Author: Left Review Online

भारतद्वारा परमाणु हतियार बोक्न सक्ने अग्नी–५ क्षेप्यास्त्र परीक्षण

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ५ गते शुक्रवार

भारतद्वारा परमाणु हतियार बोक्न सक्ने अग्नी–५ क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । आफूलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र र शान्तिवादी देश दावी गर्ने भारतले अन्तरद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र (मिसाइल) को सफल परीक्षण गरेको छ । भारतीय समाचार संस्थाहरुका अनुसार भारतले अग्नी–५ नामक क्षेप्यास्त्र परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रलाई यही जनवरी २६ का दिन तामझाम र सैन्य प्रदर्शन सहित मनाइने...बाँकी

आमाको माया

शरदचन्द्र श्रेष्ठ २०७४ माघ ४ गते बिहीवार

आमाको माया

तिमीलाई जाउलो ख्वाउँदै गर्दा आमा बिसन्चोले तिम्रो निस्तेज अनुहार नियाल्दै सम्झिएँ फकाई मुछेको भात खाएको भागी भागी तिमीलाई सताएको आमा । चुपचाप मेरो अनुहार नियाल्दै आज गंगालाल♠मा बेस्वादको जाउलो निलिरहँदा मैले सकी नसकी आँशु चुहाएँ आमा किनभने थाहा छ मैले आँशु झारेको मैले मलिन रुन्चे अनुहार लाएको तिमीले...बाँकी

माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्ता भेटघाटलाई थप प्रभावकारी र सरल बनाउने

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ४ गते बिहीवार

माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्ता भेटघाटलाई थप प्रभावकारी र सरल बनाउने

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफ्ना राजनीतिक गतिविधि र भेटघाटहरुलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन् । अध्यक्ष प्रचण्डको सचिवालयबाट प्राप्त जानकारी अनुसार प्रचण्डलाई भेट्न दिनहुँ सयौँको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि सबै भेटघाटको कार्यक्रम पेसिडाँडाबाट मात्र हुने भएको हो...बाँकी

सरकार गठनअघि नै एमाले-माओवादी पार्टी एकता हुन्छ – क. पम्फा भुसाल

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ४ गते बिहीवार

सरकार गठनअघि नै एमाले-माओवादी  पार्टी एकता हुन्छ – क. पम्फा भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता तथा पूर्वमन्त्री पम्फा भुसालले नयाँ सरकार गठन हुनु अगाडि नै नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिच पार्टी एकता हुने बताएकी छन् । बिहीबार काठमाडौंमा रिर्पोटर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी नेतृ भुसालले भनिन्, 'सरकार गठनअघि नै पार्टी एकता भइसक्छ,...बाँकी

देउवा सरकारको निर्णयप्रति माओवादी नेता महराको गम्भीर आपत्ति

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ४ गते बिहीवार

देउवा सरकारको निर्णयप्रति माओवादी नेता महराको गम्भीर आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा निवर्तमान उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने मन्त्रिपरिषदको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन् । दाङ क्षेत्र नं. २ बाट सङ्घीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित महरा प्रदेश नं. ५ को राजधानी दाङमा बनाउने पक्षमा थिए । तर, सरकारले...बाँकी

Comrade Sitaram Yechuri Congratulates Chairman Prachanda.

Left Review Reporter २०७४ माघ ३ गते बुधवार

Comrade Sitaram Yechuri Congratulates Chairman Prachanda.

KAthmandu. CPI(M) General Secretary, Sitaram Yechury, has sent messages of greetings to the Chairman of the Communist Party of Nepal (Maoist Centre) on the victory of their alliance in the elections in Nepal. (The full text of the letter of Congratulation Message.) December 23, 2017 Prachanda Pushpa Kamal...बाँकी

क. प्रचण्डलाई भारतीय कम्युनिस्ट नेता सीताराम येंचुरीको बधाई

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ३ गते बुधवार

क. प्रचण्डलाई भारतीय कम्युनिस्ट नेता सीताराम येंचुरीको बधाई

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिब क. सीताराम येचुरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” लाई कम्युनिस्ट गठबन्धनको विजयका लागि बधाई दिएका छन् । बधाई सन्देशको पूर्ण पाठ निम्नानुसार छ । मितिः डिसेम्बर २३, २०१७ क. पुष्पकमल दाहाल “प्रचण्ड” अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)...बाँकी

पूर्वमन्त्री आशा कोइरालाद्वारा सरकारी सुविधा फिर्ता

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ ३ गते बुधवार

पूर्वमन्त्री आशा कोइरालाद्वारा सरकारी सुविधा फिर्ता

काठमाडौँ । सरकारबाट हटेपछि आफूले पाएको सरकारी सुविधालाई सके त नीजि बनाउने, नसके पनि धेरै लामो समयसम्म दुरुपयोग गर्ने नेपाली नेताहरुको आम परम्परालाई नैतिक चुनौती दिँदै नेकपा (माओवादी केन्द्र)का नेतृ एवम् पूर्वमन्त्री आशा कोइरालाले सरकारी सुविधा फिर्ता गरेकी छन् । कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी र...बाँकी

Kim Jong Un Inspects Newly-Remodeled Pyongyang Teacher Training College

Left Review Reporter २०७४ माघ ३ गते बुधवार

Kim Jong Un Inspects Newly-Remodeled Pyongyang Teacher Training College

Kathmandu. Respected Supreme Leader Kim Jong Un of Democratic Peoples' Republic of Korea (DPRK) inspected the newly-remodeled Pyongyang Teacher Training College, the official state media reports. In February last year, Marshal Kim Jong Un had given the instructions to turn the college into a model put on a scientific, IT...बाँकी

माघे सङ्क्रान्ति र माघीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना

लेफ्ट रिभ्यु संवाददाता २०७४ माघ १ गते सोमवार

माघे सङ्क्रान्ति र माघीको अवसरमा अध्यक्ष क. प्रचण्डको शुभकामना

काठमाडौँ । माघे सङ्क्रान्ति र माघीको उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले स्वदेश र विदेशमा रहनुभएका आम नेपाली जनसमुदायलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् - "नेपालका विभिन्न समुदायले मनाउने माघे संक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा स्वदेश तथा...बाँकी