनुसार चीनले गोप्य सूचना चोर्नका लागि एउटा माइक्रो मिनि चिप्स अमेरिकाका तीस वटा कम्पनीका उत्पादनमा जडान गरेको विषय उल्लेख गरेको छ। तर एप्पल, अमेजन समेत सो समाचारमा लेखेका कम्पनीहरूले छिटो रूपमा एउटा प्रस्ताव प्रस्तुत गरेको र सो प्रस्तावमा कम्पनीका उत्पादनमा...बाँकी